झापा भित्र समाचार
मध्यरातमा सामान लिन भारत जान खोज्दा एक महिलाको मेची नदीमा डुबेर मृत्यु
झापा – मेची नदीमा डुबेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका- ६ स्थित भट्टराई चोक डेरा गरी बस्ने पाण्डव राजवंशीको ३५ वर्षीया श्रीमती कमला राजवंशी रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले […]
नेपाल-भारत सीमा नाकामा तीन मिटर लामो राष्ट्रिय झण्डा फहराइयो
झापा- नेपाल-भारत सीमा नाका भद्रपुरमा तीन मिटर लामो राष्ट्रिय झण्डा फहराइएको छ। भद्रपुर नगरपालिका-५ नम्बर वडा कार्यालयले राष्ट्रिय झण्डा उपलब्ध गराएपछि मेची पुल पारी फहराइएको हो। ५ नम्बर वडा अध्यक्ष बन्धु कार्कीले शुक्रबार वडा प्रहरी […]
छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु, दुई घाइते
झापा – छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी झापामा दुई जनाको मृत्यु भएको छ। दुर्घटना परी दुई जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिहीबार राति ८ बजे पूर्व-पश्चिम राजमार्गअन्तर्गत मेचीनगर नगरपालिका-१२ कालीझोडामा […]
कमलमा ५०० शैय्याको अस्पताल निर्माण गरिदैँ
झापा- झापाको कमल गाउँपालिकामा ५०० शैय्याको अस्पतालको निर्माण सुरु गरिएको छ । नागरिकलाई सुलभ स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ कमल–५ स्थित भृकुटी अस्पताल निर्माण थालिएको अस्पतालका अध्यक्ष बुद्धिमान थापाले जानकारी दिए । वडा […]
हात्ती नियन्त्रणका लागि ‘इलेक्ट्रोनिक फेन्सिङ’को सर्भे गर्ने काम सकियो
मेचीनगर- झापाको मेचीनगर नगरपालिकाको छिमेकी नगरपालिका विर्तामोडको हरियाली सामुदायिक वनदेखि मेचीनगरको चारआली वन खण्डहुदैँ मागुरमाडी वन मुल खण्ड ५७ दशमलव ७ किलोमिटरमा सर्भेको काम सम्पन्न भएको छ । जंगली हात्तीले मच्चाएको उपद्रो नियन्त्रणका लागि […]
झापामा जारी निषेधाज्ञा थप खुकुलो, अबदेखि विद्यालय, सिनेमा हल र पार्टी प्यालेस खोल्न पाउने
झापा – कोरोना संक्रमणदर र मृत्युदरमा कमी आएसँगै झापा जिल्लामा जारी निषेधाज्ञा करिब अन्त्य गरिएको छ । गत वैशाख २२ गतेदेखि जारी गरिएको निषेधाज्ञालाई बिस्तारै बिस्तारै खुकुलो बनाउँदै आएको कोभिड व्यवस्थापन समितिले (डीसीएमसी) ले बैठकले […]
झापा हिरा प्रदेश मन्त्रीमा नियुक्त
झापा – झापा क्षेत्र नं।४ बाट निर्वाचित प्रदेश सांसद् हिरा थापा प्रदेश १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त भएका छन् । उनलाई प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले नियुक्त गरेका हुन् । […]
अखिल क्रान्तिकारीको झापा जिल्ला अध्यक्षमा धमला निर्वाचित
झापा – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीको झापा जिल्ला अध्यक्षमा रन्जन धमला निर्वाचित भएका छन् । हिजो बिर्तामोडमा सम्पन्न १७ औं सम्मेलनबाट धमलाको अध्यक्षतामा ६१ सदस्यीय जिल्ला कमिटी चयन भएको हो । जसको […]
अर्जुनधाराका अग्नीपीडितहरुको उपचारमा समस्या
झापा – ग्यास लिक भई भएको आगलागीमा परी घाइते भएका अर्जुनधाराका अग्नीपीडितहरुको उपचारमा समस्या भएको छ । सो आगलागीमा परी जलेर चारजना घाइते भएका थिए ।अर्जुनधारा ७ का रोम खनालको घरमा भएको सो आगलागीमा परी […]
