Header 2 समाचार
सिरियाको ठूलो शहर अलेपोबाट सरकारी सेना फिर्ता
झापा । सिरियाको ठूलो शहर अलेपोबाट सरकारी सेना फिर्ता भएको छ । बिद्रोही समूहले गएको बुधवारदेखि शुरु गरेको आक्रमणका क्रममा शहरका सबैजसो भाग कब्जा गरेपछि सरकारी सेना फिर्ता भएको बीबीसीले जनाएको छ । तर सेनाले […]
रुसद्वारा युक्रेनको ऊर्जा संरचनामा भीषण आक्रमण
झापा । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका ऊर्जा केन्द्रहरूमा रूसले हवाई आक्रमण गरेको बताउनुभएको छ । रूसी सेनाले लडाकू विमान र अन्य माध्यमबाट व्यापक गोलाबारी गरेको र यसबाट विद्युत आपूर्तिमा ठूलो समस्या आएको राष्ट्रपति जेलेन्स्कीको […]
मेची आँखा अस्पतालमा अब कानको पनि उपचार हुने
झापा । मेची आँखा अस्पतालमा कानको उपचार सेवा थपिएको छ । लामो समयदेखि आँखाको उपचार गर्दै आएको समुदायद्वारा सञ्चालित मेची आँखा अस्पताल सनिकमोडमा कानको उपचार सेवा समेत थपिएको हो । उपचार सेवाको बिर्तामोड नगरपालिकाका […]
सुनकाे भाउ १८ हजार पाँच सय रुपैयाँले घट्यो
झापा । सुनको भाउ हिजो र आज दुई दिनमा तोलामा १८ हजार पाँच सय रुपैयाँले घटेको छ । सुनको भाउ आज पनि एकैदिन तोलामा दुई हजार ६ सय रुपैयाँले घटेर ताेलाकाे एक लाख ४८ हजार […]
बुट्टाबारीमा आगलागी , नजिकैको ट्रीपरमा समेत क्षति
झापा । झापाको बिर्तामोड ६ मसाले टोलस्थित अर्जुन थलानको परालको थुप्रोमा आगलागी भएको छ । गएराति साढे एक बजे आगो लागेको हो । आगलागीबाट नजिकै रहेको पञ्चसेवा ग्यारेजमा मर्मत गर्न राखिएको सक्षम निर्माण सेवाको बा […]
महेन्द्र रत्न मा.वि.का विद्यार्थीलाई ट्राफिक सचेतना
झापा । झापाको बिर्तामोड नगरपालिका स्थित महेन्द्र रत्न मा.वि.मा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको पहल तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय र बिर्तामोड नगरपालिका वडा नं. ३ को समन्वयमा कार्यक्रम सम्पन्न भएको हो […]
एनएमसीले गर्यो ११ करोड भन्दा बढिको चिया भारत निर्यात
झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले रु ११ करोड ४३ लाख ६१ हजार बराबरको चिया भारत निर्यात गरेको छ । संस्थाले तीन लाख ६४ हजार ४४ केजी तयारी चिया निर्यातबाट उक्त रकम आर्जन […]
बिर्तामोडमा सामुदायिक कुकुर बन्ध्याकरण शिविर सुरु
झापा । बिर्तामोडमा सामुदायिक कुकुर बन्ध्याकरण शिविर सुरु भएको छ । नगरपालिकाको आयोजनामा २ दिने शिविर आजदेखि पशुपंछी तथा मत्स्य विकास शाखाको कार्यालयमा सुरु भएको हो । एक संक्षिप्त कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा […]
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ
झापा । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । साइबर अपराध मुद्दामा मंगलबार उनलाई भक्तपुरको निवासबाट केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको एसपी होबिन्द्र बोगटीले जानकारी दिए । प्रसाईंले कम्बोडियाको टेलिकममा प्रधानमन्त्री ओलीको साढे ३२ […]
