समाचार समाचार
कार पाउँछु भनेर त सोचेको पनि थिइन – उज्वल
बिनोद उप्रेती, झापा झापा बुद्दशान्ति ६ का उज्वल अधिकारीले अहिले नै कार चडेर हिड्ने सोचेका त के सपनामा समेत देखेका थिएनन् । भाग्यले साथ दिएपछि सामान्य कारोबारमा पनि ठूलो धनराशी हात लाग्दो रहेछ भन्ने उदाहरण […]
माई नगरपालिकामा एक हप्ता लकडाउन
इलाम विपद् व्यवस्थापन समिति माई नगरपालिका इलामको बिहीबार बसेको बैठकले एक हप्ता पूर्ण लकडाउन गर्ने निर्णय गरेको छ । नगर विपद् समितिले पूर्ण लकडाउनको कार्य प्रभावकारी रुपमा कार्यान्वयन भइरहेको भए पनि कोभिडको संक्रमण नियन्त्रण हुनुको […]
आत्महत्याका लागि सप्तकोशीमा हामफाल्ने ६ जनाको उद्धार
सुनसरी । सप्तकोशी नदीमा हामफाली आत्महत्याको प्रयास गर्ने ६ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले सकुशल उद्धार गरेको छ। ब्यारेजको पुलबाट नदीमा हामफालेका उनीहरू सबैलाई प्रहरी चौकी कोशी ब्यारेजका प्रहरीले सकुशल उद्धार गरेको सुनसरीका प्रहरी नायब […]
झापाको हल्दिबारी सिमसार (भिडियो)
अच्युत सुबेदी, झापा झापाको हल्दिबारी गाउँपालिकाले पूर्वाधार, कृषि सँगै पर्यटनको क्षेत्रमा समेत चासो देखाएको छ । गाउँपालिकाले वडा नम्बर २ भित्र रहेको भेलागुडी सिमसारलाई आन्तरिक तथा वाह्य पर्यटकको आकर्षणको केन्द्र बनाउन शुरु गरेसँगै यहाँ पर्यटकहरुको […]
धरानमा भदौ ४ गतेदेखि कडा लकडाउन
धरान उपमहानगरपालिकामा भदौ ४ गते देखी १३ गतेसम्म पूर्ण लकडाउन गरिने भएको छ । मंगलबार बिहान बसेको नगर कार्यपालिकाको बैठकले सो निर्णयल गरेको धरान १५ का वडा अध्यक्ष नरेश इवारमले जानकारी गराएका छन् । सोमबार […]
इलामका दुर्गाप्रसाद उपचारकालागि विराटनगरमा
४० वर्ष भारतीय जेल जीवन बिताएर फर्किएका माई नगरपालिका–१० लुम्बकका दुर्गाप्रसाद तिम्सिनालाई उपचारको लागि विराटनगर लगिएको छ। माई नगरपालिको समन्वयमा मानव अधिकार मञ्च नेपालले उद्धार गरी बुधबार विराटनगरस्थित मानव सेवा आश्रम लगिएको हो। दुर्गाप्रसादको स्वास्थ्य […]
१७ वर्षकी प्रियंका मृत अवस्थामा फेला
सर्लाहीको लालबन्दी नगरपालिकावाट तीन दिन अघि हराएकी १७ की प्रियंका भुजेल पनि मृत फेला परेकी छन् । घटनामा संलग्नलाई कारवाही गर्न र घटनाको निष्पक्ष छानविनको माग गर्दै स्थानियले विरोध प्रदर्शन गरेका छन् । प्रहरीले २ […]
पत्रकार महासंघ झापाद्धारा इ–बुलेटिन प्रकाशन
नेपाल पत्रकार महासंघ झापा शाखाले चौमासिक रुपमा इ–बुलेटिनको प्रकाशन शुरु गरेको छ । महासंघका गतिविधि आफ्ना सदस्यहरुलाई जानकारी गराउने उद्देश्यले इ–बुलेटिनको प्रकाशन शुरु गरिएको बताइएको छ । महासंघ झापा शाखाको आयोजनामा सोमबार उक्त इ–बुलेटिनको एक […]
हलुवागढ वनमा अख्तियारको छापा
अख्तियारको टोलीले झापाको अर्जुनधारा नगरपालिका–१ स्थित हलुवागढ सामुदायिक वन उपभोक्ता समूहको कार्यालयमा छापा मारेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीबाट आएको टोलीले वन उपभोक्ता समूहको कार्यालयमा छापा मारेर विभिन्न कागजपत्र नियन्त्रणमा लिएर […]