Header 2 समाचार
बिर्तामोड नगरपालिकाद्वारा पशुपालक कृषकहरुलाई चापकटर बितरण
झापा । बिर्तामोड नगरपालिकाले पशुपालक कृषकहरुलाई चापकटर बितरण गरेकोछ । आज एक कार्यक्रमको आयोजना गर्दै नगरपालिकाले ५० प्रतिशत साझेदारी अनुदानमा २५ जनालाई मोटरसहितको चापकटर वितरण गरेको हो । कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले […]
विराट गोल्डकप फुटबल प्रतियोगिता फागुन १९ देखि
झापा । विराट गोल्डकप फुटबल प्रतियोगिताको नवौँ संस्करण यही फागुन १९ देखि २८ गतेसम्म विराटनगरको शहीद रंगशालामा आयोजना हुने भएको छ । प्रतियोगिता ‘फ्लडलाइट्स’को माध्यमबाट रात्रिकालीन समयमा हुने भएको हो । प्रतियोगितामा नेपाल र भारतका […]
आईपीएल २०२५ को खेल तालिका सार्वजनिक
झापा । आउँदो महिना शुरू हुने १८औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । मार्च २२ देखि शुरू हुने आईपीएलका लागि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले हिजो खेल तालिका सार्वजनिक गरेको […]
कनकाई नगरपालिका सेमिफाइनलमा
झापा । उपाधि दाबेदार मानिएको कनकाई नगरपालिका झापाको बिर्तामोडमा जारी प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक बिर्तामोड नगरपालिकालाई ४-० गोलको फराकिलो अन्तरले पराजित गर्दै कनकनई नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको […]
अर्जुनधारा क्वाटरफाइनलमा
झापा । झापाको बिर्तामोडमा जारी प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगितामा दमक नगरपालिकालाई पराजित गर्दै अर्जुनधारा नगरपालिकाको टिम क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिर्तामोड ३ स्थित डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम प्रिक्वाटर फाइनल खेलमा […]
झापामा सरकारी कृषि फार्मको जग्गा दुई दशकदेखि अतिक्रमणमा
झापा । झापाको शिवसताक्षी नगरपालिका–७ मा रहेको कृषि विकास फार्मको ११ बिघा १० कट्ठा सरकारी जग्गा विगत दुई दशकदेखि स्थानीयवासीले अतिक्रमण गरेका छन् । अतिक्रमणमा परेको जग्गा फर्काउन फार्मले गरिरहेको प्रयास सफल हुन सकेको छैन […]
बढ्यो सितलहरको जोखिम, आवश्यक तयारी गर्न प्रमुख जिल्ला अधिकारीलाई पत्राचार
झापा । झापा सहित तराइका जिल्लामा चलिरहेको मन्द शीतलहर आज पनि कायमै रहेको छ । बिशेसगरि झापा, मोरङ, सुनसरी सप्तरी लगायतका जिल्लामा अत्याधिक शितलहर छ । मौसम पूर्वानुमान् महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र […]
‘हल्दिबारी–बाह्रदशी प्रेस क्लब’ गठन
झापा । झापाका दुई पालिकाका सक्रिय पत्रकारहरुको भेलाले ‘हल्दिबारी–बाह्रदशी प्रेस क्लब’ गठन गरेको छ । हल्दिबारी प्रेस क्लबको आयोजनामा भएको सयुक्त भेलाले हल्दिबारी प्रेस क्लब विघठन गर्दै नयाँ क्लब गठन गरेको हो । हल्दिबारी […]
