Header 2 समाचार
नेपाल उधोग तथा ब्यबसायी महासंघ दमकको अग्रसरतामा बन्यो सडक बत्ती
झापा । झापाको दमकस्थित मुख्य गणतन्त्र चोकमा चारैतिर राखिएको बत्ति बिग्रीएको महिनौ हुँदा समेत मर्मत नभएको देखेपछि नेपाल उधोग तथा ब्यबसायी महासंघ दमकको अग्रसरतामा शनिवार साँझ बत्ती बालिएको छ । महासंघका प्रदेश सदस्य बिमल खतिवडा, […]
बिर्तामोड ६ क्वाटरफाइनलमा प्रवेश
झापा । बिर्तामोड वडा नम्बर ६ जारी चौंथो वडा स्तरीय नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंङगशालामा आज भएको खेलमा बिर्तामोड वडा नम्बर ९ लाई १–० गोल अन्तरले पराजित गर्दै […]
झापाली २ सञ्चारकर्मीसहित ७ जना पुरस्कृत
बिर्तामोड । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि. झापाले शनिबार झापाली दुई पत्रकार, कर्मचारी र बचकर्ता गरी कुल ७ जनालाई सम्मानसहित पुरस्कृत गरेको छ । बिर्तामोडमा सम्पन्न संस्थाको १३ […]
मेचीनगरमा पाँच हजारभन्दा बढी परिवारलाई सुधारिएको चुलोे वितरण
झापा । वातावरण संरक्षण केन्द्र (इपिसी) नेपालले झापा मेचीनगरका आठ वटा वडामा पाँच हजारभन्दा बढी परिवारलाई सुधारिएको चुलोे वितरण गरेको छ । खुला बजारमा पाँच हजार मूल्य पर्ने उक्त चुलोे विपन्न तथा श्रमिक परिवारलाई ढुवानी […]
गरामनिमा अन्तरविद्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न
बिर्तामोड । बिर्तामोड ७ मा रहेको बेल्स मोडल इङ्लिस स्कुल गरामनीमा संचालित हाजिरी जवाफ प्रतियोगितामा प्रथम भएको छ । ५९औं राष्ट्रिय बालदिवसका अवसरमा आयोजित अन्तरविद्यालय हाजिरी जवाफ प्रतियोगिता सनिबार सम्पन्न भएको थियो । बिर्तामोड नगरपालिका […]
जन्म दिन मनाउने शैली फेरिएसँगै फेरियो उपहारको किसिम पनि
झापा । पछिल्लो समय मानिसले जन्म दिन फरक तरिकाले मनाउन थालेका छन् । जन्म दिन मनाउने शैली त फरक भयो नै यस्ता शुभ कार्यमा दिइने उपहार समेत समय सापेक्ष बन्दै गएको छ । आफू जान्ने […]
बिर्तामोडमा ‘लम्पि स्किन’विरुद्वको खोप लगाउन सुरु
झापा । बिर्तामोड नगरपालिकाले पशुमा लाग्ने संक्रामक रोग ‘लम्पि स्किन’ विरुद्वको खोप लगाउन सुरु गरेको छ । आज वडा नम्बर १०मा रहेको सफल गाई फर्मबाट यो रोग विरुद्वको खोप लगाउन सुरु गरेको हो । ‘लम्पि […]
प्रेस चौतारी नेपाल झापा शाखाको आन्दोलन जारी
झापा । प्रेस चौतारी नेपाल झापा शाखाले नेपाल पत्रकार महासंघ झापा शाखाको कार्यालय कालो झण्डा गाडेको छ । नेपाल पत्रकार महासंघ झापामा सदस्यता शुद्धीकरण मापदण्ड विपरित तथा राजनीतिक पूर्वाग्रहका आधारमा कार्यदलले नाम सिफारिस गरेको भन्दै […]
