Header 2 समाचार
‘पूर्णबहादुरको सारङ्गी’ फ्लिम हेर्न एकै गाउँका ४१ जनाले एकै पटक लिए टिकट
झापा । झापाको बिर्तामोड नगरपालिका वडा नं. ७ पानी ट्याङ्की टोलका ४१ जना स्थानीयबासीले एकसाथ सारङ्गी फ्लिम हेर्ने भएका छन् । क्यु. एफ. एक्स. सिनेमा हल बिर्तामोडमा आज बेलुका ७ः१५ बजेको सो हेर्न जान लागेको […]
बिर्तामोड रनको उपाधि ओसन र सुनकलालाई
झापा । झापाको बिर्तामोडमा तेस्रो संस्करणको महिला तथा पुरुष बिर्तामोड रन सम्पन्न भएको छ । अनारमनी सामाजिक युवा क्लबको आयोजना आयोजित रन पाँच किलोमिटर दूरीको भएको थियो । बिर्तामोडको सैनिक बजारबाट सुरु भएको रन बिर्तामोड […]
टोल कमिटी अधिवेशन धमाधम हुँदै, यो महिना भरिमा अधिवेशन सम्पन्न गर्ने एमालेको लक्ष्य
झापा । नेकपा एमालेले बिर्तामोड नगरपालिकाका सबै वडामा टोल कमिटी अधिवेशनलाई तिब्रता दिएको छ । बिर्तामोड नगर कमिटिको अगुवाइमा नगरका दश वटै वडामा गरि २९ वटा कमिटिको अधिवेशन सम्पन्न भएको एमाले बिर्तामोड नगर कमिटि अध्यक्ष […]
नेपाली काङ्ग्रेस कचनकवलद्वारा दीपावलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम
झापा । नेपाली काङ्ग्रेस कचनकवल ७ ले दीपावलीको अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। यस कार्यक्रमको प्रमुख अतिथि नेपाली काङ्ग्रेस झापा जिल्ला कार्यसमितिका उपसभापति केशव पाण्डे रहनुभएको थियो। कार्यक्रममा जिल्ला सहसचिव कालेन्द्र प्रसाद […]
हिकोला रोड एकतर्फी मात्रै
झापा । अति व्यस्त बन्दै गएको झापा बिर्तामोड बजारका भित्री सडकलाई आजदेखि एकतर्फी बनाइने भएको छ । केहीदिनअघि बिर्तामोड उद्योग वाणिज्य संघले आयोजना गरेको छलफलबाट आजदेखि सडक एकतर्फी बनाइने निर्णय भएको थियो । निर्णयअनुसार काँकरभिट्टा […]
वडा कार्यालयमा तालाबन्दी
झापा । अमेरिका जानुभएका खोटाङको साकेला गाउँपालिका–४ मात्तिमका वडाध्यक्ष अर्जुनकुमार कटवाल नौ महिनासम्म पनि कार्यालय नफर्केपछि स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका छन् । वडाध्यक्ष कटवाल नफर्केपछि मात्तिमका पूर्ववडाध्यक्ष कृष्णप्रसाद भट्टराईको संयोजकत्वमा गठित सर्वपक्षीय समितिले तत्काल […]
तनाबग्रस्त केरखा , स्थानिय आक्रोसित
झापा । झापाको कमल गाउपालिका स्थित केर्खा बजार तनाबग्रस्त बनेको छ । आज साँझ रात्रि बसको ठक्करबाट हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु भएपछी स्थानियबासिले प्रहरी चौकिमा आगजनीको प्रयास गरिरहेका छन् । प्रहरिले अश्रु ग्यास प्रहार […]
बिर्तामोड ९ सेमिफाइनलमा
झापा । वडा नम्बर २ लाई फराकिलो गोल अन्तरले हराउँदै वडा नम्बर ९ बिर्तामोडमा जारी अन्तरवडा फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । झापाको बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिताअन्तर्गत आज भएको अन्तिम […]
घरघरमै पुगेर राष्ट्रीय परिचय पत्र बितरण
झापा । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ७ ले आज घरघरमै पुगेर राष्ट्रिय परिचयपत्र वितरण गरेको छ। केही दिन अगाडिबाट कार्यालयमा राष्ट्रिय परिचयपत्र वितरण गरेको वडाले कार्यालयमा आउन नसक्ने अशक्त र अपाङ्गता भएका व्यक्तिहरुलाई घरघरमै […]
