समाचार समाचार

आइसिसी टी-२० विश्वकपमा पाकिस्तानको पहिलो जित
झापा । पाकिस्तानले आइसिसी टी-२० विश्वकपमा पहिलो जित हासिल गरेको छ। मंगलबार राति सम्पन्न खेलमा पाकिस्तानले क्यानडामाथि सात विकेटको जित हासिल गरेको हो। क्यानडाले दिएको १०७ रनको लक्ष्य पाकिस्तानले १७.३ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो। […]
नेपाल र श्रीलंकाको खेल रद्ध, श्रीलंका बाहिरियो, नेपालको सम्भावना कायम
झापा । नेपाल र श्रीलंकाबीच तय ट्वान्टी २० विश्वकपको खेल वर्षाका कारण रद्ध भएको छ । अमेरिकाको फ्लोरिडामा हुने खेलमा अत्याधिक वर्षा भएपछि अम्पायरले खेल रद्ध गरेका हुन् । दुबै टोलीले समान एक अंक पाएका […]
रोङ गट ट्यालेन्टको प्रारम्भिक चरणको छनौट प्रकिया सुरु
इलाम । रोङ प्रतिभाको खोजी अन्तरगत रोङ गट ट्यालेन्टको प्रारम्भिक चरणको छनौट प्रकिया सुरु भएको छ । इलामको रोङ गाँउपालिका भित्र रहेकाका प्रतिभाहरुको खोजी र पहिचान गर्ने उद्येश्यले गाँउपालिकाले गायन, नृत्य र कविता विधामा जेठ […]
बिर्तामोड नगरपालिकाले गर्यो वडा नम्बर ६ मा बाख्रा वितरण
झापा । बिर्तामोड नगरपालिकाले वडा नम्बर ६ मा बाख्रा वितरण गरेको छ । नगरको मेयर पकेट प्याकेज ग्रामिण बाख्रा साटासाट कार्यक्रम अन्तर्गत महिला कृषकहरुलाई सोमबार बाख्रा वितरण गरिएको हो । नगर प्रमुख पवित्रा महतारा प्रसाईले […]
‘मेची काली ‘ गीतको भिडियो सार्वजनिक
झापा । गायक रोशन सिंह क्षितिज र गायिका रचना रिमालको स्वरमा रहेको ‘मेची काली ‘ गीतको भिडियो सार्वजनिक भएको छ । डिपी खनालको शब्द तथा दिपक शर्माको संगीत सविन सुवेदीको एरेन्जमा गीत तयार गरिएको छ […]
मोदीले शनिवार तेस्रो पटक प्रधानमन्त्रीको शपथ लिने
झापा । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जुन ८ तारिक अर्थात शनिवार तेस्रो पटक प्रधानमन्त्रीको शपथ लिने भएका छन् । प्रधानमन्त्री मोदीको दिल्लीस्थित निवासमा बुधवार भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन एनडिएको बैठकमा मोदीको नेतृत्वमा नयाँ सरकार […]
आफ्नै भवनबाट सेवा दिँदै भद्रपुर ३
झापा । झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकाको वडा नं ३ कार्यालयले आफ्नै भवनबाट सेवा प्रदान गर्न थालेको छ । २०७४ देखि भाडाको घरबाट वडाको कामकाज गर्दै आएको वडा कार्यालयले भच्चकवस्तीमा निर्मित भवनको उद्घाटन गरिएपछि मंगलबारदेखि […]
पत्रकारितामा एआई प्रभाव र प्रयोग विषयक प्रशिक्षण सम्पन्न
झापा । सञ्चार क्षेत्रमा एआई प्रविधिको प्रयोग बढिरहेका बेला झापाको बिर्तामोडमा एक दिने पत्रकारितामा एआई प्रभाव र प्रयोग विषयक प्रशिक्षण सम्पन्न भएको छ । पूर्बाञ्चल राष्ट्रिय दैनिकको आयाोजनामा भएको कार्यक्रममा नेपालमा एआई प्रविधिको प्रयोग तथा […]
झापाका छ पालिकाहरू बाढीको उच्च जोखिममा, विपद् व्यवस्थापनको तयारी तीव्र
झापा । झापाका अधिकांश पालिकाहरू बाढीको उच्च जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समिति झापाले जनाएको छ । जसबाट ठूलो धनजनको क्षति हुन नदिन विपद् व्यवस्थापनको तयारी तीव्रगतिमा भइरहेको समितिको भनाई छ । समितिले आपत्कालीन आश्रयस्थल […]