समाचार समाचार
मर्मत नभएपछि स्थानीयद्वारा सडक अवरुद्ध
झापा – हल्दिबारी २ अन्तरगतको क्यानरी बोर्डिङ स्कुलदेखि पूर्व सृजना चौकसम्मको सडकखण्ड यतिबेला स्थानीयबासीले बन्द गरेका छन् । अत्यन्त ब्यस्त उक्त सडक बर्खासँगै जीर्ण बनेको छ । सामान्यतया पैदल यात्री, साइकल र मोटरसाइकलमा यात्रा गर्दा […]
झापामा पछिल्लो २४ घण्टामा नमुना परीक्षण गरिएका मध्ये ५० प्रतिशतमा कोरोना
झापा- झापामा पछिल्लो २४ घण्टामा नमुना परीक्षण गरिएका मध्ये ५० प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एन्टिजेन र पिसिआर गरी २९२ जनाको परिक्षण गर्दा १४६ जनामा कोरोना संक्रमण पुस्टि भएको हो । २५४ जनाको पिसिआर […]
दोहोरो नागरिकता लिएको आरोपमा दुई नेपाली महिला भारतमा पक्राउ
झापा- काँकडभिट्टा नाकाबाट भारत प्रवेश गरेका दुई नेपाली महिला पक्राउ परेका छन्। पक्राउ पर्नेमा प्रविणा लिम्बू र दीपा थलांग रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनीहरूलाई दोहोरो नागरिकता लिएको आरोपमा पक्राउ गरिएको हो। भारतीय सशस्त्र […]
बिर्तामोडमा सवारी दुर्घटना, दुइजना घाइते
झापा – पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको बिर्तामोड स्थित भगवानचोकमा सवारी दुर्घटना भएको छ । दुर्घटनामा २ जना घाईते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख २८९४ नंबरको बसले बिपरीत दिशाबाट आउँदै गरेको […]
दमकलाई उपमहानगरपालिका बनाउने प्रस्तावप्रति एमाले र राप्रपाको आपत्ति
झापा – झापाको दमक नगरपालिकाले छिमेकी कमल गाउँपालिकालाई दमकमा गाभेर उपमहानगरपालिका बनाउने निर्णय गरेपछि दुई राजनीतिक दलले असहमति जनाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा (एमाले) गाउँपालिकाले छुट्टाछुट्टै विज्ञप्ति निकालेर उक्त प्रस्तावप्रति सहमति जनाएका […]
आन्तरिक राजश्व विभागको नक्कली स्टीकर सहित २ जना पक्राउ
बिनोद उप्रेती, झापा – रुपन्देहि प्रहरीले आन्तरिक राजश्व विभागको नक्कली स्टीकर सहित दुई जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल वोर्डर आउट पोष्ट डण्डाले करोडौं रुपैयाँको राजश्व छलि गर्न सकिने २ लाख ४० […]
झापा नाटक घरलाई झापाली समाज युएईको सहयोग
झापा – झापाको बिर्तामोडमा निर्माणाधीन बहुजाती बहुभाषिक बहुसाँस्कृतिक संग्रहालयसहितको झापा नाटक घर निर्माणका लागि झापाली समाज युएईले सहयोग गरेको छ । झापा नाटक घरका लागि आवश्यक जमिन खरिद गर्न संस्थाले सञ्चालन गरेको एक धुर जमिन […]
झापामा सबै भन्दा बढी बेरुजु कचनकवलमा
झापा – झापाका १५ वटा पालिकामध्ये कचनकवल गाउँपालिकाको सबै भन्दा बढी बेरूजु देखिएको छ । महालेखा परिक्षकको कार्यालय काठमाडौंले सार्वजनिक गरेको ५८ औं वार्षिक प्रतिवेदन अनुसार कचनकवल गाउँपालिकामा मात्रै ६ दशमलव ०६ प्रतिशत वेरूजु देखिएको […]
आज जनै पूर्णिमा
झापा प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षावन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षावन्धन धारण गरेर मनाइँदै छ। पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा […]