समाचार समाचार
घाग्रा खोलामा आएको वाढीले अर्जुनधारा–५ पाण्डपपुरमा कटान शुरु
झापा – तीनदेखि लगातार भएको अविरल बर्षाका कारण देशभरका विभिन्न स्थानमा वाढी, पैरो, डुवान, वाढी पैरोका कारण मृत्यु, वेपत्ता भइरहेको बेला झापामा भने यो समाचार तयार पार्दासम्म त्यस्तो कुनै अप्रिय घटना नभएको जिल्ला विपत व्यवस्थापन […]
देशभर बाढी र पहिरोको बितण्डा, हजारौं घर डुबानमा
झापा – बाढी र पहिरोले देशैभरि पुनः बितण्डा मचाएको छ। हजारौं घर डुबानमा परेको छ। कैयौं पशु चौपायाहरू मरेका छन्। पहाडी जिल्लाहरूमा पहिरोले धनजनको क्षति पु¥याएको छ। तराईका बस्तीहरू बाढीले डुबेका छन्। घरमा बाढी पसेपछि […]
पहिरोले पुरिएर बालकको मृत्यु
उदयपुर- उदयपुर कटारी नगरपालिका २ मिलन चौकका पोष्ट बहादुर मगरको छोरा ७ बर्षीय कर्ण मगरको पहिरोले पुरिएर मृत्यु भएको छ । हिजो दिउसो साढे १ बजे घर देखी अन्दाजी ४०० मिटरमा रहेको आँप खहरे खोलामा […]
घाँस काट्ने क्रममा लडेर ४२ बर्षीया युवतीको मृत्यु
खोटाङ- खोटाङ हलेसी तुवाचुङ नगरपालिका ८ धितुङ कि ४२ बर्षीया पार्वती राईको लडेर मृत्यु भएको छ । हिजो बेलुका ५ बजे सोही स्थानमा रहेको खुरीखोला जंगलमा घाँस काट्न क्रममा भिरबाट ३० मिटर तल खसेर गम्भिर […]
फरार प्रतिबादी गाँजा सहित पक्राउ
मोरङ – लागू औषध मुद्धाका फरार प्रतिबादी गाँजा सहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मोरङ वेलबारी नगरपालिका ५ का ६१ बर्षीय राज नारायण भन्ने लव नारायण माझी रहेका छन् । गत भदौ १० गते […]
खुकुरीले ढाडमा प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे झुन्डिएर आत्महत्या
विराटनगर –भोजपुर षडानन्द नगरपालिका-९ तालखर्क का ४० बर्षीय बुद्दीमान राईले आफ्नै श्रीमतीको हत्या गरेर आत्महत्या गरेका छन् । शनिबार बिहान साढे १ बजे उनले आफ्नै श्रीमती २८ बर्षीया ईन्द्रकला राईलाई धारिलो हतियार खुकुरीले ढाडमा प्रहार […]
मेचीनगरमा ५० लाखको गोबर ग्यास प्लान्ट वर्षौँदेखि प्रयोगविहीन, फोहोर फाल्ने डसबिन बन्यो
झापा झापाको मेचीनगरमा पाँच वर्षअघि निर्माण गरिएको गोबर ग्यास प्लान्ट प्रयोगविहीन बनेको छ । पूर्व–पश्चिम राजमार्गदेखि ५० मिटर दक्षिण मेचीनगर नगरपालिका–१० स्थित टिमाई पुल नजिकै रहेको धुलाबारी पशुहाट बजार परिसरभित्र प्रयोगविहीन गोबर ग्यास प्लान्ट अहिले […]
कनकाई क्षेत्रका बंगाली समुदायले आफ्नो विशेष महत्वको पर्व मनाउँदै
कनकाई कनकाई नगर क्षेत्रका बंगाली समुदायले भदौ महिनाको पहिलो पञ्चमी तिथीलाई विशेष पर्वका रुपमा मनाउँदैछन् । बंगाली समुदायको परम्परा अनुसार चतुर्थी तिथी विहिबारदेखी षष्ठी तिथी शनिवार समापन हुने यो पर्वको विशेष महत्व रहेको बताइएको छ […]
सप्तकोशीमा ३१ ढोका खुला, पानीको बहाव बढेसँगै रातो बत्ती बालियो
सुनसरी पूर्वी पहाडी क्षेत्रमा लगातारको वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ । पानीको बहाव उच्च भएसँगै सप्तकोशी आसपासका स्थानीयलाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ । शुक्रबार दिउँसो सप्तकोशीमा पानीको बहाव प्रतिसेकेण्ड […]