समाचार समाचार
दधिकाद खेलाउन गरामनीका युवाहरु तातिए, सम्पूर्ण तयारी पूरा
अच्युत सुबेदी, झापा गरामनी बजार बर्षेनी खेलाउँदै आइएको दधिकाद खेल बजार समितिले यस वर्ष स्थगित गर्ने बताएपनि युवाको सकृयतामा हुने भएको छ । कोरोना भाइरसको त्रासका कारण यो वर्ष खेल नखेलाइने बजार व्यवस्थापन समिती अध्यक्ष […]
नेपाल राष्ट्रिय बङ्गाली समाज विराटनगर महानगर कमिटी गठन
झापा- मोरङको विराटनगरमा नेपाल राष्ट्रिय बङ्गाली समाज महानगरपालिका कमिटी गठन गरिएको छ । विराटनगरमा बंगाली समुदायको एक भेलाले सञ्जय दत्तको अध्यक्षतामा महानगरपालिका कमिटी गठन गरेका हुन् । महानगरपालिकाको कमिटीको उपाध्यक्षद्धयमा रोशनकुमार दत्त, सञ्जीव सुक्ला, सचिवमा […]
काँकरभिट्टा नाकामा ३५ अर्बभन्दा बढी व्यापार घाटा
झापा- झापाको पूर्वी नाका काँकरभिट्टाबाट हुँदै आएको वैदेशिक व्यापारमा बढोत्तरी भएको छ । आयात तथा निर्यात दुवै बढेको भए पनि निर्यातको अंश कम हुँदा व्यापार घाटा चुलिएको छ । गत आर्थिक वर्षमा ३५ अर्बभन्दा बढी व्यापार […]
झापाका ट्राभल्स तथा पर्यटन व्यवसायी गोपाल खनालको निधन
झापा- कोरोना भाइरसको सङ्क्रमणबाट झापाका ट्राभल्स तथा पर्यटन व्यवसायी गोपाल खनालको निधन भएको छ । जिल्ला ट्राभल्स सङ्घ, झापाका उपाध्यक्ष तथा भद्रपुर नगरका अध्यक्ष समेत रहेका भद्रपुर नगरपालिका-८ निवासी ५६ वर्षीय खनालको उपचारको क्रममा सोमबार […]
अज्ञात समूहद्वारा भद्रपुरमा महाकवि देवकोटाको सालिक तोडफोड
झापा- अज्ञात समूहले भद्रपुरमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको सालिक तोडफोड गरेका छन् । मेची राजमार्गको चारआली केचना सडक खण्ड अन्तरगत भद्रपुर ९ स्थित देवकोटा चोकमा निर्मित अर्धकदको महाकवि लक्ष्मीप्रसाद देवकोटा सालिक गए राति तोडफोड गरिएको ९ […]
झापामा एक महिलाको शव फेला
झापा – झापाको अर्जुनधारा नगरपालिका क्षेत्रमा एक महिलाको शव आज बिहान फेला परेको छ । शनिबारसाँझ श्रीमानसँग सामान्य घर झगडा भएपछि निस्किएकी सावित्रा खड्का विश्वकर्माको शव अर्जुनधारा ६ स्थित बिहानी टोलमा फेला परेको हो । […]
गरामनीमा दधिकाद नहुने (भिडियो सहित)
अच्युत सुबेदी, झापा – आज कृष्ण अष्टमी । प्रत्येक वर्ष भाद्र कृष्णअष्टमीका दिन मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज श्रीकृष्णको पूजा आराधना गरी धुमधामका साथ मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको […]
कोशी ब्यारेजका ३५ वटा ढोका खोलियो
झापा: सप्तकोशी नदीमा यस वर्षकै उच्च बहाव मापन भएको छ। केही दिनयता निरन्तर बढ्दो क्रममा रहेको नदीको बहाव आज यस वर्षकै उच्च विन्दुमा पुगेको हो। कोशी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारीअनुसार पछिल्लो मापनअनुसार सप्तकोशीमा २ […]
काँकरभिट्टा नाकालाई सहज बनाउन आग्रह गदैं कांग्रेस प्रवक्ता शर्मामार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र
मेचीनगर- मेचीनगरका अगुवा व्यवसायीहरुले पूर्वको मुख्य काँकरभिट्टा नाकालाई सहज बनाउन आग्रह गदैं नेपाली कांग्रेसका प्रवक्ता बिश्वप्रकाश शर्मामार्फत प्रधानमन्त्रीलाई पुग्ने गरी ज्ञापन पत्र बुझाएका छन् । काँकरभिट्टा नाका सहजिकरण तथा व्यवस्थापन समितिले आज प्रवक्ता शर्मालाई धुलाबारी स्थित […]
