समाचार समाचार
शिक्षकहरुको आन्दोलन जारी, शान्ति कायम राख्न सरकारलाई आग्रह ।
काठमाण्डाै – विद्यालय शिक्षा विधेयक संशोधनको माग गर्दै आज पनि शिक्षकहरूले आन्दोलनलाई निरन्तरता दिएका छन् । आज दोस्रो दिन पनि माइतीघर मण्डलामा प्रदर्शन भइरहेको छ । विद्यालय शिक्षा विधेयकमाथि आपत्ति जनाउँदै देशभरका २७ हजारभन्दा धेरै […]
६१ किलो सुन तस्करी प्रकरणमा वकिलको कार्यालयले मुद्दा दर्ता गर्दै ।
काठमाण्डाै – झण्डै ६१ किलो सुन तस्करी प्रकरणमा संलग्नविरुद्ध काठमाण्डाै जिल्ला सरकारी वकिलको कार्यालयले आज मुद्दा दर्ता गर्दैछ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुझाएको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिलको कार्यालयले आज जिल्ला अदालत काठमाण्डाैमा मुद्दा […]
गरामनिमा अन्तरविद्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न
बिर्तामोड । बिर्तामोड ७ मा रहेको बेल्स मोडल इङ्लिस स्कुल गरामनीमा संचालित हाजिरी जवाफ प्रतियोगितामा प्रथम भएको छ । ५९औं राष्ट्रिय बालदिवसका अवसरमा आयोजित अन्तरविद्यालय हाजिरी जवाफ प्रतियोगिता सनिबार सम्पन्न भएको थियो । बिर्तामोड नगरपालिका […]
राष्ट्रिय युवा संघ नेपालले गर्यो बिराटपोखरीमा सरसफाइ
बिर्तामोड । राष्ट्रिय युवा संघ नेपाल बिर्तामोड वार्ड नं ३ को आयोजनामा बिराटपोखर क्षेत्रमा बृहत् सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । आफ्नो वार्ड भित्र रहेको धार्मिक तथा पर्यटकिय क्षेत्रलाइ सधै सफा राख्नु पर्छ भन्ने धेयका […]
बालक्लबलाई प्रोत्साहन गर्न स्थापना गरिएको अक्षय कोषमा पौडेलद्वारा पचास हजार सहयोग गर्ने
बिर्तामोड । बालबालिकाको हित र संरक्षणका क्षेत्रमा क्रियाशील सन्चारकर्मी तथा युवा शिक्षा व्यव्सायी सरोज पौडेलले उत्कृष्ट बाल क्लबलाई प्रोत्साहन तथा पुरस्कृत गर्न स्थापना गरिने अक्षयकोषमा नगद ५० हजार प्रदान गर्ने घोषणा गर्नुभएको छ । जन्मदिनको […]
काठमाडौंमा नियन्त्रणमा आएन आँखा पाक्ने समस्या ।
काठमाडौं । जुलाइयता प्रकोपको रूपमा फैलिइरहेको आँखा पाक्ने संक्रमण भाइरल कन्जन्टीभाइटीस् काठमाडौं उपत्यकामा अझै नियन्त्रणमा आउन सकेको छैन । प्रमुख आँखा अस्पतालहरूमा संक्रमितको संख्या केही कम भएपनि पूर्णरूपमा भने अझै नघटेको तथ्यांकले देखाएको छ । […]
भत्कियो बिरिङ खोलाको पुल
झापा । झापाको अर्जुनधारा नगरपालिकास्थित बिरिङ खोलाको पक्की पुल भासिँदा हुँदा आवतजावतमा समस्या भएको छ । अविरल वर्षासंगै आएको बाढीका कारण पुल भासिएको हो । पुल भासिएपछि झापाको मुख्य व्यापारीक केन्द्र बिर्तामोडबाट शनिश्चरे–खुदुनाबारी, इलामको माई […]
