Header 2 समाचार
झापाको गौरादहका मबेसिरको हत्या आरोपमा पाँच जना पक्राउ
झापा – झापा गौरादह नगरपालिका ५ का ४६ बर्षीय मबेसिर हुसेन मियाँको हत्याको आरोपमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ३१ बर्षीय महम्मद सद्दाम, सद्दामकी श्रीमती २८ बर्षीया सुमेरन खातुन, […]
पत्रकार तामाङको उपचार सहयोगार्थ प्रादेशिक सञ्चार प्रतिष्ठानले ६५ हजार रुपैयाँ प्रदान गर्ने
झापा- झापाको सूर्योदय टेलिभिजनमाआवद्ध पत्रकार तिलक योञ्जन तामाङको उपचार सहयोगकालागि प्रादेशिक सञ्चार प्रतिष्ठानले ६५ हजार रुपैयाँप्रदान गर्ने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका निवर्तमानमुख्यमन्त्रीभीमप्रसाद आचार्यको अध्यक्षतामा तिहार अघि बसेको […]
एमाले बिर्तामोड नगर कमिटीको अध्यक्षमा भट्टराई निर्वाचित, आज घोषणासभा र शपथग्रहण
झापा – नेकपा एमाले बिर्तामोड नगर कमिटीको अध्यक्षमा सुवास भट्टराई निर्वाचित भएका छन् । अध्यक्षमा भट्टराई र पुराना नेता उमानाथ ओली बिच प्रतिष्पर्धा भएको थियो । राती सम्पन्न मत गणनाको परिणाम अनुसार भट्टराईले २७७ मत […]
विपद् पीडितलाई क्षतिपूर्ति र रेलवे प्रभावितलाई मुआब्जा दिन झापाका दलको माग
झापा- झापाका राजनीतिक दलहरुले बेमौसमी विपद्बाट पीडित बनेकालाई तत्काल राहत र क्षतिपूर्ति दिन तथा रेलवे प्रभावितलाई मुआब्जा वितरणलगायतका काम थाल्न सरकारको ध्यानाकर्षण गराएका छन् । संवाद समूह झापाको बिर्तामोडस्थित कार्यालयमा शुक्रबार भएको बैठकमा राजनीतिक दलका […]
मासु ब्यवसायी इन्द्बहादुरको हत्यारा पत्ता लगाउन मगर संघ झापाको माग
झापा – नेपाल मगर संघ झापाले गत असोज २४ गते हत्या गरिएका बिर्तामोड–५ महानन्द चोकका मासु ब्यवसायी इन्द्बहादुर मगरको हत्यारा पत्ता लगाउन माग गरेको छ । संघले बुधवार बिर्तामोडमा पत्रकार भेटघाट गर्दै चाँडो भन्दा चाँडो […]
प्रदेश १ : बाढीपहिरोमा प्रभावितको उद्धारमा ७ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन
झापा- प्रदेश १ मा बाढीपहिरोमा प्रभावितको उद्धारमा ७ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। निरन्तर वर्षाका कारण बाढी, पहिरो र डुबानबाट प्रभावितको उद्धारमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका जनशक्ति परिचालित भएका हुन्। बाढीपहिरोमा बेपत्ता भएकोको खोजी, […]
सहिद सुरज विश्वासको ४१ औं जन्म जयन्ती
झापा- २०६२/०६३ को दोस्रो जनआन्दोलनमा सेनाको गोली लागेर सहिद भएका सुरज विश्वासको ४१ औं जन्म जयन्ती मनाइएको छ । नेपाल राष्ट्रिय बंगाली समाज केन्द्रीय समितिको आयोजना तथा भद्रपुर नगर समितिको समन्वयमा भद्रपुर–६ स्थित सहिद सुरज […]
आजबाट बिर्तामोडमा वडा स्तरिय फुटवल प्रतियोगिता हुँदै
झापा – यस अघि २ वटा वडा स्तरिय फुटवल प्रतियोगिता गराइसकेको झापाको बिर्तामोड नगरपालिकाले तेस्रो प्रतियोगिता आजबाट गर्ने भएको छ । तेस्रो वडा स्तरीय फुटवल प्रतियोगिता–२०७८ नाम दिएको प्रतियोगिता १८ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने […]
बिर्तामोडको नगर विकास योजना पुस्तक सार्वजनिक
झापा – बिर्तामोड नगरपालिकाको आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक समिक्षा तथा आर्थिक वर्ष २०७८÷०७९ को नगर विकास योजनाको पुस्तक सार्वजनिकिरण कार्यक्रम सम्पन्न भएको छ । सोमबार नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रमका विच समिक्षा तथा पुस्तक सार्वजनिक […]
