झापा भित्र समाचार

झापामा एक जना होटल व्यवसायी मृत फेला
झापा झापामा एक जना होटल व्यवसायी मृत अवस्थामा फेला परेका छन् । अर्जुनधारा–५ लक्ष्मीपुरका मानव होटल सञ्चालक झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । उनी मृत आफ्नै नयाँ घरमा मृत फेला […]
पत्रकार रञ्जित प्रसाईद्वारा आमाको स्मृतिमा पत्रकार उपचार कोषलाई सहयोग
झापा – नेपाल पत्रकार महासंघ झापा शाखाका कार्यसमिति कोषाध्यक्ष रञ्जित प्रसाईले आफ्नी आमाको स्मृतिमा पत्रकार सहारा उपचार कोषलाई ११ हजार एक सय ११ रुपैयाँ प्रदान गरेका छन् । प्रसाईंले आमा दमन्तादेवीको ११ औं वार्षिक पुण्य […]
झापाको अर्जुनधारास्थित चारआली–शनिश्चरे सडक खण्ड सुचारु
झापा – अविरल वर्षाका कारण झापाको अर्जुनधारा–११ स्थित चारआली–शनिश्चरे सडक खण्डमा पर्ने कल्भर्ट भत्किएको २४ घण्टामा निर्माण सम्पन्न भएको छ । अर्जुनधारा नगरपालिकाका नगर प्रमुख हरिकुमार रानासहितको टोलीले अनुगमन गरेको २४ घण्टा नवित्तै कल्भर्ट पंखा […]
बिर्तामोडको फोहोरमैला व्यवस्थापन हुने, फोहोरमैला व्यवस्थापनका लागि समिति निर्माण
झापा – केहि समयदेखि बिर्तामोडको मुख्य सडक क्षेत्रमा थुप्रिएको फोहोरमैला व्यवस्थापनका लागि बिर्तामोड नगरपालिकामा मंगलवार वसेको सर्वदलिय बैठकले फोहोर मैला विर्सजन स्थल अध्ययन तथा छनौट समिति निर्माण गरेको छ । फोहोरमैला सडकमा थुप्रिएको र […]
एकीकृत बौद्ध धर्म संरक्षण समितिमा दिलकुमार
झापा – एकीकृत बौद्ध धर्म संरक्षण समिति काँकरभिट्टाको तेस्रो वार्षिक साधारण सभाबाट अध्यक्षमा दिलकुमार तामाङ चयन भएका छन् । मंगलबार काँकरभिट्टाको टाँसी छोलिङ गुम्बामा सम्पन्न साधारणबाट उपाध्यक्षमा वेदना गुरुङ, सचिवमा कृष्ण सिंजाली मगर र कोषाध्यक्षमा […]
कन्काई नगरपालिकाको न्यायिक समितीमा ४ वर्षको अवधिमा ३ सय २ वटा मुद्दा दर्ता
अच्युत सुबेदी, झापा – झापाको कन्काई नगरपालिकाको न्यायिक समितीमा ४ वर्षको अवधिमा ३ सय २ वटा मुद्दा मेलमिलापका लागि दर्ता भएका छन् । जसमध्ये समितीले २ सय १० वटा मुद्दाको किनारा लगाइसकेको छ । स्थानिय […]
कमल गाउँपालिकालाई नगरपालिका बनाउन माग
झापा – दमक नगरपालिकाले छिमेकी कमल गाउँपालिकालाई समेटेर उपमहानगरपालिका बनाउन गरेको प्रस्तावप्रति कमलका सात दलीय गठबन्धनले आपत्ति जनाएको छ । गठबन्धनले कमलले आफै नगरपालिका बन्नका लागि आवश्यक मापदण्ड पूरा गरिसकेकाले आफ्नै अस्तित्वमा नगरपालिका निर्माण गरिनु […]
झापाका विद्यालयलाई विद्यार्थी संगठनको चेतावनी : यस शैक्षिक सत्रमा शुल्क बृद्धि नगर्नु
झापा कोभिडको वर्तमान अबस्थामा शुल्क बृद्धि नगर्न र गत शैक्षिक सत्रको शुल्कभन्दा ५० प्रतिशतबढी अनलाइन कक्षाको शुल्क नलिन विद्यार्थी संगठनहरुले झापाका विद्यालयहरुलाई चेतावनी दिएका छन् । यस बिषम परिस्थितिमा विद्यार्थीहरुको शैक्षिक क्रियाकलापलाई निरन्तरता दिने बहानामा […]
झापाको कनकाईमा ८ महिनाकी छोरी सहित तीन जना झुण्डिएको अवस्थामा फेला
झापा – झापाको सुरुंगामा ८ महिनाकी नानीसहित तीन जना झुण्डिएको अवस्थामा फेला परेका छन् । उनीहरु एकै परिवारका हुन् । कनकाई नगरपालिका १ का ४० बर्षिय रविन विश्वकर्मा, उनकी श्रीमती २९ बर्षिया मुना बिश्वकर्मा र […]