समाचार समाचार
अपांगता भएका मानिसलाई गरामनीमा खाद्यान्न वितरण
झापा – झापाको बिर्तामोड नगरपालिका ७ र ८ का अपांगता भएका मानिसलाई राहतस्वरुप खाद्यान्न वितरण गरिएको छ । शुक्रबार एक कार्यक्रमका बीच उनीहरुलाई बिर्तामोड ५ निवासी व्यवसायी तथा समाजसेवी गोपाल मुखिया तथा बविता राईले उपलब्ध […]
सहिद सुरज विश्वासको ४१ औं जन्म जयन्ती
झापा- २०६२/०६३ को दोस्रो जनआन्दोलनमा सेनाको गोली लागेर सहिद भएका सुरज विश्वासको ४१ औं जन्म जयन्ती मनाइएको छ । नेपाल राष्ट्रिय बंगाली समाज केन्द्रीय समितिको आयोजना तथा भद्रपुर नगर समितिको समन्वयमा भद्रपुर–६ स्थित सहिद सुरज […]
कृष्ण प्रणामी युवा परिषद् र राेटरी द्धारा व्हील चियर वितरण
झापा – श्रीकृष्ण प्रणामी युवा परिषदको समन्वय तथा राेटरी मिडटाउनको प्राविधिक सहयोगमा व्हील चियर वितरण श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल प्रदेश नं.१ जिल्ला कार्य समिति झापाको समन्वय तथा राेटरि क्लव अफ विर्तामाेड मिडटाउनको प्राविधिक सहयोगमा […]
सनम शाक्य हत्या र ३८ क्वीन्टल सुन तस्करी मुद्दाको फैसला आज
झापा- सनम शाक्य हत्या एवं सुन तस्करीसँग जोडिएको मुद्दाको फैसला जिल्ला अदालत मोरङले मंगलबार गर्ने भएको छ। अदालतका श्रेस्तेदार टीकेन्द्रवीर जंग राणाकाअनुसार फैसलाको अन्तिम तयारी भइरहेको छ। कुनै प्राविधिक समस्या नआएमा दिउँसोसम्ममा मुद्दाका फैसला हुने […]
जिल्ला कारागार मोरङका चौकीदार राईको स्थानान्तरण
झापा- जिल्ला कारागार मोरङका चौकीदार नवीन राईलाई स्थानान्तरण गरिएको छ। कारागारका कैदीबन्दीमाथि शोषण गरेर अकूत सम्पत्ति आर्जन गरेका उनलाई सोमबार साँझ विराटनगरको हाटखोलास्थित मोरङ कारागारबाट स्थानान्तरण गरेर झुम्का पुर्याइएको हो। कर्तव्य ज्यान मुद्दामा कैद सजाय […]
घिरौला टिप्न रुखमा चढेका १ जनाको लडेर मृत्यु
झापा- झापा कनकाई नगरपालिका २ सुकेडाँगी का ४२ बर्षीय राज बहादुर राईको रुखबाट लडेर मृत्यु भएको छ । हिजो दिनको साढे २ बजे घिरौला टिप्न रुखचढेका राईको रुखबाट लडेर गम्भिर घाईते भएका थिए । घाईते […]
मुक्तक मञ्जुषा भाग – १ सामुहिक मुक्तक सङ्ग्रहको लोकार्पण
अच्युत सुबेदी, झापा – शनिबार एक कार्यक्रमका बिच मुक्तक मञ्जुषा भाग – १ सामुहिक मुक्तक सङ्ग्रहको लोकार्पण गरिएको छ । नेपाल मुक्तक प्रतिष्ठान प्रदेश नम्बर १ को आयोजनामा आयोजित कार्यक्रममा १ सय ५२ जना मुक्तककारका […]
आजबाट बिर्तामोडमा वडा स्तरिय फुटवल प्रतियोगिता हुँदै
झापा – यस अघि २ वटा वडा स्तरिय फुटवल प्रतियोगिता गराइसकेको झापाको बिर्तामोड नगरपालिकाले तेस्रो प्रतियोगिता आजबाट गर्ने भएको छ । तेस्रो वडा स्तरीय फुटवल प्रतियोगिता–२०७८ नाम दिएको प्रतियोगिता १८ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने […]
झापामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
झापा – मोटरसाइकल दुर्घटनामा परी झापामा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका-११ निवासी ३५ वर्षीय लक्ष्मी भण्डारी भएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए। प्रहरीका अनुसार शनिबार साँझ पूर्व-पश्चिम राजमार्गअन्तर्गत शिवसताक्षी-११ […]