समाचार समाचार
कन्काई नगरपालिकाको न्यायिक समितीमा ४ वर्षको अवधिमा ३ सय २ वटा मुद्दा दर्ता
अच्युत सुबेदी, झापा – झापाको कन्काई नगरपालिकाको न्यायिक समितीमा ४ वर्षको अवधिमा ३ सय २ वटा मुद्दा मेलमिलापका लागि दर्ता भएका छन् । जसमध्ये समितीले २ सय १० वटा मुद्दाको किनारा लगाइसकेको छ । स्थानिय […]
कमल गाउँपालिकालाई नगरपालिका बनाउन माग
झापा – दमक नगरपालिकाले छिमेकी कमल गाउँपालिकालाई समेटेर उपमहानगरपालिका बनाउन गरेको प्रस्तावप्रति कमलका सात दलीय गठबन्धनले आपत्ति जनाएको छ । गठबन्धनले कमलले आफै नगरपालिका बन्नका लागि आवश्यक मापदण्ड पूरा गरिसकेकाले आफ्नै अस्तित्वमा नगरपालिका निर्माण गरिनु […]
सनलाइट कम्पनीको पञ्चवर्षीय योजना गोष्ठी सम्पन्न
झापा- पूर्वमा सिसाको थोक बिक्री गर्दै आएको सनलाइट इन्भेष्टमेण्ट प्रालिले अर्धवार्षिक प्रगति समीक्षा गर्दै पाँचवर्षे रणनीतिक योजना निर्माण गोष्ठी सम्पन्न गरेको छ। कम्पनीद्वारा इलामको रोङ गाउँपालिका स्थित ईको होम रिसोर्ट मा आयोजित गोष्ठीमा कम्पनी […]पाँचथरमा भिरबाट लडेर एक जनाको मृत्यु
झापा पाँचथरमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा फिदिम नगरपालिका ८ घलेगाँउ का ६५ बर्षीय पदम बहादुर राई रहेका छन् । सोमबार बेलुका साढे ७ बजे राई मलामी गएर फर्कने क्रममा फिदिम […]
करेन्ट लागेर ईलाममा एक महिलाको मृत्यु
झापा इलाममा एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा रोङ गाऊँपालिका ६ सलकपुर कि ५० बर्षीया मैस्याङ तामाङरहेकी छिन् । आईतबार दिउँसो साढे १० बजे घाँस काट्नको लागी आफ्नै पुरानो घरमा घाँस काट्ने […]
झापाको कनकाईमा ८ महिनाकी छोरी सहित तीन जना झुण्डिएको अवस्थामा फेला
झापा – झापाको सुरुंगामा ८ महिनाकी नानीसहित तीन जना झुण्डिएको अवस्थामा फेला परेका छन् । उनीहरु एकै परिवारका हुन् । कनकाई नगरपालिका १ का ४० बर्षिय रविन विश्वकर्मा, उनकी श्रीमती २९ बर्षिया मुना बिश्वकर्मा र […]
अल्ट्रा म्याराथुन विश्व च्याम्पियन मिरा राईलाई सुरुङ्गामा सम्मान
झापा – झापाको कनकाईका क्रियाशिल सामाजिक संघसंस्थाहरुले अल्ट्रा म्याराथुन विश्व च्याम्पियन मिरा राईलाई सुरुङ्गामा सम्मान गरेका छन् । कनकाई खेलकुद प्रतिष्ठानको संयोजनमा सम्पन्न सम्मान कार्यक्रममा खेलकुद प्रतिष्ठानसहित कनकाई नगर खेलकुद विकास समिति, रोटरी क्लव अफ […]
भाडादर तोकिदिन झापाका अटो मजदुरको आग्रह
अच्युत सुबेदी, झापा – झापामा सञ्चालित अटो रिक्साको भाडा सम्बन्धित निकायले स्पस्ट नतोकिदिँदा त्यससँग सम्बन्धित मजदुर मारमा परेका छन् । भाडाकै बिषयमा दैनिक एक–दुइ मजदुरले यात्रुबाट भौतिक तथा कानुनी कार्वाही भोग्नुपर्दापनि भाडा नतोकिएकै बिषयमा समस्या […]
छोराको जन्मदिनमा मन्दिरलाई घण्टी अपर्ण
झापा – ढुवानी व्यवसायी महासंघका केन्द्रिय सदस्य , मेचि ट्रान्सपोर्ट एसोशिएसनका बरिष्ठ उपाध्यक्ष तथा युवा व्यवसायी श्याम प्रसाईले छोराको जन्मदिनको उपलक्ष्यमा मन्दिरलाई घण्टी अपर्ण गरेका छन् । प्रसाईले छोरा शंकेत प्रसाईको जन्मदिनको उपलक्ष्यमा बिर्तामोड १० […]