समाचार समाचार

बिराट सामुदायिक अध्ययन केन्द्र बिर्तामोडले गर्यो विज्ञ तथा सरोकारवालाहरूसँग परामर्श तथा अन्तरकृया
झापा । बिराट सामुदायिक अध्ययन केन्द्र बिर्तामोड झापाले सामुदायिक शिक्षा अभियान सञ्चालन गरेको एक वर्ष नाघेको अवसरमा विज्ञ तथा सरोकारवालाहरूसँग परामर्श तथा अन्तरकृया कार्यक्रम सञ्चालन गरेको छ। सामुदायिक शिक्षा अभियानका अध्यक्ष उमानाथ ओलिको अध्यक्षतामा आयोजित […]
इलामको दानाबारीमा मोटरसाइकल दुर्घटना – एकजनाको मृत्यु
झापा । इलामको दानाबारीमा शुक्रबार भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा माई नगरपालिका-१० गजेनी भन्ज्याङका २६ वर्षीय दिनेश कार्कीको मृत्यु भएको हो । झापाबाट माई नगरपालिकातर्फ जाँदै गरेको ना ४८ प ८६३८ […]
भरपर्दो आम्दानीको स्रोत बन्दै झापामा सुपारीखेती
झापा । झापामा नगदेबालीका रुपमा लगाइने सुपारीखेती भरपर्दो आम्दानीको स्रोत बन्दै गएको छ । कम लगानीमा राम्रो प्रतिफल दिने भएकाले यहाँका किसान सुपारीखेतीतर्फ आकर्षित भएका हुन् । झापाको बुद्धशान्तिका रुद्रप्रसाद पोखरेलले दुई बिघाभन्दा बढी जमिनमा […]
१ करोड भन्दाबढी रकम प्रभु बैंकमै गायव
झापा । प्रभु बैंक बिर्तामोड शाखाले झापाका पत्रकार टिकाराम नेती नेपालको १ करोड भन्दाबढी रकम गायव गरेको छ । बिर्तामोड–५ स्थित मम फ्याक्ट्रीका संचालक समेत रहनुभएका नेपालले आज पत्रकार सम्मेलन गर्दै प्रभु बैंक बिर्तामोड शाखाबाट आफ्नो […]
सार्वजनिक शौचालय निर्माणका लागि जग्गा पहिचान गर्न बिर्तामोड नगरपालिकाद्वारासमिति गठन
झापा । बिर्तामोड नगरपालिकाले सार्वजनिक शौचालय निर्माणका लागि जग्गा पहिचान गर्न समिति गठन गरेको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा आज (मंगलबार) बसेको कार्यपालिकाको बैठकले शौचालय निर्माणका लागि जग्गा पहिचान गर्न एक जना […]
खाल्डोमा डुबेर झापामा एक बालकको मृत्यु
झापा । झापाको झापा गाउँपालिकामा पानीमा डुबेर एकजना १० वर्षीय बालकको मृत्यु भएको छ । झापा गाउँपालिका वडा नम्बर १ सालमारा बस्ने चिकु मियाका छोरा मोहमद दिलसाद मियाको खाली जग्गाको खाल्डोमा डुबेर मृत्यु भएको हो […]