झापा भित्र समाचार
प्रथम युवा जेनेरेसन कप २०८२ को उपाधि बिर्तामोड युनाइटेड फुटबल क्लबलाई
झापा । झापा बुद्धशान्तिको प्रथम युवा जेनेरेसन कप २०८२ को उपाधि बिर्तामोड युनाइटेड फुटबल क्लबले जितेको छ । आज नवज्योति सामुदायिक वनको खेलमैदानमा भएको फाइनल खेलमा ब्रदर्स फुटबल क्लब बुद्धशान्तिलाई १-० ले गोल […]
बिर्तामोडका मेलमिलापकर्ताहरुलाई चार दिवसीय लेखनसीप तालिम
बितामोड । झापाको बिर्तामोड नगरपालिकामा रहेका मेलमिलापकर्ताहरुको लागि लेखनसीप तालिम सुरु भएको छ । बिहिबारदेखि सुरु भएको तालिम आइतवारसम्म सञ्चालन हुनेछ । बिर्तामोड नगरपालिकाको आयोजना तथा टाईम्स मिडिया नेटवर्क प्रा.लिको सहजीकरणमा ४ दिने तालिम सुरु […]
बिजुलीको पोलमा चढेर चोरी गर्न खोज्दा झड्का लागेर बिर्तामोडमा एक व्यक्ति गम्भीर घाइते
झापा । झापाको बिर्तामोडमा बिजुलीको पोलमा चढेर चोरी गर्न खोज्दा झड्का लागेर एक व्यक्ति गम्भीर घाइते भएका छन् । बुधबार बिहानको राति अन्दाजी १ः३० बजे बिर्तामोड नगरपालिका वडा न.२ स्थित राम चौकमा ट्रान्समिटरसहितको बिजुलीको पोलमुनि […]
एउटै रोग बल्झिरहने समस्याबाट पीडित बालबालिका अभिभावकहरुले एक पटक पढौँ
झापा । बालरोग तथा रोग प्रतिरक्षा विषेशज्ञ डाक्टर धर्मागत भट्टराई यसक्षेत्रका बालबालिकाको उपचार तथा परामर्शका लागि झापाको बिर्तामोडमा आउनुहुने भएको छ । उहाँबाट विशेषगरी बालबालिकालाई एउटै रोग बल्झिरहने समस्याका कारण पीडित अभिभावकहरुले बढी लाभ लिन […]
बिर्तामोड अन्नपुर्ण चोकमा आधुनिक उपकरण सहितको ब्युटी पार्लर संचालनमा
झापा । झापाको बिर्तामोडमा आधुनिक मेसिन सहितको ब्युटी पार्लर सञ्चालनमा आएको छ । सौन्दर्यकर्मी कल्पना चौधरीले “कल्पना मेकप स्टुडियो” नाम दिएर ब्युटी पार्लर सञ्चालनमा ल्याउनुभएको हो । विगत ८ वर्षदेखि व्युटिसियनको रुपमा काम गर्दै आएर […]
शिक्षक कर्मचारीहरुलाई विद्यालय फर्किन झापाका चार वटा स्थानीय तहको आव्हान
झापा । झापाका चार वटा स्थानीय तहले शिक्षक कर्मचारीहरुलाई विद्यालय फर्किन आव्हान गरेका छन् । लामो समयदेखिको शिक्षक आन्दोलनले विद्यार्थीहरुको पठनपाठन पूर्ण रुपमा अवरुद्ध भएको भन्दै तत्काल विद्यालय फर्किएर पठनपाठन सञ्चालन गर्न अपील गरेका […]
अभियानबाटै भद्रपुरमा तीन घर हस्तान्तरण
झापा । राजनीतिमा क्रियाशिल झापाका युवाले सामाजिक रुपमा उदाहरणीय काम गर्दै गलत दृष्टिकोणलाई चिर्न सफल भएका छन् । राजनीतिमा लागेका युवालाई गलत परिभाषित गरिदिनेहरुका सामुन्ने सामाजिक काम गरेर सकारात्मक सन्देश दिन सफल भए, भद्रपुरका युवा […]
बिर्तामोड–३ मा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
झापा । ‘हाम्रो बिर्तामोड, स्वास्थ्य बिर्तामोड’ भन्ने नाराका साथ बिर्तामोड नगरपालिका वडा नं. ३ को आयोजना र बीएण्डसी मेडिकल कलेजको प्रविधिक सहयोगमा एकदिने निःशुल्क स्वास्थ्य शिविर आज सम्पन्न भएको छ। डा. सुनिल अधिकारीको अध्यक्षता तथा […]
विर्तामोड ७ मा स्वास्थ्य शिविर सम्पन्न
झापा । युथ पावर फाउण्डेशन झापाको आयोजना र विर्तामोड ७ नम्बर वडाको आर्थिक सहयोगमा स्वास्थ्य शिविर सम्पन्न भएको छ । स्पाइनएक्स अस्पतालको प्राविधिक सहयोगमा भएको शिविरमा एक सय पचास जना स्थानीयले सेवा लिएको संस्थाका महासचिव […]
