Header 2 समाचार
युवाहरुलाई नेतृत्वसम्म पुर्याउनुपर्नेमा जोड
अच्युत सुबेदी, झापा – आज झापाको बिर्तामोडमा युवाहरुका लागि अवसर र चुनौती बिषयक अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । प्रकृति फाउण्डेसनको आयोजनामा भएको कार्यक्रममा ५० भन्दा बढि युवाहरुको सहभागिता रहेको थियो । फाउण्डेसनका अध्यक्ष मनोज […]
झापामा एक महिलाको शव फेला
झापा – झापाको अर्जुनधारा नगरपालिका क्षेत्रमा एक महिलाको शव आज बिहान फेला परेको छ । शनिबारसाँझ श्रीमानसँग सामान्य घर झगडा भएपछि निस्किएकी सावित्रा खड्का विश्वकर्माको शव अर्जुनधारा ६ स्थित बिहानी टोलमा फेला परेको हो । […]
अर्जुनधारा र बिर्तामोड नगरपालिकालाई दाताले दिएको भेन्टिलेटर प्रयोगविहीन
झापा – दक्ष जनशक्ति अभावमा झापाका दुई स्थानीय तहलाई दाताले उपलब्ध गराएका भेन्टिलेटर प्रयोगविहीन बनेका छन् । कोरोना सङ्क्रमण बढेपछि बिरामीको उपचारमा सहजता ल्याउन आनीछोइङ डोल्मा फाउण्डेशनले गत जेठ २७ गते झापाको अर्जुनधारा र बिर्तामोड […]
पत्रकार रञ्जित प्रसाईद्वारा आमाको स्मृतिमा पत्रकार उपचार कोषलाई सहयोग
झापा – नेपाल पत्रकार महासंघ झापा शाखाका कार्यसमिति कोषाध्यक्ष रञ्जित प्रसाईले आफ्नी आमाको स्मृतिमा पत्रकार सहारा उपचार कोषलाई ११ हजार एक सय ११ रुपैयाँ प्रदान गरेका छन् । प्रसाईंले आमा दमन्तादेवीको ११ औं वार्षिक पुण्य […]
बिर्तामोडको फोहोरमैला व्यवस्थापन हुने, फोहोरमैला व्यवस्थापनका लागि समिति निर्माण
झापा – केहि समयदेखि बिर्तामोडको मुख्य सडक क्षेत्रमा थुप्रिएको फोहोरमैला व्यवस्थापनका लागि बिर्तामोड नगरपालिकामा मंगलवार वसेको सर्वदलिय बैठकले फोहोर मैला विर्सजन स्थल अध्ययन तथा छनौट समिति निर्माण गरेको छ । फोहोरमैला सडकमा थुप्रिएको र […]
झापाको कनकाईमा ८ महिनाकी छोरी सहित तीन जना झुण्डिएको अवस्थामा फेला
झापा – झापाको सुरुंगामा ८ महिनाकी नानीसहित तीन जना झुण्डिएको अवस्थामा फेला परेका छन् । उनीहरु एकै परिवारका हुन् । कनकाई नगरपालिका १ का ४० बर्षिय रविन विश्वकर्मा, उनकी श्रीमती २९ बर्षिया मुना बिश्वकर्मा र […]
आलोपालो निषेधाज्ञाप्रति व्यवसायीको गुनासो
झापा – बिर्तामोडका केही व्यवसायीले झापामा लागू गरिएको निषेधाज्ञाप्रति गुनासो गरेका छन्।विभिन्न व्यवसायमा गरिएको आलोपालो प्रणालीप्रति आफूहरु मारमा परेको भन्दै उनीहरुले गुनासो गरेका हुन्। बिर्तामोड–४ भद्रपुर बसस्टेण्डमा किराना तथा खुद्रा सामानको व्यवसाय गर्दै आएकी मञ्जु […]
मर्मत नभएपछि स्थानीयद्वारा सडक अवरुद्ध
झापा – हल्दिबारी २ अन्तरगतको क्यानरी बोर्डिङ स्कुलदेखि पूर्व सृजना चौकसम्मको सडकखण्ड यतिबेला स्थानीयबासीले बन्द गरेका छन् । अत्यन्त ब्यस्त उक्त सडक बर्खासँगै जीर्ण बनेको छ । सामान्यतया पैदल यात्री, साइकल र मोटरसाइकलमा यात्रा गर्दा […]
दमकलाई उपमहानगरपालिका बनाउने प्रस्तावप्रति एमाले र राप्रपाको आपत्ति
झापा – झापाको दमक नगरपालिकाले छिमेकी कमल गाउँपालिकालाई दमकमा गाभेर उपमहानगरपालिका बनाउने निर्णय गरेपछि दुई राजनीतिक दलले असहमति जनाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा (एमाले) गाउँपालिकाले छुट्टाछुट्टै विज्ञप्ति निकालेर उक्त प्रस्तावप्रति सहमति जनाएका […]
