समाचार समाचार
पाँचथरका विभिन्न स्थानमा गएको पहिरोमा परी ७ जनाको मृत्यु, २ वेपत्ता
झापा- अबिरल वर्षाका कारण पाँचथरका विभिन्न स्थानमा गएको पहिरोमा परी सातजनाको ज्यान गएको छ । थप दुईजना वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । पहिरोका कारण दजर्नौं परिवार विस्तापित भएका छन् । टेलीफोन […]
इटहरीमा वृद्धको शव फेला
झापा- इटहरीमा एक वृद्धको शव फेला परेको छ। आर्मी क्याम्प छेउ भेटिएको शव इटहरी ७ तुलसाटोलका ७१ वर्षीय चन्द्रमणि काफ्लेको रहेको इटहरी प्रहरीले जानकारी दिएको छ। मंगलबार बिराटचोक जान भनी हिंडेका उनलाई राती आएको बाढीले […]
विराटनगर विमानस्थल डुबानमा परेपछि भद्रपुरमा उडान थप
झापा- विराटनगर विमानस्थल डुबानमा परेपछि वायुसेवा कम्पनीले झापाको भद्रपुरमा उडान बढाएका छन् । बुद्ध एयरले एक सूचना जारी गरि भद्रपुरमा उडान संख्या थपेको जानकारी गराएको छ । विराटनगरको साटो विकल्पमा सो विमानस्थल प्रयोग गर्न सकिने […]
जन्मदिनमा पत्रकार सहारा उपचार कोषका लागि एक लाख ११ हजार सहयोग
झापा – नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि बिर्तामोड निवासी समाजसेवी महेन्द्र गिरी र ज्योति गिरीले आफ्नी छोरी कृतिमाको जन्मदिनको अवसरमा एक लाख ११ हजार एक सय ११ रुपैयाँ […]
मेचीपारि गाउँमा चितुवाको त्रास
झापा : भारतीय नाकासँग जोडिएको मेचीपारि गाउँमा चितुवाले घरपालुवा जनावर खान थालेपछि स्थानीय त्रसित बनेका छन्। भद्रपुर नगरपालिका– ३ स्थित मेचीपारि गाउँमा दुई वटा चितुवाले केही दिनदेखि आतंक मच्चाउन थालेपछि गाउँले त्रसित बनेको वडा सदस्य अरुण राजवंशीले […]
शक्तिपिठ गरामनीमा पूजा गर्न आउने दर्शनार्थीको भिड । एकादशीमा लाग्ने मेला कस्तो होला ? जानकारी सहितको भिडियो ।
अच्युत सुबेदी, झापा – दशैं तथा दुर्गा पूजाको अवसरमा झापाका विभिन्न मन्दिर तथा शक्तिपीठमा नवदुर्गाको पूजाआराधना गर्नेहरुको भिड लागेको छ । सप्तमी देखि नहमीसम्म झापाका विभिन्न देवालयमा पूजाआजा तथा विभिन्न खसीबोकाको बलि दिएर मनाएका छन् […]
बुहारी आवाजद्वारा कालिकापीठमा कपडा वितरण
झापा- मेची महाकाली संयुक्त बुहारी आवाज केन्द्रीय समिति र झापा जिल्ला समितिले कालिकापीठ कालीस्थानमा अध्ययनरत विद्यार्थीहरुलाई बस्त्रादि वितरण गरेको छ । अर्जुनधारा नगरपालिका–९ मा कालिकापीठ कालीस्थानद्वारा सञ्चालित कालिका संस्कृत विद्यापीठमा अध्ययनरत ३२ जना बटुकहरुलाई भेष्ट […]
देशभर राप्रपाको नेतृत्व आवस्यक छ : लिङ्देन
झापा- राष्ट्रीय प्रजातन्त्र पार्टिका पुर्व महामन्त्री तथा मान्य सांसद राजेन्द्र लिङ्देनले देशमा हिन्दु राष्ट्र कायम हुनु पर्ने बताउनुभएको छ । झापाको बिर्तामोड नगरपालिका वार्ड नम्बर ७ र ८ को पार्टी वार्ड कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै […]
अपांगता भएका मानिसलाई गरामनीमा खाद्यान्न वितरण
झापा – झापाको बिर्तामोड नगरपालिका ७ र ८ का अपांगता भएका मानिसलाई राहतस्वरुप खाद्यान्न वितरण गरिएको छ । शुक्रबार एक कार्यक्रमका बीच उनीहरुलाई बिर्तामोड ५ निवासी व्यवसायी तथा समाजसेवी गोपाल मुखिया तथा बविता राईले उपलब्ध […]
