समाचार समाचार
साढे १५ करोडको लगातमा कालोपत्रे हुँदै बिर्तामोड–शनिश्चरे सडकखण्ड
झापा । झापाको बिर्तामोड–शनिश्चरे सडकखण्डको छ किलोमिटर सडकमा करिब साढे १५ करोडको लगातमा कालोपत्रे गर्ने काम थालिएको छ। पहिलो चरणमा अर्जुनधारा–६ महानन्दचोकस्थित पुलबाट करिब डेढ किलोमिटर सडक कालोपत्र सुरु भएको सडक डिभिजन कार्यालय दमकका इञ्जिनियर […]
झापाको बुद्धशान्तिमा एकजना व्यक्ति मृत फेला
झापा । झापाको बुद्धशान्तिमा एकजना व्यक्ति मृत फेला परेका छन् । बुद्धशान्ति ५ खारखोला पुलबाट तीनसय मिटर पश्चिममा पहिचान नखुलेको व्यक्तिको शव आइतबार फेला परेको हो । अत्यधिक गर्मीका कारण उनको मृत्यु भएको हुनसक्ने आशंका […]
भत्कियो हुलाकी राजमार्ग
झापा । अविरल वर्षापछि बिरिङ खोलामा आएको बाढीले हुलाकी राजमार्ग भत्काएको छ । झापा गाउँपालिका वडा नं ५ पन्थापाडाको बिरिङ पुल नजिकै राजमार्गमा बाढीले क्षति पुर्याएको हो । बिरिङ खोलाको पुलबाट १५० मिटर पश्चिम तर्फ […]
आइसिसी टी-२० विश्वकपमा पाकिस्तानको पहिलो जित
झापा । पाकिस्तानले आइसिसी टी-२० विश्वकपमा पहिलो जित हासिल गरेको छ। मंगलबार राति सम्पन्न खेलमा पाकिस्तानले क्यानडामाथि सात विकेटको जित हासिल गरेको हो। क्यानडाले दिएको १०७ रनको लक्ष्य पाकिस्तानले १७.३ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो। […]
नेपाल र श्रीलंकाको खेल रद्ध, श्रीलंका बाहिरियो, नेपालको सम्भावना कायम
झापा । नेपाल र श्रीलंकाबीच तय ट्वान्टी २० विश्वकपको खेल वर्षाका कारण रद्ध भएको छ । अमेरिकाको फ्लोरिडामा हुने खेलमा अत्याधिक वर्षा भएपछि अम्पायरले खेल रद्ध गरेका हुन् । दुबै टोलीले समान एक अंक पाएका […]
रोङ गट ट्यालेन्टको प्रारम्भिक चरणको छनौट प्रकिया सुरु
इलाम । रोङ प्रतिभाको खोजी अन्तरगत रोङ गट ट्यालेन्टको प्रारम्भिक चरणको छनौट प्रकिया सुरु भएको छ । इलामको रोङ गाँउपालिका भित्र रहेकाका प्रतिभाहरुको खोजी र पहिचान गर्ने उद्येश्यले गाँउपालिकाले गायन, नृत्य र कविता विधामा जेठ […]
बिर्तामोड नगरपालिकाले गर्यो वडा नम्बर ६ मा बाख्रा वितरण
झापा । बिर्तामोड नगरपालिकाले वडा नम्बर ६ मा बाख्रा वितरण गरेको छ । नगरको मेयर पकेट प्याकेज ग्रामिण बाख्रा साटासाट कार्यक्रम अन्तर्गत महिला कृषकहरुलाई सोमबार बाख्रा वितरण गरिएको हो । नगर प्रमुख पवित्रा महतारा प्रसाईले […]
‘मेची काली ‘ गीतको भिडियो सार्वजनिक
झापा । गायक रोशन सिंह क्षितिज र गायिका रचना रिमालको स्वरमा रहेको ‘मेची काली ‘ गीतको भिडियो सार्वजनिक भएको छ । डिपी खनालको शब्द तथा दिपक शर्माको संगीत सविन सुवेदीको एरेन्जमा गीत तयार गरिएको छ […]
मोदीले शनिवार तेस्रो पटक प्रधानमन्त्रीको शपथ लिने
झापा । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जुन ८ तारिक अर्थात शनिवार तेस्रो पटक प्रधानमन्त्रीको शपथ लिने भएका छन् । प्रधानमन्त्री मोदीको दिल्लीस्थित निवासमा बुधवार भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन एनडिएको बैठकमा मोदीको नेतृत्वमा नयाँ सरकार […]
