Header 2 समाचार
अभियानबाटै भद्रपुरमा तीन घर हस्तान्तरण
झापा । राजनीतिमा क्रियाशिल झापाका युवाले सामाजिक रुपमा उदाहरणीय काम गर्दै गलत दृष्टिकोणलाई चिर्न सफल भएका छन् । राजनीतिमा लागेका युवालाई गलत परिभाषित गरिदिनेहरुका सामुन्ने सामाजिक काम गरेर सकारात्मक सन्देश दिन सफल भए, भद्रपुरका युवा […]
विर्तामोड ७ मा स्वास्थ्य शिविर सम्पन्न
झापा । युथ पावर फाउण्डेशन झापाको आयोजना र विर्तामोड ७ नम्बर वडाको आर्थिक सहयोगमा स्वास्थ्य शिविर सम्पन्न भएको छ । स्पाइनएक्स अस्पतालको प्राविधिक सहयोगमा भएको शिविरमा एक सय पचास जना स्थानीयले सेवा लिएको संस्थाका महासचिव […]
आईपीएल क्रिकेटमा मुम्बईले हैदराबादलाई ७ विकेटले हरायो
झापा । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले सनराइजर्स हैदराबादलाई हराएको छ । मुम्बई पाँचौं जीतसहित अङ्कतालिकाको तेस्रो स्थानमा उक्लिएको छ । हिजो भएको खेलमा मुम्बईले हैदराबादलाई ७ विकेटले हरायो । जीतका लागि एक सय […]
बिर्तामोड १ को जगतबस्तीबाट बरपिपल चोक- बैंसाबाडी हुँदै अर्जुनधारा जाने सडक कालो पत्रे सम्पन्न
झापा । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर १ को जगतबस्तीबाट बरपिपल चोक- बैंसाबाडी हुँदै अर्जुनधारा जाने सडकमा कालो पत्रे सम्पन्न भएको छ । शहरी विकास मन्त्रालयको भ्याटसहित ७७ लाख ४४ हजार ३५२ रुपैयाँ बजेटमा ९ […]
प्रविधिको प्रयोग गरेर बुद्धशान्तिमा रोपियो चैते धान
झापा । प्रविधि भित्रिएसँगै झापाका कृषकहरुलाई खेती गर्न सहज हुँदै आएको छ । धान, मकै, गहुँ जस्ता बाली लगाउने, रोप्ने र काट्ने काम मेसिनबाटै सहज रुपमा हुन थालेपछि किसानलाइ खेती गर्न सहज बन्न थालेको छ […]
फिफाले महिला क्लब विश्वकप आयोजना गर्ने
झापा । फिफाले महिला फुटबलमा पनि क्लब विश्वकप आयोजना गर्ने भएको छ । सन् २०२८ देखि शुरू हुने प्रतियोगिता हरेक चार वर्षमा हुनेछ । क्लब विश्वकपमा ६ महादेशका १६ टीम सहभागी हुनेछन् । पाँच युरोपसहित १३ […]
ताप्लेजुङको एक वडाले तोक्यो रक्सी र मासु सहित दैनिक उपभोग्य सामानको मुल्य
झापा । ताप्लेजुङको एक वडा कार्यालयले दैनिक उपभोग्य समानसहित खसीको मासुको मूल्य तोकेको छ। मिक्वाखोला गाउँपालिका वडा नम्बर ४ साँवाले अन्नपात लगायतका उपभोग्य वस्तुको मूल्य दर तोकेको हो। वडाले बङ्गुर र सुँगुरको मासु प्रतिकिलोग्राम ४०० […]
गाजामा रहेका बन्धकहरूलाई रिहा गर्न हमासलाई ट्रम्पको अन्तिम चेतावनी
झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा रहेका बन्धकहरूलाई रिहा गर्न प्यालेस्टिनी विद्रोही समूह हमासलाई अन्तिम चेतावनी दिनुभएको छ । उहाँले इजरायललाई आवश्यक पर्ने सबै सहायता उपलब्ध गराउन अमेरिका तयार रहेको र आफूले भनेजस्तो नगरेमा […]
अर्जुनधारा-४ मा आगलागी , सात लाखबराबरको क्षति
झापा । झापाको अर्जुनधारा-४ मा सोमबार बिहानै एक घरमा आगलागी हुँदा सात लाखबराबरको क्षति भएको छ । अर्जुनधारा-४ भाङबारीस्थित स्थानीय लिलाबहादुर कटुवालको काठको भान्सा घरमा आगलागी भएको हो । परिवारका अनुसार ग्यास सिलिण्डर पड्केर आगलागी […]
