समाचार समाचार

अवका दिनमा विकास निर्माणसंगै उद्यमशिलता र रोजगारीको श्रृजना गर्न आवश्यक – उम्मेदवार प्रसाई
झापा । नेकपा एमालेका तर्फबाट बिर्तामोड नगरपालिकाको नगरप्रमुखको उम्मेदवार पवित्रा महतारा प्रसाईले अवका दिनमा विकास निर्माणसंगै उद्यमशिलता र रोजगारीको श्रृजना गर्न आवश्यक रहेको बताउनु भयो । स्थानिय तह निर्वाचन प्रचार अभियानका क्रममा आज शुक्रवार वडा […]
कनकाईलाई समृद्ध र सुशासनयुक्त बनाउने मेयर–उपमेयरका उम्मेदवारका साझा एजेण्डा
सुरुङ्गा, बैशाख २३ । स्थानीय तह निर्वाचनका लागि झापाको कनकाई नगरपालिकाका मेयर तथा उपमेयर पदका उम्मेदवारले नगरको बेरोजगार समस्या समाधान, नगरभित्रै रोजगारीको व्यवस्था तथा नगरवासीलाई गुणस्तरीय तथा सुलभ रुपमा शिक्षा र स्वास्थ्य सेवा प्रदान गर्न […]
शिक्षा, स्वास्थ्य र गरिवी निवारण लगायत काम पूरा गर्ने अविरलको प्रतिवद्वता
बिर्तामोड ।आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सहभागि हुने उम्मेद्वारहरु चुनाव प्रचारमा व्यस्त छन् । बिर्तामोड नगरपालिका ७ का लागि नेकपा एमालेको तर्फबाट उम्मेद्वार अविरल कृष्ण खरेलले वडाको सम्पूर्ण बिकासका लागि आपूm सधैँ […]
एक घर एक रोजगार सिर्जना गर्छौ, बलदेव
अर्जुनधारा, बैशाख २२ नेकपा एमालेका तर्फबाट अर्जुनधारा नगरपालिकाको मेयर पदका उम्मेद्वार बलदेव गोम्देन तामाङले अर्जनधारा नगपालिकामा एक घर एक रोजगार सिर्जना गर्ने योजनाकासाथ काम गर्ने बताउनु भएको छ ।चुनावी घरदैलोका क्रममा आज अर्जुनधारा १ […]
नेकपा एमाले बिर्तामोडको चुनावी प्रचार अभियान जारी
बिर्तामोड । नेकपा एमाले बिर्तामोडको चुनावी प्रचार अभियान जारी छ । प्रचार अभियान अन्तर्गत बुधवार वडा नम्बर १०का विभिन्न स्थानमा कोणसभा सम्पन्न भयो । बैशाख १२ गते वडा नम्बर १ देखि सुरु गरेको प्रचार अभियान […]
अनलाइन पत्रकारिता प्रशिक्षण सम्पन्न
कमल । अनलाइन पत्रकारिता सम्बन्धी दुई दिने प्रशिक्षण बुधवार झापाको कमल–५ पाडाजुंगीमा सम्पन्न भएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर नेपाल पत्रकार महासंघ झापा शाखाले ‘पत्रकारिताको बदलिँदो आयामः अनलाइन पत्रकारिता, लेखन र समाचार […]
कृषिथोक बजारले स्थानीय सरकारलाई गिज्याइरहेको छ ः कडरिया
बिर्तामोड । गत निर्वाचनको समयमा नेकपा एमालेका उम्मेदवारहरुले बाँडेका गुलिया प्रतिबद्धताका कारण आज आलोचित भएको बताइएको छ । बिर्तामोडस्थित कृषिथोक बजारलाई व्यवस्थित गरी सफा र दुर्गन्धरहित बनाउने प्रतिबद्धता गरेको एमालेले निर्वाचित भएपछि कृषिथोक बजारलाई वेवास्ता […]
जनताको विश्वास र विगतको अनुभवले अब्बल मीना
नेपालमा सूर्याेदयको जिल्ला झापाको पूर्वी सिमानामा रहेको मेचीनगर नगरपालिकाको उपमेयरमा नेकपा एमालेको तर्फबाट मीना पोखरेल उप्रेती पुनः उम्मेद्वार बन्नु भएको छ । वि.सं. २०७४ सालको स्थानीय निर्वाचनमा शानदार विजयी भई उपमेयरको पाँचवर्षे कार्यकाल पूरा गर्नुभएकी […]
अर्जुनधारामा विकासको लहर ल्याउछु – मेयर पदका उम्मेद्वार बलदेव गोम्देन तामाङ
अर्जुनधारा । अर्जुनधारा नगरपालिकामा नेकपा एमालेका तर्फबाट मेयर पदका उम्मेद्वार बन्नु भएका बलदेव गोम्देन तामाङले आफुहरुको जित सुनिश्चित रहेको बताउनु भएको छ । अर्जुनधाराको २ नम्बर वडामा आज आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै उहाँले अहिलेको […]