Header 2 समाचार
जनजाति चलचित्र महासंघ प्रदेश १ को अध्यक्षमा ज्योतिराज राई
झापा । आदिवासी जनजाति चलचित्र बिषयक देशब्यापी अभिमुखीकरण कार्यक्रम बिराटनगरमा बिहिबार सम्पन्न भएको छ । चलचित्र बिकास बोर्डको सहकार्य र आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा कार्यक्रम गरिएको हो । कार्यक्रममा उपस्थित भेलाले ज्योतिराज राईको अध्यक्षतामा ९ […]
किरात राई चलचित्रकर्मी संघ झापामा नयाँ नेतृत्व चयन
झापा । किरात राई चलचित्रकर्मी संघ जिल्ला कार्यसमिति झापाकोे दोस्रो साधारण सभा सम्पन्न भएको छ । नयाँ कार्यसमिति चयन गर्दै संघले शनिबार बिर्तामोडको होटल हिकोला हेरिटेजमा साधारण सभा सम्पन्न गरेको हो । साधारण सभाले श्यामबहादुर […]
किसानभिट्टा व्यवसायिक पशुपालन तथा कृषक समुहलाई बाख्रा वितरण
झापा । बिर्तामोड नगरपालिकाले वडा नम्बर ८ मा रहेको किसानभिट्टा व्यवसायिक पशुपालन तथा कृषक समुहलाई बाख्रा वितरण गरेको छ । नगरको पशुपंछी तथा मत्स्य विकास शाखाको नियमित कार्यक्रम मेयर पकेट बाख्रा साटासाट अन्तर्गत शुक्रवार आयोजित […]
बिर्तामोडमा रहेका समस्या र समाधानको उपायका विषयमा छलफल
झापा । बिर्तामोड नगरपालिकाले नगरक्षेत्र भित्र रहेका सरोकारवाला कार्यालय तथा संघ संस्थाका प्रमुखहरुसंग शुक्रवार छलफल गरेको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाई,उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला र प्रमुख प्रशासकिय अधिकृत विनोदकुमार न्यौपानेले बिर्तामोडमा रहेका समस्या र समाधानको […]
बिर्तामोड नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिद्वारा पदभार ग्रहण
झापा । बिर्तामोड नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिले पदभार ग्रहण गरेका छन् । सोमबार भएको सपथग्रहण पछि जनप्रतिनिधिहरुले औपचारिकरुपमा पदभार ग्रहण गरेका हुन् । नगरपालिकाको कार्यालयमा आयोजना गरीएको सपथग्रहण तथा पदबहाली कार्यक्रममा नगरप्रमुख पवित्रा महतारा प्रसाईले उपप्रमुख […]
‘ मदन भण्डारी राजमार्गले भेट्ने बस्तीहरुलाई सुरक्षीत र व्यवस्थीत बनाउने छु’ – गोम्देन
अर्जुनधारा । नेकपा एमालेका तर्फबाट अर्जुनधारा नगरापालिकाका मेयर पदका उम्मेदवार बलदेव गोम्देन तामाङले मदन भण्डारी राजमार्गले भेट्ने बस्तीहरुलाई सुरक्षीत र व्यवस्थीत बनाइने बताउनु भएको छ । अर्जुनधारा २ मा आयोजित चुनावी कोणसभा तथा घरदैलो कार्यक्रममा […]
स्थानीय तह निर्वाचन – भद्रपुरमा एमालेको बृहत मोटरसाइकल र्याली
भद्रपुर । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि प्रचार–प्रसारको अन्तिम दिन मंगलबार झापाको सदरमुकाम रहेको भद्रपुरमा नेकपा एमालेले बृहत मोटरसाइकल र्याली गरेर आफ्नो शक्ति प्रदर्शन गरेको छ । चुनाव प्रचार–प्रसार कमिटी भद्रपुरको […]
बिर्तामोड ४ मा एमालेको चुनावी अभियान सँगै मतदाता शिक्षा कार्यक्रम प्रभावकारी
बिर्तामोड । नेकपा एमाले बिर्तामोड ४ ले मतदाता शिक्षा कार्यक्रम सुरु गरेको छ । मत बदरको अवस्था नहोस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको पार्टीले जनाएको छ । निर्वाचन आयोगले यस पटक मतदाता शिक्षा कार्यक्रम सञ्चालन […]
शिक्षा, स्वास्थ्य र गरिवी निवारण लगायत काम पूरा गर्ने अविरलको प्रतिवद्वता
बिर्तामोड ।आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सहभागि हुने उम्मेद्वारहरु चुनाव प्रचारमा व्यस्त छन् । बिर्तामोड नगरपालिका ७ का लागि नेकपा एमालेको तर्फबाट उम्मेद्वार अविरल कृष्ण खरेलले वडाको सम्पूर्ण बिकासका लागि आपूm सधैँ […]
