समाचार समाचार
झापामा कांग्रेस वडा अधिवेशनको तयारी पूरा
झापा – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत वडा अधिवेशनको तयारी पूरा भएको छ । झापाका सवै वडाहरुमा निर्वाचनका लागि आवश्यक सामग्री पु¥याइएको छ भने मतदान केन्द्र तोकिएको छ । वडा–वडामा पुगेका मतदान अधिकृत, […]
इलामका १० वटै पालिकाका ८१ वडामा कांंग्रेस अधिवेशनको प्रक्रिया प्रारम्भ
झापा- इलामका १० वटै पालिकाका ८१ वडामा कांंग्रेस अधिवेशनको प्रक्रिया प्रारम्भ भएको छ । निर्वाचन अधिकृत रमेशकुमार जोसीका अनुसार चार नगरपालिका र छवटा गाउँपालिकाका ८१वटै वडामा अधिवेशनको प्रक्रिया प्रारम्भ भएको हो । “सबै वडामा अधिवेशनको […]
कांग्रेस झापाको वडा अधिवेशनमा सर्वसम्मतिको प्रयास, छलफल जारी
झापा- झापा जिल्लामा कांग्रेसको वडा अधिवेशन सुरु हुन सकेको छैन । निर्वाचन अधिकृत शुवोधबाबु चिलवालका अनुसार आज सबै वडामा गएका प्रतिनिधिहरुले सबैसँग छलफल गरी सर्वसम्मतिको प्रयास गर्नेछन् । “हिजो १३१ वडाका प्रतिनिधि बोेलाएर ट्रेनिङ गरेर […]
विपद् व्यवस्थापनका लागि अर्जुनधारामा ४ पालिकाको ‘क्याम्प’ बन्दै
झापा- स्थानीय तहमा हुने एकीकृत विपद् व्यवस्थापनका लागि प्रदेश सरकारसँग समन्वय गर्दै झापाको अर्जुनधारामा ‘क्याम्प’ को कार्य थालनी भएको छ । प्रदेश १ सरकारको सुशासन तथा सेवा प्रवाहमा सुधार तथा सुदृढीकरण गरी संघीयात्मक व्यवस्था सवल […]
सानीमा हाईड्रोपावरमा काम गर्ने मजदुरको ढुंगाले किचेर मृत्यु
झापा- ताप्लेजुङ फुङलिङ नगरपालिका १० सिम्ले स्थितमा रहेको सानीमा हाईड्रोपावरमा काम गर्ने मजदुरको ढुंगाले किचेर मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ फत्तालुङ गाऊपालिका १ का ४४ बर्षीय खग प्रसाद तामाङ रहेका छन् । आज […]
नेपाललाई बक्सिङमा कांस्य पदक दिलाएकी भद्रपुरकी नारिकालाई विमानस्थलमा भव्य स्वागत
झापा – युनाइटेड अरब इमिरेट्स (युएई) भएको एएसबिसी एसियन यूथ एन्ड जुनियर बक्सिङ च्याम्पियनसिपमा नेपालको तर्फबाट कांस्य पदक जितेकी नारिका राईलाई चन्द्रगढी विमानस्थलमा भव्य स्वागत गरेका छन् । झापा बक्सिङ सङ्घले खेलाडी नारिका, टिम मेनेजर […]
एमाले अध्यक्ष ओली झापा आउँदै
झापा- नेकपा एमाले झापाले भदौ २७ गते विर्तामोडमा बृहत कार्यकर्ता भेला गर्ने भएको छ । शाही पार्टी प्यालेसमा हुने भेलालाई पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने एमाले झापाका अध्यक्ष चिन्तन […]
भद्रपुर गलगलिया सीमा नाका खुलाउन उद्योगी व्यवसायीको माग, बुझाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र
झापा- भद्रपुर गलगलिया सीमा नाका खुलाउन उद्योगी व्यवसायीले सरकारसमक्ष माग गरेका छन् । कोरोना महामारीले विगत १७ महिनादेखि बन्द रहेको भद्रपुर नाका खुलाउनु पर्ने माग राख्दै झापा उद्योग सङ्घ जिल्ला कार्य समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई […]
सरकारी कामकाजमा राजवंशी जातिको भाषालाई प्रयोगमा ल्याउनु पर्ने माग
झापा – प्रदेश १ का सरकारी कामकाजको भाषामा राजवंशी जातिको भाषालाई पनि प्रयोगमा ल्याउनु पर्ने राजवंशी समुदायका अगुवाहरूले माग गरेका छन् बुधवार जिल्लाका राजवंशी समुदायको अगुवाहरू बिच भएको अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले प्रदेश सरकारसमक्ष उक्त माग […]