Header 2 समाचार
प्रेस सेन्टर झापाको अध्यक्षमा पुष्प खड्का सर्वसम्मत
झापा । प्रेस सेन्टर नेपालको १० औं जिल्ला अधिवेशनले पुष्प खड्काको अध्यक्षता ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षद्वयमा होमप्रकाश अधिकारी र सन्तोष शर्मा, सचिवमा प्रकाश उप्रेती, सहसचिवद्वयमा लेखनाथ चापागाईं […]
कन्काई सामुदायिक क्याम्पसको ३५ औँ वार्षिकोत्सव सम्पन्न
झापा । झापाको कन्काई नगरपालिका वडा नम्बर ४ मा रहेको कन्काई सामुदायिक क्याम्पसको ३५ औँ वार्षिकोत्सव तथा खेलकुद तर्फको पुरस्कार वितरण कार्यक्रम सम्पन भएको छ । क्याम्पस प्रमुख बिकास उप्रेतीको सभापतित्व तथा कोशी प्रदेशका खानेपानी, […]
सर्लाहीको बसबरिया गाउँपालिका तीनका वडाध्यक्ष नन्दलाल महतोको निधन
झापा । सर्लाहीको बसबरिया गाउँपालिका वडा नम्बर तीनका वडाध्यक्ष नन्दलाल महतोको निधन भएको छ । कलेजोको क्यान्सर रोगबाट ग्रसित ६९ वर्षीय महतोको उपचारका क्रममा गएराति चितवनको भरतपुरमा निधन भएको हो । महतो २०७२ र २०७९ […]
बिर्तामोडमा महिला हिंसा तथा लागुऔषध न्युनिकरण सम्बन्धी एक दिने प्रशिक्षण सम्पन्न
झापा । बिर्तामोड नगरपालिका वडा नम्बर ३ स्थित बुद्धनगर टोल विकास संस्थाको आयोजनामा महिला हिंसा तथा लागुऔषध न्युनिकरण सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले पछिल्लो […]
बिर्तामोड ८को हर्चनादेखि हल्दिबारी जोड्ने सडक कालोपत्रे
झापा । बिर्तामोड नगरपालिका वडा नम्बर ८ मा ३ सय २ मिटर सडक कालोपत्रे गरीएको छ । हर्चनाबाट किरण तिम्सिनाको घर हुँदै हल्दिबारी जोड्ने साढे ५ मिटर चौडाई उक्त सडकमा कालोपत्रे गरीएको हो । बिर्तामोड […]
हाम्रो शिखर कृषि सहकारी संस्थाको नाफा ३ लाख भन्दा बढि
झापा । हाम्रो शिखर कृषि सहकारी संस्था लि. ले आर्थिक वर्ष २०८०/०८१ मा ३ लाख ५ हजार ११ रुपैया नाफा कमाएको छ । झापाको बिर्तामोड ८ गरामनी बजारमा मुख्य कार्यालय रहेको यस संस्थाले आगामी आर्थिक […]
रुसले सिरियाली जनताप्रति चासो नदेखाएको ट्रम्पको भनाइ
झापा । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाको राजधानी दमास्कसमा विद्रोही समूह प्रवेश गरेको विषय र रुस–युक्रेन युद्धबारे टिप्पणी गर्नुभएको छ । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथबाट सिरियाका राष्ट्रपति बसर अल असादले देश छाडिसक्दा पनि रुसले […]
एमाले बिर्तामोड ७ को अधिवेशन सम्पन
झापा । नेकपा (एमाले) बिर्तामोड नगरपालिका, वडा नं ७ को दोस्रो वडा अधिवेशन आज सम्पन्न भएको छ । अधिवेशनबाट क. चन्द्रमणि खरेलको अध्यक्षतामा २६ सदस्यीय नयाँ वडा कमिटी सर्वसम्मत रुपमा गठन गरेको छ । वडा […]
कनकाई माईखोलाबाट काठ नियन्त्रण
झापा । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर १० दोमुखास्थित कनकाई माईखोलाबाट काठ नियन्त्रण गरिएको छ । आइतवार साँझ ४ः५० बजेको समयमा प्रहरीले उक्त साखु जातको काठ बरामद गरेको हो । खोलाले काठ बगाउँदैं ल्याइरहेको छ […]
