समाचार समाचार
मोरङबाट गाँजासहित ३ जना पक्राउ
झापा- लागूऔषध गाँजा कारोबार गर्ने ३ जनालाई हिजो बेलुका ५ बजे प्रहरीले गाँजा सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ बेलबारी नगरपालिका १ का ३५ बर्षीय सन्तोष राई, ३० बर्षीय ज्ञानु राज राई र […]
दाबी भूक्तानीमा चाँडो सेवा दिँदै आइ.एम.ई लाईफ इन्स्योरेन्स
अच्युत सुबेदी, झापा – बिमा कम्पनिले पैसा लिन मात्र ताकेता गर्छ तर, भूक्तानीमा सधै आलटाल मात्र गर्छ भन्ने भनाइलाई आइ.एम.इ. लाइफ इन्स्योरेन्सले गलत साबित गर्दै आएको छ । यस अघि पनि एक हप्ता भित्रमा दाबी […]
काँग्रेस क्षेत्रिय सभापतिमा युवा नेता बिष्णुप्रसाद रिमालको उम्मेद्वारी
अच्युत सुबेदी, झापा – नेपाली काँग्रेसको झापा क्षेत्र नं. १ को प्रदेश ‘ख’ को क्षेत्रिय सभापतिका लागि युवा नेता बिष्णुप्रसाद रिमालले उम्मेद्वारी घोषणा गरेका छन् । कांग्रेसको १४ औं महाधिवेशनका लागि आफ्नो उमेद्वारी रहेको उनले […]
झापा गरामनीको सुन्दर निचाझोडा वनको निर्वाचन समयमै गराउन माग, नयाँ पद्वतिबाट चुनावमा जान ध्यानाकर्षण
अच्युत सुबेदी, झापा झापाको बिर्तामोड नगरपालिका ७ मा रहेको सुन्दर निचाझोडा वन उपभोक्ता समूहको निर्वाचन तोकिएको मितिमा नभएको भन्दै नेकपा एमाले वार्ड कमिटीले ध्यानाकर्षण गराएको छ । तोकिएको मितिमा निर्वाचन नभएको र पूनः निर्वाचनको मिति […]
नाकाबाट पेट्रोलियम पदार्थको तस्करी नयाँ शैलीबाट हुने गरेको खुलासा, ट्रकमा छुट्टै ट्यांकी जडान
झापा – कोरोना महामारीको बेला झापास्थित नेपाल–भारत सीमा नाकाबाट पेट्रोलियम पदार्थको तस्करी नयाँ शैलीबाट हुने गरेको पाइएको छ। भारतबाट नेपाल आउने मालवाहक सवारीसाधनले छुट्टै टयांकी जडान गरी नेपालबाट पेट्रोलियम पदार्थ भारत लैजाने गरेको घटना सार्वजनिक भएको […]
झापामा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जना मृत्यु, दुई जना घाइते
झापा – झापाको कचनकवलमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जना मृत्यु भएको छ । दुर्घटनामा परी दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा कचनकवल गाउँपालिका- ६ निवासी ३८ वर्षीय सोम दहाल […]
बिर्तामोडमा अटोचालकको हत्या गर्ने रतनलाल पक्राउ
बिर्तामोड- बिर्तामोड ४ मा डेरा गरी बस्ने अटोचालक भाद्रु राजवंशीको हत्या गर्ने कचनकवल ३ का ३७ वर्षिय रतनलाल राजवंशी पक्राउ परेका छन् । उनलाई गएराति ज्यामिरगढीबाट पक्राउ गरिएको हो । सामान्य विवादमा बिर्तामोड ४ स्थित […]
लागूऔषध ब्राउन सुगरसहित अर्जुनधाराबाट एक जना पक्राउ
झापा- अर्जुनधारा नगरपालिका ९ खरवन्दीबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालिका ११ बुद्धचौकका ३० बर्षीय मणि कुमार चौधरी रहेका छन् । हिजो दिउँसो साढे २ बजे लागूऔषध […]
झापामा निषेधाज्ञा झन् खुकुलो
झापा- कोरोना संक्रमणदरमा कमी आएसँगै झापामा जिल्ला निषेधाज्ञा खुकुलो बनाउँदै लगिएको छ । जिल्ला प्रशासन कार्यालय झापामा आइतबार बसेको कोभिड व्यवस्थापन समितिले(डीसीएमसी) ले बैठकले निषेधाज्ञा पूर्ण रुपमा नहटाउने, तर खुकुलो बनाउँदै लैजाने निर्णय गरेको छ […]