समाचार समाचार

विराट सरोवर बहुउदेश्य विकास समितिको अध्यक्षमा आकाश उप्रेती निर्वाचित
बिर्तामोड । विराट सरोवर बहुउदेश्य विकास समितिले बहुमत सदस्यहरुको उपस्थितिमा नयाँ कार्यसमिति चयन गरेको छ । आकाश उप्रेतीको अध्यक्षतामा १८ सदस्य कार्यसमितिको गठन गरेएको हो । धुव्र शिवाकोटीको संयोजकत्वमा ५ सदस्य निर्वाचन आयोगले माघ […]
पूर्व विद्यार्थीहरुको सहयोगमा दुर्गा माविका विद्यार्थीहरुलाई साइकल बितरण
बिर्तामोड । पूर्व विद्यार्थीहरुको लगानी तथा संयोजनमा झापाको बिर्तामोड नगरपालिका वार्ड नं. ९ मा रहेको दुर्गा माविका विद्यार्थीहरुलाई साइकल बितरण गरिएको छ । विद्यालयमा उपस्थिति निरन्तर गराउन टाढाबाट आउने मेहेनती र जेहेन्दार ११ जना विद्यार्थीलाई […]
विराटपोखरी सरोवर बहुउद्देश्यीय विकास समितिको अध्यक्षमा आकाश उप्रेतीको उम्मेदवारी
बिर्तामोड । ऐतिहासिक विराटपोखरी रहेको झापाको बिर्तामोड ३ स्थित विराटपोखरी सरोवर बहुउद्देश्यीय विकास समितिको अध्यक्षका बिर्तामोडका आकाश उप्रेतीले उम्मेदवारी दिएका छन् । माघ १४ गते हुने नयाँ नेतृत्व चयनको निर्वाचनका लागि उनले अध्यक्षकालागि दावेदारी प्रस्तुत […]
ईलामको सुर्योदय न.पा.मा मिनि पोस फुटबल प्रतियोगिता सम्पन्न
ईलाम । ईलामको सुर्योदय नगरपालिका १ सानो वांगिन भगवती आधारभुत विद्यालयको खेल मैदानमा मिनि पोस फुटबल प्रतियोगिता सम्पन्न भएको छ । सानो वांगिन खेलखुद समितिले आयोजना गरेको प्रतियोगितामा सुनपा, माईजोगमाई र छिमेकी देश भारतका समेत […]
झापामा राष्ट्रिय एकता दिवस विविध कार्यक्रम गरि सम्पन्न
झापा । झापाको कनकाई नगरपालिकाले ३०१ औं पृथ्बी जयन्ती तथा राष्ट्रिय एकता दिवसका विविध कार्यक्रम गरि मनाएकोे छ । नगरले गत २०७८ फागुन ७ गते कनकाई नगर प्रवेश द्वारमा स्थापना गरेको पृथ्बी नारायण शाहको शालिक […]
राजेन्द्रकुमार पोखरेल सम्मानित
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति झापाले कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेललाई सम्मान गरेको छ । राप्रपाले नेपाल एकीकरणका महापुरुष श्री ५ पृथ्वीनारायण शाहको ३०१ औं जन्म जयन्तीका अवसरमा विविध कार्यक्रम गर्दै उहाँलाई […]