समाचार समाचार
जनता समक्ष गरेका प्रतिवद्धता अधिकांश पूरा हुँदै : पोख्रेल
झापा- रोजगारीकालागि युवापुस्ता अब विदेशिनुपर्ने अवस्थाको अन्त्य भएको कनकाईका नगर प्रमुख राजेन्द्र कुमार पोख्रेलले बताउनु भएको छ । बुधबार कनकाई ९ घैलाडुब्बामा कृषि तथा पशुपालनका क्षेत्रलाई प्राथमिक्ताका साथ अघि बढाउँदै लैजाने उद्देश्यले पशुहरुको विमा […]
सुरुङगा जेसीजद्वारा सामाजिक गतिविधिका कामलाई तिब्रता
झापा – सुरुङगा जेसीजले सामाजिक गतिविधिका कामलाई तिब्रता दिएको छ । सुरुङगा जेसीजको सन् २०२२ को नेतृत्व सुस्मा न्यौपानेले सम्हाले लगत्तै विभिन्न सामाजिक कामलाई तिब्रता दिइएको छ। मानवताको सेवा नै जीवनको सर्वोतम कार्य हो […]
ललाइफकाई अर्काे पार्टीमा गएका एमाले कार्यकर्ता आफ्नै पार्टीमा फिर्ता
यदुप्रसाद गौतम केहि दिन अघि समाजवादी पार्टिमा प्रवेश गरेका झापा बिर्तामोड ७ का एमाले कार्यकर्ता पुनः आफ्नै पार्टीमा फर्किएका छन् । भूmक्याएर फोटो खिचाएको र एमाले परित्याग गरेको भनेर हल्ला फिजाएको आरोप लगाउँदै आज एक […]
झापाको जनसंख्या ९ लाख ९४ हजार
झापा- झापाको जनसंख्या ९ लाख ९४ हजार ९० जना पुगेको छ । २०६८ को जनगणनामा झापाको जनसंख्या ८ लाख १२ हजार ६५० जना रहेको थियो ।
झापामा २५ हजारलाई यसै साताभित्र बुस्टर डोज लगाउने तयारी
झापा – जिल्लामा अग्रपङ्तिमा कार्यरत करिब २५ हजार व्यक्तिलाई यसै साताभित्र बुस्टर डोज लगाउने तयारी छ। स्वास्थ्य कार्यालयले गत असार मसान्तसम्ममा कोरोनाविरुद्धको दुवै खोप लगाइसकेकालाई मात्र पहिलो चरणमा बुस्टर खोप लगाउने तयारी गरेको छ। स्वास्थ्य […]
सडक दुर्घटना नियन्त्रण गर्न बिर्तामोडका सडकमा होडिङ बोड राख्ने अभियान सुरु
झापा, चिसो मौसम बढे संगै सडक दुर्घटना नियन्त्रण गर्न बिर्तामोड का सडकमा होडिङ बोड राख्न थालिएको छ। रास्ट्रिय युवा परिषद जिल्ला युवा समिती झापा र पुर्वेली यातायात मजदुर प्राली तथा बिर्तामोड नगरपालिकाको सहयोगमा संभावित दुर्घटना […]
