समाचार समाचार

कनकाई माईखोलाबाट काठ नियन्त्रण
झापा । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर १० दोमुखास्थित कनकाई माईखोलाबाट काठ नियन्त्रण गरिएको छ । आइतवार साँझ ४ः५० बजेको समयमा प्रहरीले उक्त साखु जातको काठ बरामद गरेको हो । खोलाले काठ बगाउँदैं ल्याइरहेको छ […]
ताप्लेजुङको सिरीजंघा गाउँपालिका–३ को वडाध्यक्षमा नेकपा एमाले विजयी
झापा । ताप्लेजुङको सिरीजंघा गाउँपालिका–३ को वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेकपा एमाले विजयी भएको छ । एमालेकी उम्मेदवार कुमार सावादेन ३५३ मतका साथ विजयी बनेकी हुन् । निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका अम्वी साउदेनले […]
तेह्रथुमको लालीगुराँस नगरपालिका–३ को वडाध्यक्ष पदकामा नेपाली कांग्रेस विजयी
झापा । तेह्रथुमको लालीगुराँस नगरपालिका–३ को वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेस विजयी भएको छ । नेपाली कांग्रेसका उम्मेदवार नगेन्द्र लिम्बु ४४० मतका साथ विजयी बनेका हुन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका बुद्धबहादुर […]
कनकाई ६ को वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेद्वार ओली निर्वाचित
झापा । झापाको कनकाई नगरपालिका वडा नं. ६ को वडा अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली निर्वाचित हुनुभएको छ। हिजो भएको उपनिर्वाचनमा चापालक चुनाव चिह्न लिएर उठ्नुभएका ५५ वर्षीय स्वतन्त्र उम्मेदवार ओली ४ सय ९३ […]
लक्ष्मी आ. वि. विर्तामोडलाई दस लाखको अक्षयकोष
झापा । बिष्णु भेट्वाल र बिष्णुमाया भेट्वालको परिवारले आफ्नी छोरी निता भेट्वालका नाममा लक्ष्मी आ. वि. विर्तामोड ७ बिरानमा दस लाख रुपैयाँको अक्षयकोष स्थापना गर्नु भएको छ । सो रकम आज एक कार्यक्रम गरि विद्यालयका […]
सिरियाको ठूलो शहर अलेपोबाट सरकारी सेना फिर्ता
झापा । सिरियाको ठूलो शहर अलेपोबाट सरकारी सेना फिर्ता भएको छ । बिद्रोही समूहले गएको बुधवारदेखि शुरु गरेको आक्रमणका क्रममा शहरका सबैजसो भाग कब्जा गरेपछि सरकारी सेना फिर्ता भएको बीबीसीले जनाएको छ । तर सेनाले […]
पालिका उपचुनाव अन्तरगत कहाँ–कहाँ भइरहेको छ मतदान ?
झापा । पालिकाका रिक्त विभिन्न ४१ पदका लागि अहिले मतदान भइरहेको छ । काठमाण्डौको कीर्तिपुर नगरपालिकाका मेयर, जाजरकोटको नलगाड नगरपालिकाका उपमेयर, मोरङको ग्रामथान गाउँपालिका र दैलेखको महाबु गाउँपालिका अध्यक्ष तथा दोलखाको गौरीशङ्कर गाउँपालिका, हुम्लाको सर्केगाड […]
गर्भवतीलाई नगदसहित निःशुल्क एम्बुलेन्स र प्रयोगशाला सुविधा
झापा । झापाको हल्दिबारी गाउँपालिकाले गर्भवतीलाई नगदसहित निःशुल्क एम्बुलेन्स र प्रयोगशाला सुविधा उपलब्ध गराएको छ । गाउँपालिका अध्यक्ष रवीन्द्र लिङ्देनका अनुसार स्वास्थ्य संस्थामा सुत्केरी हुन प्रोत्साहन गर्ने उद्देश्यले पालिकाले ‘सुरक्षित प्रसूति प्रोत्साहन कार्यक्रम’ सञ्चालन गरेको […]
रुसद्वारा युक्रेनको ऊर्जा संरचनामा भीषण आक्रमण
झापा । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका ऊर्जा केन्द्रहरूमा रूसले हवाई आक्रमण गरेको बताउनुभएको छ । रूसी सेनाले लडाकू विमान र अन्य माध्यमबाट व्यापक गोलाबारी गरेको र यसबाट विद्युत आपूर्तिमा ठूलो समस्या आएको राष्ट्रपति जेलेन्स्कीको […]