Header 2 समाचार
स्ववियु निर्वाचनका लागि झापाका १३ वटा क्याम्पसमा विद्यार्थी संगठनहरुले गराए उम्मेदवारी दर्ता
झापा । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि झापाका १३ वटा क्याम्पसमा विद्यार्थी संगठनहरुले उम्मेदवारी दर्ता गराएका छन् ।अनेरास्ववियु, नेपाल विद्यार्थी संघ, अनेरास्ववियु (क्रान्तिकारी), राप्रविस, लगायतले शनिवार निर्वाचन हुने क्याम्पसहरुमा उम्मेदवारी दर्ता गराएका हुन् । १४ […]
बिर्तामोडमा सुप्रसिद्ध कथा वाचक राधिका दासीको प्रवचन हुँदै
बिर्तामोड । ज्येष्ठ नागरिक चौतारीसहितको बहुउद्धेश्यीय सामुदायिक भवन र व्यवस्थित कर्मयोग स्थल निर्माणका लागि झापाको बिर्तामोडमा सप्ताहव्यापी अनुष्ठानको आयोजना हुने भएको छ । बिर्तामोड–४ मेघाबारी टोलमा नवनिर्मित श्री सिद्धिबिनायक गणेश पाञ्चायन मन्दिर प्राङ्गणमा फागुन २० […]
एपिएफ भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश
झापा । विभागीय टोली एपिएफ फुटबल क्लब प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा पाहुना टोली काउवार्न बजार प्रगति संघ, ढाका बंगलादेशलाई सडनडेथमा पराजित गर्दै एपिएफले सेमिफाइनलको यात्रा तय […]
बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक महोत्सव स्थलमा हात्तीपाइले विरुद्धको औषधि सेवन
झापा । झापा सहित देश भरका १५ जिल्लामा बिहीवारबाट हात्तीपाईले रोग विरुद्धको औषधि सेवन शुरु भएको छ । अभियान सफल बनाउन झापाका सबै स्थानीय तह, स्वास्थ्य शाखाहरुले सचेतनामूलक कार्यक्रम सहित औषधि सेवन शुर गरेका छन् […]
सांसद एकराज कार्कीको घरमा हात्तीको आक्रमण
झापा । प्रदेश सभा सदस्य माननीय एकराज कार्कीको घर हिजाे राती हात्तीले भत्काएको छ । बिर्तामोड ७ स्थित कार्कीको घर राती ९ बजे जंगली हात्तीले आक्रमण गरि भत्काएको हो । करिब १ घण्टा जति उक्त […]
मछिन्द्र क्लब भद्रपुर झापा गोल्डकपको सेमिफाइनल प्रवेश
झापा । मछिन्द्र क्लब प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार मेची रंगशालामा भएको खेलमा चर्च ब्वाइज युनाइटेडलाई २–१ ले हराउँदै मछिन्द्र अन्तिम चारमा प्रवेश गरेको हो । मछिन्द्रको जितका लागि […]
बसको ठक्करबाट झापामा एक युवकको मृत्यु
झापा । झापामा क्याम्पस बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ सिरीजङ्घा गाँउपालिका-४ का ३५ बर्षीय समिर लिम्बु रहेका छन् । कनकाई नगरपालिका-१ दुर्गापुर चोकमा पश्चिमबाट पुर्व तर्फ आउदै गरेको प्र […]
लक्ष्मी रायमाझीको मुक्तक संग्रह ‘शब्द ब्रह्म’ सार्वजनिक
विराटनगर । मुक्तककार लक्ष्मी रायमाझीको मुक्तक संग्रह ‘शब्द ब्रह्म’ सार्वजनिक भएको छ । नेपाल मुक्तक प्रतिष्ठान प्रदेश नं. १ शाखाले विराटनगरस्थित पोखरिया मा.वि.को सभाहलमा आयोजना गरेको कार्यक्रममा उक्त मुक्तक संग्रह सार्वजनिक गरिएको हो । नेपाल मुक्तक […]
न्यु भिजन ग्रुप दक्षिण कोरियाले गर्याे इलामको एक विद्यालयमा शैक्षिक सामाग्री वितरण
इलाम । न्यु भिजन ग्रुप दक्षिण कोरियाले इलामको सुर्योदय नगरपालिका १ सानोवांगिन स्थित भगवति आधारभुत विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरेको छ । “युवाहरुको एकता, नयाँ सोचको अवधारणा समृद्धिको चाहना” भन्ने मुल नाराका साथ सन् […]
