Header 2 समाचार
यसरी मनाए युवा व्यवसायी चुडालले जन्मदिन
झापा- बिर्तामोडका युवा व्यवसायी अर्जुन कुमार चुडालले आफ्नो जन्म दिन फरक तरिकाले मनाउनुभएको छ । फजुल खर्च गर्नुको साटो उहाँले जन्म दिनको अवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडको नवनिर्मित भवनको पछाडिपटिको लागि करिब ५० हजार […]
जनता समक्ष गरेका प्रतिवद्धता अधिकांश पूरा हुँदै : पोख्रेल
झापा- रोजगारीकालागि युवापुस्ता अब विदेशिनुपर्ने अवस्थाको अन्त्य भएको कनकाईका नगर प्रमुख राजेन्द्र कुमार पोख्रेलले बताउनु भएको छ । बुधबार कनकाई ९ घैलाडुब्बामा कृषि तथा पशुपालनका क्षेत्रलाई प्राथमिक्ताका साथ अघि बढाउँदै लैजाने उद्देश्यले पशुहरुको विमा […]
ललाइफकाई अर्काे पार्टीमा गएका एमाले कार्यकर्ता आफ्नै पार्टीमा फिर्ता
यदुप्रसाद गौतम केहि दिन अघि समाजवादी पार्टिमा प्रवेश गरेका झापा बिर्तामोड ७ का एमाले कार्यकर्ता पुनः आफ्नै पार्टीमा फर्किएका छन् । भूmक्याएर फोटो खिचाएको र एमाले परित्याग गरेको भनेर हल्ला फिजाएको आरोप लगाउँदै आज एक […]
मगर समुदायद्वारा माघे सक्रान्तीको अवसरमा शुभकामना प्रदान
अच्युत सुबेदी, झापा आज माघेसक्रान्ती देश भर बिभिन्न कार्यक्रम गरि मनाइएको छ । यो चार्ड बिशेष मगर समुदायले मनाउने गरेका छन् । माघे सक्रान्ती पर्वको अवसर पारेर नेपाल मगर संघ बिर्तामोड नगर कमिटिले बिर्तामोड ९ […]
झापाको गरामनी बजारमा सिसि टीभि क्यामेरा जडानका लागि सर्वे
अच्युत सुबेदी, झापा बढ्दो असुरक्षालाई मध्यनजर गर्दै झापाको बिर्तामोड नगरपालिका ८ गरामनी बजार लगायत आसपास सडकमा सिसि टीभि क्यामेरा जडानका लागी स्थलगत अवलोकन गरिएको छ । वाड अध्यक्ष अजय कार्की, इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख […]
गलत हल्लाको पछि नलाग्न गाउँबासीलाई आग्रह
यदु गौतम, झापा – यहि पौष ९ गते हुने सुन्दर निचाझोडा वन उपभोक्ता समूह बिर्तामोड ७ को निर्वाचनका अध्यक्षका उमेद्वार बद्रि प्याकुरेलले आपूm माथि बिपक्षिले निराधार गलत हल्ला पैmलाएको भन्दै आपत्ति जनाएका छन् । आ.व. […]
मोटरसाइकल चोरीमा संलग्न थप एकजना पक्राउ
झापा- मोटरसाइकल चोरीमा संलग्न थप एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ईलाम पशुपति नगरपालिका वडा न.३ बस्ने २५ वर्षिय पासाङ तामाङ रहेका छन् । मंगलवार राति ईलाम रोङ गाउँपालिका ३ कुटिडाँडाका रोहित राईको नाममा […]
