समाचार समाचार
भारतले नमानेपछि भद्रपुर सीमा नाका खुलेन
झापा – भारतले नमानेपछि झापाको भद्रपुर सीमानाका सञ्चालनमा आउन सकेको छैन। गृह मन्त्रालयको परिपत्रअनुसार जिल्ला प्रशासन कार्यालय झापाले शुक्रबारदेखि जिल्लाका भद्रपुरसहित सबै नाका पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको थियो। नेपालले नाका सञ्चालन गर्ने निर्णय गरे […]
कनकाई नगरका लेखा अधिकृत दाहालको निधन
झापा- कनकाई नगरपालिकाका लेखा अधिकृत भुपेन्द्र दाहालको निधन भएको छ । कनकाई नगरपालिकाको क्वाटरमा बस्दै आउनुभएका दाहालको आज विहान साढे ९ बजे निधन भएको हो । दाहालको केहि समय अघि दुबै मृगौला फेल भएपछि एउटा […]
खोलाले बगाउँदा नौ वर्षीया बालिकाको मृत्यु
झापा- इलामको फाकफोकथुम र देउमाई बीचको मैदाने खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ ।देउमाई–१ चमैता मामली घरमा बसेर पढ्दै आएकी नौ वर्षीया सागरिका राईको मृत्यु भएको हो । फाकफोकथुम गाउँपालिका– ६ स्थित फलाँटे माविमा […]
ट्रकको ठक्करबाट सहचालकको घटनास्थलमै मृत्यु
झापा- ट्रकको ठक्करबाट इलाममा सहचालकको मृत्यु भएको छ। मंगलबार राति पौने १० बजे इलामबाट पाँचथरतर्फ गइरहेको ना ५ ख ४९८७ नम्बरको ट्रकले इलाम नगरपालिका–१ नेपालटारमा खाना खानका लागि रोकिराखेको प्र १ ०१ ००१ ख ३४७१ […]
ट्याक्टरमा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा १ जनाको मृत्यु
झापा- मोरङको रतुवामाई नगरपालिका–८ मा ट्याक्टरमा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा सोमबार राति एक जनाको मृत्यु भएको छ। दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको प्र ३–०२–००२ प ४५८७ नम्बरको मोटरसाइकल विपरीत दिशातर्फ जाँदै गरेको मे १ त ४४८७ […]
७३ लाखको ब्राउन सुगरसहित बिर्तामोडबाट दुई जना पक्राउ
झापा – बिर्तामोडमा ठुलो परिमाणको ब्राउन सुगर सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कनकाई नगरपालिका–९ का २६ वर्षीय टेकराज साह र सोही ठाउँका २४ वर्षीय विकास मर्डी रहेको जिल्ला प्रहरी कार्यालय झापाका […]
बिर्तामोडको नगर विकास योजना पुस्तक सार्वजनिक
झापा – बिर्तामोड नगरपालिकाको आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक समिक्षा तथा आर्थिक वर्ष २०७८÷०७९ को नगर विकास योजनाको पुस्तक सार्वजनिकिरण कार्यक्रम सम्पन्न भएको छ । सोमबार नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रमका विच समिक्षा तथा पुस्तक सार्वजनिक […]
झापामा दिलमाया स्मृति कप फुटवल प्रतियोगिता हुने
झापा – झापामा दिलमाया स्मृति कप–२०७८ झापा जिल्ला क्षेत्र नं. ४ वडा स्तरीय फुटवल प्रतियोगिता हुने भएको छ । बुद्धिमान साँवा लिम्बुको प्रायोजन तथा साँवा परिवारको संरक्षणमा दिलमाया स्मृति कप हुने सोमवार सुरुङामा आयोजित पत्रकार […]
कलमा मोटर जोड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु
झापा- सुनसरीमा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा दुहबी नगरपालिका ९ का ५५ बर्षीय रुदन ऋषीदेब रहेका छन् । हिजो अपह्रान्न साढे ३ बजे आफ्नै घरको कलमा मोटर जोड्ने क्रममा ऋषीदेबलाई […]