समाचार समाचार
२ बर्स पछि असोज १८र १९ गते घैलाडुब्बामा भव्य दसै मेला लाग्दै
नेपालीहरुको महान चाड दशैंको अवसर पारेर झापाको कनकाई –९ घैलाडुव्वा बजारमा दुई दिवसिय दशै मेला तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ। घैलाडुब्बा युवा क्लव र नवदुर्गा मन्दिर घैलाडुब्बाको संयुक्त आयोजनामा असोज १८ गते मंगलबार महानवमी […]
मुक्तककार राधारमाको निधनप्रति समवेदना
इटहरी । झापाली मुक्तककार राधारमाको निधनप्रति नेपाल मुक्तक प्रतिष्ठान प्रदेश नं. १ शाखाले समवेदना प्रकट गरेको छ । यहि भाद्र २५ गते हृदयघातका कारण ४९ वर्षको उमेरमा उहाँको निधन भएको थियो । २०३० साल मंसिरमा […]
मुक्तक संग्रह ‘चेतनाको तरङ्ग’ विमोचन
बिराटनगर । नेपाल मुक्तक प्रतिष्ठान प्रदेश नं. १ शाखाले मुक्तककार मञ्जु घिमिरे दाहालद्वारा लिखित ‘चेतनाको तरङ्ग’ मुक्तक संग्रह विमोचन गरेको छ । सोमबार विराटनगरको खोटाङ सामाजिक सेवा मञ्चको सभा हलमा आयोजित एक कार्यक्रमका बिच संग्रह […]
नेल्टा झापाद्वारा आजीवन सदस्य लाई स्वागत तथा प्रशिक्षण कार्यक्रम सम्पन्न
बिर्तामोड। नेपाल इंलिस ल्यांग्वेज टिचर्स एशोसिएसन नेल्टा झापा शाखा द्वारा संस्था को आजिवन सदस्य हरुको लागि एक दिने अभिमुखीकरण तथा स्वागत कार्यक्रम शनिबार बिर्तामोड मा सम्पन्न गरेको छ। अंग्रेजी भाषा शिक्षक हरु को लागी आयोजित […]