झापा भित्र समाचार
बिवादित जग्गाको सभामुखद्वारा अवलोकन
झापा । झापाको अर्जुनधारा–१ साधुटारस्थित त्रिपक्षीय जग्गा विवाद समाधानको प्रक्रिया तीव्र बन्दै गएको छ। सोही विवादित क्षेत्रको बुधबार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र भूमिसुधार, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले स्थलगत अवलोकन गर्नुभएको छ। नेपाली […]
बिर्तामोड नगरपालिकाको नव निर्मित प्रशासकीय भवनको उद्घाटन
झापा । बिर्तामोड नगरपालिकाको नव निर्मित प्रशासकीय भवनको आज एक भव्य समारोहका बीच उद्घाटन गरिएको छ । उक्त भवनको प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले उद्घाटन गर्नु भयो । नयाँ भवन सञ्चालनमा आएसँगै नगरपालिकाको सेवा प्रवाह […]
एनिभर्सरीमा उत्सव होइन, उत्तरदायित्व रोजे शाह दम्पतीले, गरे ५० लाखको जीवन बिमा
झापा । बिर्तामोड–४ निवासी सुरज शाह र अन्जली कुमारी साहाले आफ्नो १६औं वैवाहिक वर्षगाँठलाई भिन्न शैलीमा अर्थपूर्ण बनाएका छन्। जहाँ अधिकांशले एनिभर्सरीमा भोजभतेर वा महँगो उपहारमा खर्च गर्छन्, उनीहरूले भने आइएमई लाइफ इन्स्योरेन्समार्फत ५० लाख […]
प्रेस चौतारी झापा पत्रकार उपचार सहयोग कोषलाई सापकोटाको सहयोग
झापा । नेकपा एमाले बाह्रदशीका अध्यक्ष अनिल सापकोटाले प्रेस चौतारी झापाको पत्रकार उपचार सहयोग कोषलाई नगद रु ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्नुभएको छ । जन्मदिनको अवसरमा अध्यक्ष सापकोटाले आज उक्त सहयोग रकम […]
जन्म दिन पारेर अध्यक्षबाट मुद्रण उद्योग संघ झापाको अक्षयकोषमा रकम हस्तान्तरण
झापा । मुद्रण उद्योग संघ झापाका अध्यक्ष रोहितकुमार भट्टराईले आफ्नो जन्मदिनको अवसर पारेर संघले स्थापना गरेको सदस्य राहत अक्षयकोषमा रकम हस्तान्तरण गर्नुभएको छ । बिर्तामोडमा सोमबार एक कार्यक्रमका बीच उहाँले नगद २५ हजार १०५ रुपैयाँ […]
लम्पी स्किन रोगको तथ्यांकमाथी संका, बिर्तामोड नगरका कर्मचारीको फलोअप खोइ
झापा । लम्पी स्किन रोगका कारण किसानले पालेका धेरै वस्तुहरुमा समस्या देखिएको छ । दुइ वर्ष अघि महामारीकै रुप लिएको यो रोगले यस वर्षपनि झापामा धेरै किसानलाई समस्यामा पारेको हो । तर, हाल सम्म यो […]
समयमै पर्याप्त वर्षा नहुँदा किसानको बिजोक
झापा । गत वर्षको तुलनामा यतिबेला खेतमा धान हरियो फीर्नु पर्ने हो तर, वर्षा पर्याप्त वर्षा नहुँदा झापाका खेत बाँझै छन् । आकासे पानीको भरमा खेती हुने क्षेत्रमा अहिले मकैका ढोड ठाडै छन् । पैनीबाट […]
झापामा ट्राफिक सप्ताह : तेस्रो दिन अटो चालक लक्षित कार्यक्रम सम्पन्न
झापा । झापामा सञ्चालित ट्राफिक सप्ताह २०८२ को तेस्रो दिन आज अटो चालकहरूलाई लक्षित गरी विशेष प्रशिक्षण कार्यक्रम तथा सवारी चेकजाँच सम्पन्न गरिएको छ। बिर्तामोड नगरपालिका–३ स्थित पूर्वेली अटो रिकन्डिसन हाउसको सभाहलमा सम्पन्न कार्यक्रममा झापा […]
संघीय तथा प्रदेश सरकारको बजेटमा पर्याे झापाको मेची रंगशाला, साढे ६ करोड रुपैयाँ विनियोजन
झापा। झापाको भद्रपुरस्थित मेची रंगशालाको पूर्वाधार विकासका लागि संघीय तथा प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा साढे ६ करोड रुपैयाँ विनियोजन गरेका छन्। सरकारी स्वामित्वको सबैभन्दा पुरानो र एक मात्र रंगशालामा प्यारापिट निर्माण र फ्लड […]
