Header 2 समाचार
पूर्व विद्यार्थीहरुको सहयोगमा दुर्गा माविका विद्यार्थीहरुलाई साइकल बितरण
बिर्तामोड । पूर्व विद्यार्थीहरुको लगानी तथा संयोजनमा झापाको बिर्तामोड नगरपालिका वार्ड नं. ९ मा रहेको दुर्गा माविका विद्यार्थीहरुलाई साइकल बितरण गरिएको छ । विद्यालयमा उपस्थिति निरन्तर गराउन टाढाबाट आउने मेहेनती र जेहेन्दार ११ जना विद्यार्थीलाई […]
ईलामको सुर्योदय न.पा.मा मिनि पोस फुटबल प्रतियोगिता सम्पन्न
ईलाम । ईलामको सुर्योदय नगरपालिका १ सानो वांगिन भगवती आधारभुत विद्यालयको खेल मैदानमा मिनि पोस फुटबल प्रतियोगिता सम्पन्न भएको छ । सानो वांगिन खेलखुद समितिले आयोजना गरेको प्रतियोगितामा सुनपा, माईजोगमाई र छिमेकी देश भारतका समेत […]
न्यू भिजन ग्रुप दक्षिण कोरियाको अध्यक्षमा जीवन शर्मा निर्वाचित
बिर्तामाेड । युवाहरुको एकता, नयाँ सोचको अवधारणा समृद्धिको चाहना” भन्ने मुलनाराका साथ सामाजिक कार्यहरुमा सक्रिय संस्था न्यू भिजन ग्रुप दक्षिण कोरियाको तेस्रो ऐतिहासिक अधिवेशन किम्हे स्थित जिकेएस को हलमा सम्पन्न भएको छ । किम्हे बुसान […]
नेपाली संस्कार र संस्कृतिको जगेर्ना गर्नुपर्नेमा स्वामी डा. केशवानन्द गिरी महाराजको जोड
बिर्तामोड । स्वामी डा. केशवानन्द गिरी महाराजले पश्चिमा संस्कृतिका कारण हिन्दु संस्कारहरु पछिल्लो समय ओझेलमा पर्नथालेको बताउनुभएको छ । झापाको गरामनीमा आयोजित एक दिने प्रवचन कार्यक्रममा बोल्दै महाराजले संस्कार, सनातन, परम्परा र संस्कृतिका बारेमा प्राय […]
बेपत्ता बालक प्रनिशलाई खोजिदिन परिवारको आग्रह
झापा । झापाको बिर्तामोड नगरपालिका–७ तितृडाँगीका १५ बर्षिय बालक प्रनिश शिवाकोटी एक हप्ता देखि परिवारको सम्पर्कमा आएका छैनन् । असार २३ गते बिहिबार बिहान ६ बजे स्कूलमा कोचिङ पढ्न भनि गएका उनी खाना खाने समयमा […]
यौन कृयाकलापमा सम्लग्न भएको आरोपमा बिर्तामोडबाट ९ जना प्रक्राउ
बिर्तामोडका विभिन्न होटलहरूमा यौन क्रियाकलापमा संलग्न रहेको आरोपमा ९ जना पक्राउ परेका छन् । जस मध्ये ८ जना महिला र १ जना पुरष रहेका छन् । प्रहरीको प्ररम्भीक अनुसन्धान अनुसार १ पुरुष निर्दोष भएपछी प्रहरीले […]
बिपन्न परिवारमा उपचारकै अभाव
सकेको सहयोग गरौँ ।
बिर्तामोड ७ मा रहेको मियाबाढी खोलामा अस्थायि तटबन्ध
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका ७ मा रहेको मियाबाढी खोलाको कट्टानबाट हुने सम्भावित जोखिमबाट बच्न अस्थायि तटबन्ध गरिएको छ । निरन्तरको बर्षाका कारण पानीको बहाव बढेसँगै कट्टान शुरु भएपछि त्यसबाट वरपरका १० भन्दा बढि घर […]
प्रदेश १ लाई चिया विशेष क्षेत्र घोषणा गर्न माग
बिर्तामोड । प्रदेश १ लाई चिया विशेष क्षेत्र घोषणा गर्न सरोकारवालाहरुले माग गरेका छन् । सोमबार बिर्तामोडमा भएको सरोकारवालावीचको छलफलमा चिया क्षेत्रका समग्र समस्याको दीगो समाधानका लागि नीतिगत तहमै सम्वोधन हुनु पर्नेमा जोड दिइयो । […]
