समाचार समाचार
इलाम : श्रीमती र छोरीको टोकेर हत्या
झापा – इलाम देउमाई नगरपालिकामा एक व्यक्तिले आफ्नै पत्नी र छोरीको टोकेर हत्या गरेका छन्। देउमाई–५ बारुङका ३३ वर्षीय कमल भनिने पूर्णचन्द्र तामाङले पत्नी ३४ वर्षीया सीता र छोरी १६ वर्षीया शिक्षाको हत्या गरेको प्रहरीले […]
ओलीको गृह जिल्ला झापाका १५ स्थानीय तहमध्ये दुई वटामा मात्र नेकपा एमालेको सर्वसम्मत नेतृत्व
झापा- नेकपा एमालेको मंगलबार सम्पन्न अधिवेशनबाट झापाका १५ स्थानीय तहमध्ये दुई वटा पालिकाले मात्रै नेतृत्व चयन गर्न सकेको छ। पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमक नगरपालिका र उनकै निर्वाचन क्षेत्र कमल गाउँपालिका […]
पाँचथरबाट झापाका लागि छुटेको बस दुर्घटना अपडेट : घाइते २को मृत्यु
पाँचथर – फिदिम नगरपालिका–४ सरखण्डेमा भएको बस दुर्घटनामा घाइते भएका दुई जनाको मृत्यु भएको छ। उपचारका लागि समर्पित अस्पताल पुर्याइएका एक बालक र एक महिलाको मृत्यु भएको हो। उनीहरुको सनाखत भने भएको छैन। चिकित्सकले उनीहरुलाई […]
पाँचथरबाट झापा आउँदै गरेको बस खस्दा कम्तीमा ४० जना घाइते
झापा – पाँचथरको फिदिममा यात्रुवाहक बस खस्दा कम्तीमा ४० जना घाइते भएका छन् । घाइतेमध्ये १५ जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । पाँचथरबाट झापा आउँदै गरेको को१ख ३८६५ नम्बरको बस सोमबार बिहान फिदिम–४ […]
नेपाल एयरलाइन्सद्वारा काठमाडौं–ताप्लेजुङ उडानमा कटौती
झापा- नेपाल एयरलाइन्सले काठमाडौं–ताप्लेजुङ उडानमा कटौती गरेको छ । सातामा चार दिन नियमित र यात्रु भए एक दिन चार्टर गरी पाँच उडान हुँदै आएको सुकेटार विमानस्थलमा नयाँ मन्त्री प्रेम आले आएसँगै उडान कटौती गरिएको हो […]
भारतीय बजार जोगबनीमा एक नेपालीको शव फेला
झापा — सीमावर्ती भारतीय बजार जोगबनीमा शुक्रबार एक नेपालीको शव फेला परेको छ । शव विराटनगर-५ कोचाखालका ४५ वर्षीय संजय राईको भएको जिल्ला प्रहरी मोरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए । उनका अनुसार राईको […]
प्रदेश १ : बाढीपहिरोमा प्रभावितको उद्धारमा ७ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन
झापा- प्रदेश १ मा बाढीपहिरोमा प्रभावितको उद्धारमा ७ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। निरन्तर वर्षाका कारण बाढी, पहिरो र डुबानबाट प्रभावितको उद्धारमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका जनशक्ति परिचालित भएका हुन्। बाढीपहिरोमा बेपत्ता भएकोको खोजी, […]
झापासहित वभिन्नि जल्लिामा ६ जना मृत फेला
झापा- वभिन्नि जल्लिामा ६ जना मृत अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार काठमाडौंमा तीनजना, गुल्मी, झापा र पाल्पामा तीन जना गरी ६ जना मृत अवस्थामा भेटएिका हुन्। प्रहरीका अनुसार काठमाडौं महानगरपालकिा-३० ज्ञानेश्वरमा परचिय नखुलेका करबि […]
एमालेको बिर्तामोड नगर अध्यक्षका लागि ९ जना आकांक्षी
झापा- यही कात्तिक ९ गतेका लागि तय गरिएको नेकपा एमालेको बिर्तामोड नगर अधिवेशनमा नगर अध्यक्ष पदका लागि ९ जना आकांक्षी देखिएका छन् । एउटा नगर अध्यक्ष पदका लागि यति धेरै आकांक्षी देखिएपछि निर्वाचन समितिको सर्वसम्मत […]