झापा भित्र समाचार
झापामा जनगणनाका सुपरिवेक्षक परिचालन
झापा – राष्ट्रिय जनगणना २०७८ का लागि जिल्लाका १५ पालिकामा १५० सुपरिवेक्षक परिचालन गरिएको छ । आजदेखि सुरु गरिएको पहिलो चरणको जनगणनाको तथ्याङ्क सङ्कलनका लागि जिल्लाका १३१ वडामा १५० सुपरिवेक्षक परिचालन गरिएको जिल्ला जनगणना […]
माधव नेपालले पार्टी विभाजन गरेर पतनको बाटो राेजेकाे एमाले अध्यक्ष ओलीको आराेप
झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले पार्टी विभाजन गरेर पतनको बाटो राेजेकाे आराेप लगाएका छन्। एमाले झापा जिल्ला कमिटीले विर्तामोडमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘हामीलाई सरकारबाट कसैले […]
शिक्षा सहकारीद्वारा अपाङ्गता भएका बालबालिकालाई खाद्य सहायता
झापा – शिक्षा बहुउद्देश्यीय सहकारी संस्था लि. बिर्तामोडले ‘शिक्षासँग बालबालिका’ कार्यक्रम अन्तरगत बाल गृहमा आश्रित अपाङ्गता भएका बालबालिकालाई खाद्य सहायता गरेको छ । बाल दिवसको अवसरमा झापाको अर्जुनधारा–६ स्थित कप्तानवारीमा रहेको अपाङ्ग बालशिक्षा सरोकार केन्द्रलाई […]
झापामा ब्राउनसुगर सहित २ जना पक्राउ
झापा- झापाको बिर्तामोड-३ बाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा मोरङ पथरी-२ का ३४ बर्षीय भिमराज राई र पथरी-१ का ३२ बर्षीय अनुप सुब्बा लिम्बु रहेका छन । सोमबार राती […]
बिर्तामोडका १९५० व्यवसायीलाई खोप लगाइने
झापा – कोरोना भाइरस संक्रमणको जोखिम अझै कायमै रहेको तथा चाडपर्व नजीकिएसंगै हुने भीडभाडलाई मध्यनजर गर्दै बिर्तामोड उद्योग वाणिज्य संघले संघमा आवद्ध ब्यवसायीहरुलाई कोरोना विरुद्धको खोप लगाउने भएको छ । संघको पहलमा लगाउन लागिएको भेरोसिल […]
झापामा एक जना प्रहरीको पोखरीमा डुवेर मृत्यु
झापा- झापामा एक जना प्रहरीको पोखरीमा डुवेर मृत्यु भएको छ । पोखरीमा नुहाउन पसेका प्रहरी जवान सरोज गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कचनकवल–१ मा अवध राजवंशी सहित ८ जनाको लगानीमा […]
झापामा कोरोना संक्रमित पुरुष मृत फेला
झापा – शिवसताक्षी नगरपालिका–९ का एक कोरोना संक्रमित पुरुष मृत फेला परेका छन्। आइतबार बिहान साढे ४ बजे ६३ वर्षीय गोविन्द खनालले आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ। […]
केस ट्याक्टरको फ्री सर्भिस क्याम्प बिर्तामोडमा
अच्युत सुबेदी, झापा – कृषक र व्यवसायीमाझ लोकपृय बनेको केस ट्याक्टरको बिर्तामोड सोरुमले फ्री सर्भिस क्याम्प सञ्चालन गरेको छ । नेपालका लागि आधिकारीक बिक्रेता द हबि अटो ट्रेडिङ प्रालि बिर्तामोडले दक्ष तथा अनुभवी प्राबिधिकबाट फ्री […]
टेक माइन्डको इन्टरनेटबाट सास्ती भोग्दै प्रयोग कर्ता
झापा – सबै नागरिकमा इन्टरनेटको पहुच पुर्याउन भन्दै गाउँ गाउमा छिरेको टेकमाइन्ड इन्टरनेट नेटवर्क ले प्रयोगकर्तालाइ सास्ती दिन थालेको छ । सुरुवाती जडानको लागि फोर्स गर्ने कम्पनिले सर्भिस नदिदा आफुहरु मारमा परेको स्थानियको गुनासो छ […]
