समाचार समाचार
पिकअप पछाडी सार्दा किचेर ईलाममा एक जनाको मृत्यु
झापा – ईलाम माइजोगमाइ गाऊँपालिका ५ सोयाङ गणेश गोलाइ स्थितमा रोकी राखेको पिकअप गाडी सर्दा किचिरे सोही गाडीमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ५७ बर्षीय खिर कुमार तामाङ रहेका छन् […]
मोरङमा बसको ठक्करबाट साईकल यात्रीको मृत्यु
झापा- मोरङ बुढिगंगा गाऊँपालिका १ शान्ती चौक स्थित कोशी लोकमार्गमा बसको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ बेलबारी नगरपालिका ८ डागिहाटका ५१ बर्षीय देबेन्द्र पन्त रहेका छन् । हिजो बेलुका सँवा […]
भारतीय मजदुर मृत फेला
झापा- मोरङको बेलबारीमा विद्यालय भवन निर्माणको काम गर्दै आएका भारतीय मजदुर बिहीबार बिहान मृत फेला परेका छन्। बेलबारी नगरपालिका-९ स्थित जनता माध्यमिक विद्यालयको भवन निर्माणमा खटाइएका भारतीय नागरिक ३५ वर्षीय रामानन्द विश्वास मृत फेला परेका […]
लागूऔषधसहित मोरङबाट एक जना पक्राउ
झापा- मोरङ बिराटनगर महानगरपालिका १६ दरैया स्थितमाबाट एक जनलाई लागूऔषध सहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी ईटहरी १३ का २३ बर्षीय सुशिल श्रेष्ठ रहेका छन् । हिजो बेलुका ५ बजे ईलाका प्रहरी कार्यालय […]
अझै भेटिएन बिर्तामोडकी सिर्जना बस्नेत मृत्युको निष्कर्ष
झापा- बिर्तामोडकी सिर्जना बस्नेतको मृत्यु प्रकरणमा दुई महिनादेखि अल्मलिएको प्रहरी अनुसन्धान अझै ठोस् निष्कर्षमा पुग्न सकेको छैन। घटनाको विभिन्न पाटोमा गरिएको अनुसन्धानले ठोस् निष्कर्ष दिन नसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। अलग-अलग तीनवटा टोलीले […]
महिलालाई काटेर माईमा फाल्ने एक भारतीय नागरिकसहित ४ जना सार्वजनिक
झापा- झापा गाउँपालिका–१ सानो माई खोलामा महिलाको हत्या गरि शवलाई खोलामा बगाइदिने ४ जनालाई झापा प्रहरीले सार्वजनिक गरेको छ । आज जिल्ला प्रहरीको कार्यालयमा पत्रकार सम्मेलन गर्दै घटनामा संलग्न भएको आरोपमा ४ जनालाई सार्वजनिक गरेको […]
झापाका विशााल नेम्बाङ्गलाई ‘प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार’
झापा– रेडियो भिजनका स्टेशसन म्यानेजर तथा ईमेज टेलिभिजनका झापा सम्बाददाता चूडामणि लिम्बू (विशााल नेम्बाङ्ग) ‘प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार’बाट पुरस्कृत हुनुभएको छ । प्रेस काउन्सिल नेपालको ५२औँ वार्षिकोत्वसका अवसरमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको […]
अर्जुनधारा नगरपालिकाको बजेट सार्वजनिक
झापा- अर्जुनधारा नगरपालिकाले चालु आर्थिक वर्ष ०७८/०७९को लागि अनुमानित ७५ करोड ५२ लाख ५३ हजार दुई सय तीस रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाद्वारा बुधबार आयोजित चालु आर्थिक वर्षको स्वीकृत वार्षिक नीति तथा कार्यक्रम […]
बिर्तामोड नगर भित्रका कुकुर र बिरालालाई रेबिज बिरुद्वको भ्याक्सिन दिन सुरु
अच्युत सुबेदी, झापा – झापाको बिर्तामोड नगरपालिकाले नगर भित्रका कुकुर र बिरालालाई रेबिज बिरुद्वको भ्याक्सिन दिन सुरु गरेको छ । विश्व रेबिज दिवसको अवसरमा आजबाट घर पालुवा तथा छाडा कुकुर र बिरालालाई भ्याक्सिन दिन सुरु […]