झापा भित्र समाचार
शिक्षासेवी न्यौपानेको ६६ वर्षको उमेरमा निधन
झापा । बिर्तामोडका शिक्षासेवी गुरुभक्त न्यौपानेको ६६ वर्षको उमेरमा निधन भएको छ । कन्चनजंघा अंग्रेजी आवासीय माध्यमिक विद्यालयका संस्थापक प्राचार्य न्यौपानेको आज बिहान ७.३० बजे निधन भएको हो । उनी केही समयदेखि अस्वस्थ रहेका थिए […]
बिर्तामोडमा श्रीकृष्ण जन्माष्टमी महाउत्सव २०८२ भव्य रूपमा आयोजना हुने
झापा । श्रीकृष्ण जन्माष्टमीको अवसरमा श्री राधा माधव भजनस्थलीको आयोजनामा आगामी साउन ३१ गते बिर्तामोडस्थित अग्रसेन भवनमा “श्रीकृष्ण जन्माष्टमी महाउत्सव २०८२” भव्य रूपमा आयोजना गरिने भएको छ। कार्यक्रमबारे मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै आयोजकले सनातन […]
अविरल वर्षासँगै झापाका विभिन्न स्थान बाढीको जोखिममा
झापा। अविरल वर्षासँगै झापाका विभिन्न स्थान बाढीको जोखिममा परेका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्ला २४ घण्टामा अनारमनी, चन्द्रगढी र केचनालगायत स्थानमा एक सय २९ मिलीमिटरसम्म वर्षा मापन गरिएको छ । यसले […]
बिर्तामोडका दुई जनप्रतिनिधि बीचको फेसबुक विवादलाई लिएर राजनीतिक दलहरू आक्रोशित
झापा । बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्र संग्रौला र वडाध्यक्ष अजय कार्कीबीचको फेसबुक विवादलाई लिएर राजनीतिक दलहरू आक्रोशित भएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रमुख संग्रौलालाई कारबाहीको मागसहित नगरपालिका […]
जुकेखाडी सामुदायिक वनले हात्तीका लागि ५ हजार बिरुवा रोप्दै
झापा। झापाको जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहले मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यसहित गैडे आहाल वन क्षेत्रमा ५ हजार बिरुवा रोप्ने अभियान सुरु गरेको छ। समूहका अध्यक्ष मोहन श्रेष्ठका अनुसार साउन १३, १४ र १५ गतेसम्म […]
झापा इनर्जीले खुलायो आईपीओ, आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकले आवेदन दिन सक्ने
झापा l झापा इनर्जी लिमिटेडले आजदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले गत असार ३१ गते प्रति सेयर १०० रुपैयाँ अंकित दरका ९ […]
भद्रपुरमा आगलागी, लाखौँको क्षति
झापा। झापा जिल्लाको भद्रपुर नगरपालिका–९ स्थित पुनडुबारी निवासी तारा चौलागाईंको दुईतले पक्की घरमा आज बिहान करिब ६:४० बजेको समयमा आगलागी भएको छ। घरको पहिलो तल्लामा रहेको किचन कोठामा ग्यासको चुहावटका कारण अचानक आगलागी भएको प्रारम्भिक […]
झापामा २ लाख ४० हजार विरुवा उत्पादन, सामुदायिक वन र सर्वसाधारणलाई निशुल्क वितरण
प्रदीप परियार, झापा । डिभिजन वन कार्यालय झापाले एक वर्षमा ५२ लाख रुपैयाँको विरुवा उत्पादन गरेर वितरण गरेको छ । कार्यालयले जिल्लामा आवश्यक पर्ने विरुवा उत्पादन गरेर निशुल्क वितरण गरेको जनाएको छ । डिभिजन वन […]
यातायात व्यवस्था कार्यालय झापाको राजस्व सङ्कलन एक अर्ब भन्दा बढि
झापा । यातायात व्यवस्था कार्यालय झापाले गत आर्थिक वर्ष २०८१/८२ मा विभिन्न शीर्षकमा एक अर्ब ६ करोड १७ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयले आर्थिक वर्ष २०८०/८१ को तुलनामा १२ करोड ९५ लाख […]
