समाचार समाचार

लोक मारुनी गीत लाए माया तिमिलाई छानी … को म्युजिक भिडियो सार्वजनिक
झापा । गीतकार सत्यनारायण तायलको शव्द तथा निर्माणमा नेपाली लोक मारुनी गीतको म्युजिक भिडियो बिमोचन भै ओ. एस. आर. डिजिटल युट्युब च्यानलबाट गीत रीलिज भएको छ। रेडियो नेपालकी गायिका पबित्रा ओलिको अध्यक्षतामा बिर्तामोडमा […]
झापामा गोलि चल्यो
झापा । झापामा लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर एक भारतीय लागुऔषध कारोबारी घाइते भएका छन् । झापाको कनकाई नगरपालिका-४ स्थित सुरुङ्गामा लागुऔषध कारोबारी पक्राउ गर्न खोज्दा प्रहरीमाथि […]
भद्रपुर र कचनकबलमा भोली स्थानीय बिदा
झापा । झापाका दुई पालिका भद्रपुर र कचनकवल ले भोली (माघ १५) स्थानीय बिदा दिएका छन्। गत साल माघ १५ गते हल्दिबारीले पनि बिदा दिएको थियो तर यस बर्ष कारणवस हल्दिबारीमा माघ १५ गते विदा […]
झापामा सरकारी कृषि फार्मको जग्गा दुई दशकदेखि अतिक्रमणमा
झापा । झापाको शिवसताक्षी नगरपालिका–७ मा रहेको कृषि विकास फार्मको ११ बिघा १० कट्ठा सरकारी जग्गा विगत दुई दशकदेखि स्थानीयवासीले अतिक्रमण गरेका छन् । अतिक्रमणमा परेको जग्गा फर्काउन फार्मले गरिरहेको प्रयास सफल हुन सकेको छैन […]
ताप्लेजुङको पाथीभरा क्षेत्रमा प्रहरीले चलाएको गोली लागेका ३ जनाको अवस्था गम्भिर
झापा । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोध गर्ने चार जना प्रहरीसँगको झडपमा घाइते भएका छन् । केबलकार निर्माणको विरोधमा प्रदर्शन गरिरहेका नो केबलकार समूहका प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा जना घाइते भएका हुन् […]
बढ्यो सितलहरको जोखिम, आवश्यक तयारी गर्न प्रमुख जिल्ला अधिकारीलाई पत्राचार
झापा । झापा सहित तराइका जिल्लामा चलिरहेको मन्द शीतलहर आज पनि कायमै रहेको छ । बिशेसगरि झापा, मोरङ, सुनसरी सप्तरी लगायतका जिल्लामा अत्याधिक शितलहर छ । मौसम पूर्वानुमान् महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र […]
ठुटेबरमा सहयोग माग्ने निर्णय : स्वदेशीलाई ११००, खाडी मुलुकलाई ३०० रियल, भुटानलाई २५००, अमेरीकामा हुनेलाई १०० डलर !
झापा । झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ६ मा अवस्थित ठुटेवर संरक्षण तथा विकास समितिको निर्णय यतिवेला सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । त्यस क्षेत्रको संरक्षण गर्ने भन्दै कार्यसमितिको बैठकको निर्णय अनुसार एतिहासिक ठुटेबर परिसरमा […]
साविक गरामनी गाउँ विकास समितिका पूर्व जनप्रतिनिधि खड्गबहादुर कार्कीको निधन
झापा । साविक गरामनी गाउँ विकास समितिका पूर्व जनप्रतिनिधि खड्गबहादुर कार्कीको निधन भएको छ । साविक गरामनी गाविस वडा नं ४ मा तीनपटक वडाध्यक्ष जितेका कार्कीको ८१ वर्षको उमेरमा हिजो बेलुका ७.३० बजे उपचारका क्रममा निधन […]
मानवअधिकार एलायन्स झापाको अध्यक्षमा पाठक
झापा । मानवअधिकार एलायन्स झापाकाे छैटौं वार्षिक साधारण सभा तथा दाेस्राे जिल्ला अधिवेशन सम्पन्न भएको छ । अर्जुन पाठकको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गर्दै साधारणसभा सम्पन्न भएको हो । नव निर्वाचित समितिको उपाध्यक्षमा नेत्र प्रसाईं, […]