समाचार समाचार
झापाका ठुला विकास आयोजना वर्षौँदेखि अलपत्र, सम्बन्धित निकाय रमिते
झापा – कोभिड र निर्माण सामग्रीको अभाव देखाउँदै झापाका केही ठुला विकास निर्माणका योजना अलपत्र परेका छन् । लामो समयदेखि लकडाउनका कारण जिल्लामा सञ्चालित ठुला विकास निर्माणका आयोजना सम्पन्न हुन नसक्दा सडकसहितका केही ठुला आयोजनाको […]
अर्जुनधारा र बिर्तामोड नगरपालिकालाई दाताले दिएको भेन्टिलेटर प्रयोगविहीन
झापा – दक्ष जनशक्ति अभावमा झापाका दुई स्थानीय तहलाई दाताले उपलब्ध गराएका भेन्टिलेटर प्रयोगविहीन बनेका छन् । कोरोना सङ्क्रमण बढेपछि बिरामीको उपचारमा सहजता ल्याउन आनीछोइङ डोल्मा फाउण्डेशनले गत जेठ २७ गते झापाको अर्जुनधारा र बिर्तामोड […]
आफ्नै दाजुको हत्या गर्ने २ जना पक्राउ
खोटाङ- खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ३ कांडे का ३३ बर्षीय गिरीराज थापाको हत्यामा संलग्न रहेका उनकै भाई २२ बर्षीय नारायण थापा र भतिजा १५ बर्षीय रुपन थापा पक्राउ परेका छन् । गत भदौ ९ […]
पिकअपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु
सुनसरी-सुनसरी कोशी गाऊँपालिका ३ जमुवा चोक स्थित पुर्व पश्चिम राजमार्गमा पिकअपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ भने मोटरसाईकल पछाडी सवार घाईते भएका छन् । मृत्यु हुनेमा सप्तरी महादेवा गाऊँपालिका ६ का ३५ बर्षीय राम […]
कमेडी च्याम्पियनको आजको अंकमा पूर्व युवराज पारस शाहको प्रस्तुती
यदु गौतम, झापा – कमेडी च्याम्पियन सिजन २ नेपालकै पहिलो कमेडी रियालिटी सो हो । दर्शकले अत्यन्तै रुचाएको यो सोमा प्राय दर्शक ताप्लेजुङका भारतमणी पौडेलको प्रस्तुती पर्खिरहेका हुन्छन् । सो को ३२ औँ एपिसोड सकिएको […]
प्रदेश १ को मुख्यमन्त्री हेरफेर
झापा – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिएका छन् । नयाँ मुख्यमन्त्रीमा एमाले सचिव भीम आचार्य नियुक्त भएका छन् । मुख्यमन्त्री हेरफेर अघि नेकपा एमालेले संसदीय दलको नेता परिर्वतन गरेको थियो । […]
विराटनगरका अस्पताल छेउछाउमा फार्मेसी सञ्चालन गर्दै बिचौलियाको काम गर्ने १० जना पक्राउ
झापा – विराटनगरका ठूला अस्पताल छेउछाउमा फार्मेसी सञ्चालन गर्दै बिचौलियाको काम गर्ने १० जनालाई प्रहरीले पक्राउ गरेको छ । अस्पतालमा उपचारका लागि पुग्ने बिरामीलाई झुक्याएर निजी क्लिनिक एवं फार्मेसी (औषधि पसल) लैजाने धन्दामा संलग्नहरु पक्राउ […]
एमाले नेता भीम आचार्यका भाइ घरमै मृत फेला
झापा – एमाले नेता भीम आचार्यका भाइ सुतेकै ओछ्यानमा बिहीबार बिहान मृत फेला परेका छन्। सुनसरीको इनरुवा नगरपालिका–३ स्थित आफ्नै घरको सुतेकै ओछ्यानमा ५९ वर्षीय राम आचार्यलाई मृत फेला पारिएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी नरेन्द्र कार्कीले […]
झापामा ब्राउन सुगरसहित एक जना पक्राउ
झापा – झापा कचनकबल गाऊपालिका ५ स्थितबाट लागूऔषध ब्राउन सुगर सहित एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ३७ बर्षीय उपेन्द्र लाल गणेश रहेका छन् । हिजो दिनको ३ बजे जिल्ला प्रहरी […]