झापा भित्र समाचार
अर्जुनधारा नगरपालिकाको बजेट सार्वजनिक
झापा- अर्जुनधारा नगरपालिकाले चालु आर्थिक वर्ष ०७८/०७९को लागि अनुमानित ७५ करोड ५२ लाख ५३ हजार दुई सय तीस रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाद्वारा बुधबार आयोजित चालु आर्थिक वर्षको स्वीकृत वार्षिक नीति तथा कार्यक्रम […]
बिर्तामोड नगर भित्रका कुकुर र बिरालालाई रेबिज बिरुद्वको भ्याक्सिन दिन सुरु
अच्युत सुबेदी, झापा – झापाको बिर्तामोड नगरपालिकाले नगर भित्रका कुकुर र बिरालालाई रेबिज बिरुद्वको भ्याक्सिन दिन सुरु गरेको छ । विश्व रेबिज दिवसको अवसरमा आजबाट घर पालुवा तथा छाडा कुकुर र बिरालालाई भ्याक्सिन दिन सुरु […]
दमकबाट चार लाखसहित १७ जना जुवाडे पक्राउ
झापा- दमक नगरपालिका-१ बाट इलाका प्रहरी कार्यालय दमकको टोलीले झापा प्रहरीले ४ लाख २७ हजार ६ सय रुपैयाँ १७ जनालाई जुवा खेलिरहेका बेला नियन्त्रणमा लिएको छ। मंगलवार राति साढे ११ बजे हिमाल देवानको भान्सा कोठामा […]
चारआली खण्डमा ‘रियाभ रि—कन्सट्रक्सन’ को काम शुरु, बाकी खण्डमा चाडै अघि बढ्ने
झापा- झापाको मेचीनगर नगरपालिकाको पहलमा मेची राजमार्ग अन्तर्गत नगरको प्रमुख व्यपारिक केन्द्र चारआली खण्डमा ‘रियाभ रि—कन्सट्रक्सन’ को काम शुरु भएको छ । मंगलबार नगरप्रमुख विमल आचार्य तथा उपप्रमुख मीना पोखरेल उप्रेतीले संयुक्तरुपमा निर्माण कार्य शुरु […]
आगलागीमा परी घाइते अर्जुनधाराका दम्पतीको उपचारको क्रममा मृत्यु
झापा – आगलागीमा परी घाइते भएका अर्जुनधारा नगरपालिका-७ पुष्पलाल मार्गका ४२ वर्षीय रोमनाथ खनाल र उनकी श्रीमती ३८ वर्षीया दुर्गाको मृत्यु भएको छ। उनीहरूको काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको सामाजिक अभियन्ता कमल पोख्रेलले […]
चारआली जेसीजद्वारा वृक्षारोपण तथा बिरुवा हस्तान्तरण कार्यक्रम सम्पन्न
झापा- चारआली जेसीज वर्ष २०२१ को जेसीज महिना अन्तर्गत दोस्रो कार्यक्रम आज मेचिनगर नगरपालिका वडा नं ११ को स्वास्थ्य चौकिमा वृक्षारोपण तथा बिरुवा हस्तान्तरण कार्यक्रम गरि सम्पन्न भएको छ । चारआली जेसिजको जेसिज मन्थ असोज […]
ब्राउन सुगरसहित मेचीनगरमा एक जना पक्राउ
झापा- झापा मेचीनगर नगरपालिका ४ राईसिंग बाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा सोही स्थानका १८ बर्षीय दिल बहादुर मगर रहेका छन् । हिजो बेलुका ६ बजे […]
क्रेनले किचिरे झापामा एक जनाको मृत्यु
झापा- झापा अर्जुनधारा नगरपालिका २ घर्लेनी टोल स्थित भित्रि सडक खण्डमा क्रेनले किचिरे एक जनाको घटनास्थलमानै मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी बोधेबर्साइन ५ का ३५ बर्षीय जोगेन्द्र प्रसाद साह रहेका छन् । आईतबार […]
कांग्रेसको महामन्त्री पदका उम्मेदवार विश्वप्रकाश शर्मा द्वारा गृहजिल्लाबाट आफ्नो अवधारणा सार्वजनिक
झापा – नेपाली कांग्रेसको १४ औँ महाशिवेशनमा महामन्त्री पदका उम्मेदवार एवं पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले आज गृहजिल्लाबाट आफ्नो अवधारणा सार्वजनिक गर्दै चुनावी अभियान आरम्भ गर्नुभएको छ । विर्तामोडको अग्रसेन भवनमा नेपाली कांग्रेसको विचार प्रचार अभियान […]
