Header 2 समाचार
आगजनी गरिएको कार सरोजको भएको पुष्टि
झापा । झापा मेचीनगर – १३ स्थित हातेमालो सामुदायिक वन भित्र आज बिहान ११ बजे आगजनी गरिएको कारको पहिचान खुलेको छ । उक्त कार शिवसताक्षी नगरपालिका १० माइधारका ३३ वर्षिय सरोज शर्माको रहेको जिल्ला प्रहरी […]
बिर्तामोडका युवा व्यवसायी सन्दीप राजबंशीले गरे आधुनिक बस सेवा विस्तार
झापा । झापा बिर्तामोड नगरपालिका–९ का युवा तथा ऊर्जावान व्यवसायी सन्दीप राजबंशीले यातायात क्षेत्रमा नयाँ उचाइ थप्दै काठमाडौं रुटका लागि दुई नयाँ बस सञ्चालनमा ल्याएका छन्। आजदेखि गोलधाप–काठमाडौं रुटमा चल्ने यी बसहरूले यात्रुलाई अझ सहज […]
सीतारमेश बहुमुखी क्याम्पसलाई अत्यावश्यक रहेको क्याम्पस बस नेपाल–भारत सहयोग कार्यक्रम अन्तर्गत प्राप्त
झापा । बुद्धशान्ति गाउँपालिकाको एक मात्र उच्च शिक्षा अध्यापन हुने शैक्षिक संस्था सीतारमेश बहुमुखी क्याम्पसलाई अत्यावश्यक रहेको क्याम्पस बस आज हस्तान्तरण गरिएको छ। गाउँपालिकाको तीन वर्षदेखि भएको निरन्तर प्रयासपछि नेपाल–भारत सहयोग कार्यक्रम अन्तर्गत नेपालका लागि […]
भीपीएन प्रयोग नगर्न सञ्चार मन्त्रालयको आग्रह
झापा । नेपाल सरकारले सामाजिक सञ्जालहरूलाई नियन्त्रण गर्न नभई व्यवस्थित, मर्यादित र जवाफदेही बनाउन खोजेको स्पष्ट पारेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै नेपालको संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको […]
कचनकवलमा १६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा दुईजना पक्राउ
झापा । झापाको कचनकवल गाउँपालिकामा १६ वर्षीया एक नाबालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कचनकवल गाउँपालिका-७ बस्ने ७१ वर्षीय पहलमान पौडेल खत्री र सोही ठाउँका ५५ वर्षीय रत्नबहादुर तामाङ […]
सामाजिक उत्तरदायित्वतर्फ आईएमई लाइफ इन्स्योरेन्सको उदाहरणीय पहल
झापा । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, सुरुङ्गा शाखाले आफ्नो ८औँ वार्षिकोत्सवको अवसरलाई विशेष बनाउँदै समाजप्रति उत्तरदायी कार्यमार्फत सरसफाइ अभियानलाई बल पुर्याएको छ। शाखाले झापाका विभिन्न धार्मिक स्थल, पर्यटनस्थल तथा अस्पतालहरूमा डस्टबिन हस्तान्तरण गर्दै वातावरणीय […]
अनलाइन सञ्चारमाध्यम अब जिल्ला प्रशासन कार्यालयबाट दर्ता हुने
झापा । सूचना तथा प्रसारण विभागले अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणको कार्य स्थगित गरेको छ । विभागले मंगलबार सूचना जारी गर्दै विभागबाट दर्ता तथा नवीकरणको कार्य रोकिएको जानकारी गराएको हो । सरकारले केही नेपाल ऐन संशोधनमार्फत […]
जुकेखाडी सामुदायिक वनले हात्तीका लागि ५ हजार बिरुवा रोप्दै
झापा। झापाको जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहले मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यसहित गैडे आहाल वन क्षेत्रमा ५ हजार बिरुवा रोप्ने अभियान सुरु गरेको छ। समूहका अध्यक्ष मोहन श्रेष्ठका अनुसार साउन १३, १४ र १५ गतेसम्म […]
