समाचार समाचार

विपन्न लक्षित कार्यक्रम अनुसार बिर्तामोड १ का राजवंशीलाई ठेला प्रदान
झापा । बिर्तामोड नगरपालिका वडा नम्बर १ ले विपन्न लक्षित कार्यक्रम अनुसार सहयोग सुरु गरेको छ । वडाले गएका वर्षहरुमा जस्तै यस वर्षपनि गरिब तथा बिपन्न परिवारलाई सहयोग सुरु गरेको हो । वडा नम्बर १ […]
मेची आँखा अस्पतालमा अब कानको पनि उपचार हुने
झापा । मेची आँखा अस्पतालमा कानको उपचार सेवा थपिएको छ । लामो समयदेखि आँखाको उपचार गर्दै आएको समुदायद्वारा सञ्चालित मेची आँखा अस्पताल सनिकमोडमा कानको उपचार सेवा समेत थपिएको हो । उपचार सेवाको बिर्तामोड नगरपालिकाका […]
सामुदायिक विद्यालयमा दिँदै आएको दिवा खाजा कार्यक्रमलाई कक्षा ६ सम्म विस्तार गर्ने सरकारको तयारी
झापा । सरकारले सामुदायिक विद्यालयमा दिँदै आएको दिवा खाजा कार्यक्रमलाई कक्षा ६ सम्म विस्तार गर्ने तयारी गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी नयाँ बजेटमार्फत २०८२ बाट कक्षा ६ सम्म दिवा खाजा विस्तार गर्ने […]
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालको पहिलो दिनमै गरे यस्तो घोषणा
झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालको पहिलो दिनमै चीन, मेक्सिको र क्यानडाबाट आयात हुने वस्तुमा थप शुल्क लगाउने घोषणा गर्नुभएको छ । राष्ट्रपति ट्रम्पले २०२५ जनवरी २० तारिखमा पदभार ग्रहण गरेपछि मेक्सिको र क्यानडाबाट […]
सुनकाे भाउ १८ हजार पाँच सय रुपैयाँले घट्यो
झापा । सुनको भाउ हिजो र आज दुई दिनमा तोलामा १८ हजार पाँच सय रुपैयाँले घटेको छ । सुनको भाउ आज पनि एकैदिन तोलामा दुई हजार ६ सय रुपैयाँले घटेर ताेलाकाे एक लाख ४८ हजार […]
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुरू
झापा । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि शुरू भएको छ । १० डिसेम्बरसम्म विश्वभर चल्ने यो अभियान नेपालमा ‘हामी सबैको प्रतिबद्धता, लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता’ भन्ने नाराका साथ शुरू […]
बुट्टाबारीमा आगलागी , नजिकैको ट्रीपरमा समेत क्षति
झापा । झापाको बिर्तामोड ६ मसाले टोलस्थित अर्जुन थलानको परालको थुप्रोमा आगलागी भएको छ । गएराति साढे एक बजे आगो लागेको हो । आगलागीबाट नजिकै रहेको पञ्चसेवा ग्यारेजमा मर्मत गर्न राखिएको सक्षम निर्माण सेवाको बा […]
झापास्थित बीएण्डसी मेडिकल कलेजमा चिकित्सा शास्त्रअन्तर्गत एमबिबीएस पठनपाठनको तयारी पूरा
झापा । अभियन्ता दुर्गा प्रसाईं सञ्चालक रहेको झापास्थित बीएण्डसी मेडिकल कलेजले चिकित्सा शास्त्रअन्तर्गत एमबिबीएस (स्नातक तह)को पठनपाठनको तयारी पूरा गरेको छ । राष्ट्रिय चिकित्सा शिक्षा आयोगबाट स्वीकृति प्राप्त झापाको बीएण्डसी मेडिकल कलेजले सर्वोच्च अदालतको फैसलापछि […]
महेन्द्र रत्न मा.वि.का विद्यार्थीलाई ट्राफिक सचेतना
झापा । झापाको बिर्तामोड नगरपालिका स्थित महेन्द्र रत्न मा.वि.मा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको पहल तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय र बिर्तामोड नगरपालिका वडा नं. ३ को समन्वयमा कार्यक्रम सम्पन्न भएको हो […]