समाचार समाचार
चारआली खण्डमा ‘रियाभ रि—कन्सट्रक्सन’ को काम शुरु, बाकी खण्डमा चाडै अघि बढ्ने
झापा- झापाको मेचीनगर नगरपालिकाको पहलमा मेची राजमार्ग अन्तर्गत नगरको प्रमुख व्यपारिक केन्द्र चारआली खण्डमा ‘रियाभ रि—कन्सट्रक्सन’ को काम शुरु भएको छ । मंगलबार नगरप्रमुख विमल आचार्य तथा उपप्रमुख मीना पोखरेल उप्रेतीले संयुक्तरुपमा निर्माण कार्य शुरु […]
हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
झापा- सुनसरीको बराहक्षेत्र नगरपालिका–११ स्थित मधुवनमा सोमबार हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ६५ वर्षीया ममनीदेवी खत्वे रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक सुभाष भट्टराईले जानकारी दिए। घरनजिकै रहेको पोखरीको […]
चारआली जेसीजद्वारा वृक्षारोपण तथा बिरुवा हस्तान्तरण कार्यक्रम सम्पन्न
झापा- चारआली जेसीज वर्ष २०२१ को जेसीज महिना अन्तर्गत दोस्रो कार्यक्रम आज मेचिनगर नगरपालिका वडा नं ११ को स्वास्थ्य चौकिमा वृक्षारोपण तथा बिरुवा हस्तान्तरण कार्यक्रम गरि सम्पन्न भएको छ । चारआली जेसिजको जेसिज मन्थ असोज […]
बुटवल उपमहानगरपालिका प्रमुख सुवेदीमाथि पहिरो पीडितद्वारा हातपात
झापा- बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीमाथि हातपात भएको छ । बाढी-पहिरो पीडितबाट प्रमुख सुवेदीमाथि सोमबार हातपात भएका हो । मेयर सुवेदी पहिरो निरिक्षण गर्न सोमबार ज्योतिनगरको बाढी पहिरो प्रभावित क्षेत्रको भ्रमणमा तथा निरीक्षणमा पुगेका थिए […]
संखुवासभा हत्या प्रकरणमा नयाँ ट्विस्ट
झापा- संखुवासभामा एकै परिवारका ६ जनाको सामूहिक हत्या प्रकरणमा नयाँ ट्विस्ट आएको छ । यसअघि ६ जनाको हत्या आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीले हत्यामा आफ्नो भाइ, बुबा र दुईजना काकाको पनि संलग्नता रहेको बताएपछि उनीहरुलाई […]
क्रेनले किचिरे झापामा एक जनाको मृत्यु
झापा- झापा अर्जुनधारा नगरपालिका २ घर्लेनी टोल स्थित भित्रि सडक खण्डमा क्रेनले किचिरे एक जनाको घटनास्थलमानै मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी बोधेबर्साइन ५ का ३५ बर्षीय जोगेन्द्र प्रसाद साह रहेका छन् । आईतबार […]
कांग्रेसको महामन्त्री पदका उम्मेदवार विश्वप्रकाश शर्मा द्वारा गृहजिल्लाबाट आफ्नो अवधारणा सार्वजनिक
झापा – नेपाली कांग्रेसको १४ औँ महाशिवेशनमा महामन्त्री पदका उम्मेदवार एवं पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले आज गृहजिल्लाबाट आफ्नो अवधारणा सार्वजनिक गर्दै चुनावी अभियान आरम्भ गर्नुभएको छ । विर्तामोडको अग्रसेन भवनमा नेपाली कांग्रेसको विचार प्रचार अभियान […]
कांग्रेस सरकारद्वारा झापाका ६० सडक आयोजना खारेज, तपाईको नजिकका आयोजनामा यस्तोे प्रभाव
झापा – शेर बहादुर देउवा नेतृत्वको वर्तमान सरकारले झापाको ६० वटा सडक आयोजना कटौती गरेको छ । केपी शर्मा ओलीको गृह जिल्लामा देउवा सरकारले बजेट अभाव देखाउँदै सकड आयोजना खारेज गरेको हो । तत्कालिन ओली […]
श्री कृष्ण प्रणामी युवा परिषदकाे जिल्ला अध्यक्षमा ओली
झापा – श्री कृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला कार्यसमिति झापाको १२ औँ जिल्ला अधिवेशनबाट टहलदास ओली सर्वसम्मत अध्यक्षमा चयन भएका छन् । आज आइतबार श्री देवचन्द्र सदनमा भएको अधिवेशनबाट अध्यक्ष ओली सहित सम्पूर्ण पादाधिकारी […]