झापा भित्र समाचार
कार पाउँछु भनेर त सोचेको पनि थिइन – उज्वल
बिनोद उप्रेती, झापा झापा बुद्दशान्ति ६ का उज्वल अधिकारीले अहिले नै कार चडेर हिड्ने सोचेका त के सपनामा समेत देखेका थिएनन् । भाग्यले साथ दिएपछि सामान्य कारोबारमा पनि ठूलो धनराशी हात लाग्दो रहेछ भन्ने उदाहरण […]
झापाको हल्दिबारी सिमसार (भिडियो)
अच्युत सुबेदी, झापा झापाको हल्दिबारी गाउँपालिकाले पूर्वाधार, कृषि सँगै पर्यटनको क्षेत्रमा समेत चासो देखाएको छ । गाउँपालिकाले वडा नम्बर २ भित्र रहेको भेलागुडी सिमसारलाई आन्तरिक तथा वाह्य पर्यटकको आकर्षणको केन्द्र बनाउन शुरु गरेसँगै यहाँ पर्यटकहरुको […]
पत्रकार महासंघ झापाद्धारा इ–बुलेटिन प्रकाशन
नेपाल पत्रकार महासंघ झापा शाखाले चौमासिक रुपमा इ–बुलेटिनको प्रकाशन शुरु गरेको छ । महासंघका गतिविधि आफ्ना सदस्यहरुलाई जानकारी गराउने उद्देश्यले इ–बुलेटिनको प्रकाशन शुरु गरिएको बताइएको छ । महासंघ झापा शाखाको आयोजनामा सोमबार उक्त इ–बुलेटिनको एक […]
हलुवागढ वनमा अख्तियारको छापा
अख्तियारको टोलीले झापाको अर्जुनधारा नगरपालिका–१ स्थित हलुवागढ सामुदायिक वन उपभोक्ता समूहको कार्यालयमा छापा मारेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीबाट आएको टोलीले वन उपभोक्ता समूहको कार्यालयमा छापा मारेर विभिन्न कागजपत्र नियन्त्रणमा लिएर […]
शनिवारदेखि झापा जिल्ला नै सिल गर्ने
झापा दश स्थानीय सिल गरिएको झापा आगामी शनिवारदेखि पूर्ण रुपमा बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय झापामा चलिरहेको डीसीसीएमसी र पालिका प्रमुखहरुको संयुक्त बैठकले जिल्ला नै सिल गर्ने सहमति भएको झापामा प्रहरी उपरीक्षक […]
झापाका १० पालिका सिल
झापा कोभिड–१९ को सङ्क्रमण उच्च रहेको झापाका १० पालिकामा सिलबन्दी गरिएको छ । मेचीनगर, हल्दिबारी, बुद्धशान्ति, कनकाई, कमल, दमक, गौरादह, शिवसताक्षी, अर्जुनधारा र बिर्तामोडमा कोभिडको सङ्क्रमण फैलिन नदिन सिलबन्दी गरिएको हो । पन्ध्र पालिकामध्ये भद्रपुर, […]
बिर्तामोडमा आयो दमकको मेची सहकारी
झापाको दमकमा केन्द्रीय कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्थाले बिर्तामोडमा सेवा प्रारम्भ गरेको छ । सहकारी अभियानमा सफल मानिएको मेची सहकारीले बिर्तामोडमा औपचारिक सेवा प्रदान गर्न थालेको संस्थाका अध्यक्ष नारायण भट्टराईले जानकारी दिए । सोमवार […]
मजदुरहरुलाई स्वास्थ्य सामग्री वितरण
ट्रेड युनियन महासंघ नेपाल ( टुकोन) झापा शाखाले विभिन्न क्षेत्रमा काम गर्ने मजदुरहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । मजदुरहरुलाई ५० थान सेनिटाइजर,५० थान फेससिल्ड ,एक हजार थान मास्क, एक सय पत्ता सिटामोल वितरण […]
दमकमा दुर्घटनामा परि एक दम्पतिको मृत्यु
झापाको दमकमा ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु भएको छ । झापाको दमक ४ स्थित लोकमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश २ –०३ –०१३ प ४७८७ नं को मोटरसाइकललाई विपरित दिशाबाट जाँदै गरेको ना […]
