समाचार समाचार

नेकपा एमाले बिर्तामोड ८ वार्ड कमिटीद्वारा पदाधिकारिहरुलाई सम्मान
नेकपा एमाले बिर्तामोड ८ वार्ड कमिटीले आफ्नो पहिलो बैठक सम्पन्न गरेको छ । कमिटीले वार्डबाट भुगोलमा जाने पदाधिकारीहरु र नगरकमिटिमा निर्वाचित पदाधिकारिहरुलाई सम्मान गर्दै बैठक सम्पन्न गरेको छ । कमिटीले पुष्ण दाहाल, शेखर कडेल, मदन […]
झापाको गौरादहका मबेसिरको हत्या आरोपमा पाँच जना पक्राउ
झापा – झापा गौरादह नगरपालिका ५ का ४६ बर्षीय मबेसिर हुसेन मियाँको हत्याको आरोपमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ३१ बर्षीय महम्मद सद्दाम, सद्दामकी श्रीमती २८ बर्षीया सुमेरन खातुन, […]
नुन र रातो माटो मिसाएर नक्कली रासायनिक मल बनाउने घरमा प्रहरीको छापा, २ पक्राउ
झापा – झापामा नक्कली रासायनिक मल बनाउने घरमा प्रहरीले छापा मारेको छ। देशभर रासायनिक मलको अभाव भइरहेको बेला घरमै नक्कली मल (पोटास) बनाएर बजार बिक्री वितरण गर्दै आएका कनकाई नगरपालिका– ३ स्थित सुरुङ्गाको तिलक पौड्यालको घरमा […]
झापामा चार हात चार खुट्टा भएको अचम्मको बच्चा जन्मियो
झापा- झापा गाउँपालिका-६ फुलगाछीमा एक अचम्मको बच्चाको जन्म भएको छ। बुबा श्यामलाल मर्डी र आमा सिमा मर्डीको कोखबाट मंगलबार राती ११ बजे जन्मेको बच्चाको ४ वटा हात र ४ वटा खुट्टा रहेको स्थानीय मोहन पोखरेलले […]
कनकाईमा करेन्ट लागेर एक जनाको मृत्यु
झापा- झापाको कनकाई नगरपालिका १ मा करेन्ट लागेर एक जनाको मृत्यु गएको छ । मृत्यु हुनेमा सोहि ठाउँका वर्ष ५० का बेनुप्रसाद उप्रेती रहेका छन् । घर नजिकै पशुपति प्राबी पश्चिममा रहेकोे सानो खोल्सिमा सोमबार […]
हल्दिबारीमा एमाले अध्यक्षका लागि ४ आकांक्षी, सर्वसम्मत नभए भोलि निर्वाचन
झापा – नेकपा एमालेको प्रथम हल्दिबारी गाउँ अधिवेशनको पहिलो दिन सर्वसम्मत नेतृत्व चयन हुन सकेन । अध्यक्ष पदका लागि ४ जनाले आकांक्षा राखेपछि सर्वसम्मत नेतृत्व चयन हुन नसकेको हो । गाउँ कमिटी अध्यक्षका लागि त्रिलोचन […]
इलाम : श्रीमती र छोरीको टोकेर हत्या
झापा – इलाम देउमाई नगरपालिकामा एक व्यक्तिले आफ्नै पत्नी र छोरीको टोकेर हत्या गरेका छन्। देउमाई–५ बारुङका ३३ वर्षीय कमल भनिने पूर्णचन्द्र तामाङले पत्नी ३४ वर्षीया सीता र छोरी १६ वर्षीया शिक्षाको हत्या गरेको प्रहरीले […]
ओलीको गृह जिल्ला झापाका १५ स्थानीय तहमध्ये दुई वटामा मात्र नेकपा एमालेको सर्वसम्मत नेतृत्व
झापा- नेकपा एमालेको मंगलबार सम्पन्न अधिवेशनबाट झापाका १५ स्थानीय तहमध्ये दुई वटा पालिकाले मात्रै नेतृत्व चयन गर्न सकेको छ। पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमक नगरपालिका र उनकै निर्वाचन क्षेत्र कमल गाउँपालिका […]
पाँचथरबाट झापाका लागि छुटेको बस दुर्घटना अपडेट : घाइते २को मृत्यु
पाँचथर – फिदिम नगरपालिका–४ सरखण्डेमा भएको बस दुर्घटनामा घाइते भएका दुई जनाको मृत्यु भएको छ। उपचारका लागि समर्पित अस्पताल पुर्याइएका एक बालक र एक महिलाको मृत्यु भएको हो। उनीहरुको सनाखत भने भएको छैन। चिकित्सकले उनीहरुलाई […]