Header 2 समाचार
झापामा भूमिगत सिँचाइमार्फत सिञ्चित हुने क्षेत्र वृद्धि
झापा । झापा भूमिगत जलसिँचाइ आयोजनाबाट जिल्लामा भूमिगत सिँचाइमार्फत सिञ्चित हुने क्षेत्रमा वृद्धि भएको छ । जिल्लामा सञ्चालित विभिन्न आयोजना मार्फत २०८०-८१ मा एक हजार दुई सय हेक्टर जमिनमा सिँचाइ सुविधा थप भएको छ […]
कोशी प्रदेशमा भोलि बिदा
झापा । कोशी प्रदेश सरकारले भोलि प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को आजको बैठकले विश्व अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसका अवसरमा प्रदेशभर बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला […]
अर्जुनधारा १ को हचुमासा सामुदायिक वन क्षेत्रमा वृक्षारोपण
झापा । झापाको अर्जुनधारा नगरपालिकामा आज वृक्षारोपण गरिएको छ ।विश्व भू–संरक्षण दिवसको अवसरमा आज अर्जुनधारा–१ स्थित हचुमासा सामुदायिक वन क्षेत्रमा वृक्षारोपण गरिएको हो । वन परिसरभित्र प्रतिनिधिसभा उपसभामुख इन्दिरा राना, रौतहट–४ का सांसद देवप्रसाद तिम्सिना, […]
अपाङ्गता भएका व्यक्तिहरूका लागि सहायक सामग्री वितरण
झापा । कचनकवल गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ अन्तर्गत अपाङ्गता रोकथाम र पुनः स्थापना कार्यक्रमका लागि सहायक सामग्री वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। आइतबार गाउँपालिकाको परिसरमा आयोजित कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूलाई विभिन्न प्रकारका सहायक […]
इलामको दानाबारीमा मोटरसाइकल दुर्घटना – एकजनाको मृत्यु
झापा । इलामको दानाबारीमा शुक्रबार भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा माई नगरपालिका-१० गजेनी भन्ज्याङका २६ वर्षीय दिनेश कार्कीको मृत्यु भएको हो । झापाबाट माई नगरपालिकातर्फ जाँदै गरेको ना ४८ प ८६३८ […]
सार्वजनिक शौचालय निर्माणका लागि जग्गा पहिचान गर्न बिर्तामोड नगरपालिकाद्वारासमिति गठन
झापा । बिर्तामोड नगरपालिकाले सार्वजनिक शौचालय निर्माणका लागि जग्गा पहिचान गर्न समिति गठन गरेको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा आज (मंगलबार) बसेको कार्यपालिकाको बैठकले शौचालय निर्माणका लागि जग्गा पहिचान गर्न एक जना […]
खाल्डोमा डुबेर झापामा एक बालकको मृत्यु
झापा । झापाको झापा गाउँपालिकामा पानीमा डुबेर एकजना १० वर्षीय बालकको मृत्यु भएको छ । झापा गाउँपालिका वडा नम्बर १ सालमारा बस्ने चिकु मियाका छोरा मोहमद दिलसाद मियाको खाली जग्गाको खाल्डोमा डुबेर मृत्यु भएको हो […]
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द
झापा । सौर्य एअरलाइन्सको जहाज दुर्घटना भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण बन्द गरिएको छ । काठमाण्डौ आउँदै गरेका जहाजलाई ‘डाइभर्ट’ गरिएको छ । उद्धारको काम सकिएपछि मात्रै उडान र अवतरण शुरु हुने […]
रेग्मी र लामालाई डी कौडिन्य पत्रकारिता पुरस्कार प्रदान
झापा । झापाका दुई जना पत्रकार झुलन रेग्मी र डिकेश लामालाई डी कौडिन्य पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । आज आयोजित एक कार्यक्रमका बीच पत्रकार देवकुमार आचार्य ९डी कौडिन्य० को स्मृतिमा प्रेस सेन्टर नेपाल झापाले […]
