Header 2 समाचार
बिर्तामोड ३ मा आयोजित वडा अध्यक्ष टोल स्तरीय फुटबल प्रतियोगिताको उपाधी अनारमनीलाई
झापा । बिर्तामोड नगरपालिका वडा नं. ३ मा आयोजित वडा अध्यक्ष टोल स्तरीय फुटबल प्रतियोगिताको उपाधी अनारमनी टोलबिकास संस्थाले हात पारेको छ । असोज ३ गते बाट सुरु भएको प्रतियोगिताको आजको फाइनल खेलमा दरबार टोलबिकास […]
झापाको बिर्तामोडमा छुरा हानेर युवतीको हत्या
झापा । छुरा हानेर झापाको बिर्तामोडमा एकजना महिलाको हत्या भएको छ । इलाम फिक्कल घर भएकी १९ वर्षीया मनिषा लोहारको महानन्द चोकमा छुरा हानेर हत्या गरिएको हो । घाँटी, छाती र कोखमा छुरा हानेर लोहारको […]
चार मन्त्रीसहित कोशी प्रदेश सरकारमा कांग्रेस सहभागी
झापा । नेपाली कांग्रेस कोशी प्रदेश सरकारमा सहभागी भएको छ । कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्रीले आज शपथ ग्रहण गरेका छन् । प्रदेश महामन्त्रीसमेत रहेका प्रदेश सभा सदस्य भुपेन्द्र राईको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी […]
मोरङमा मृत भेटिएका दुई बालिकाकी आमा बिर्तामोडबाट पक्राउ
झापा । मोरङको सुन्दरहरैचामा मृत अवस्थामा भेटिएका दुई बालिकाकी आमा बिर्तामोडबाट पक्राउ परेकी छन् । आज बिहान उनी बिर्तामोडको सिटीसेन्टरबाट पक्राउ परेकी हुन् । भदौ १५ गते सुन्दरहरैँचा नगरपालिका–७ स्थित नारायण न्यौपानेको केराघारीभित्र धनकुटा घर […]
बिर्तामोडमा सवारी दुर्घटना, दुई जना घाइते
झापा । बिर्तामोडको गिरीबन्धु टी– इस्टेटस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुईजना गम्भीर घाइते भएका छन् । आज साँझ ५ बजे गिरीबन्धु टी–इस्टेटस्थित पूर्वपश्चिम राजमार्गमा मुक्तिचोकबाट काँकडभिट्टातर्फ जाँदै गरेको मे १० प ३५४४ नं.को […]
ज्ञानुराम प्रसाई स्मृति प्रतिष्ठानले रक्तदान कार्यक्रम गर्ने
झापा । ज्ञानुराम प्रसाई स्मृति प्रतिष्ठानले भदौ २५ गते रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । बिर्तामोडस्थित हनुमान सेन्ट्रल परिसरमा प्रतिष्ठानले रक्तदान कार्यक्रम आयोजना गर्न लागेको हो । प्रतिष्ठानका अध्यक्ष बद्रीप्रसाद भट्टराईले भदौ २५ […]
स्वास्थ्य बीमा लागू भएका झापाका अस्पतालबाट बीमाको औषधी पाउनै मुस्किल
झापा । झापामा स्वास्थ्य बीमा लागू भएका अस्पतालहरुबाट पाइने बीमाका औषधीहरु निजि क्लिनिकहरुबाट खरिद गरेर ल्याउनु परेको झापा बुद्धशान्तिकी कल्पना खतिवडाले बताएकी छिन् । सामान्य छालाको समस्याले उपचार गर्न विमा लागू भएको झापाको एक अस्पताल […]
बिर्तामोड नगर अस्पतालमा नर्मल डेलीभरी गराउनेको संख्या ८३ पुग्यो
झापा । बिर्तामोड नगर अस्पतालमा नर्मल डेलीभरी (प्रसूति) गराउनेको संख्या ८३ पुगेको छ । अस्पतालप्रति सेवाग्राहीको विश्वसनियता बढेसंगै प्रसुती गराउनेको संख्या पनि थपहुँदै गएको हो । गत आर्थिक वर्ष २०८०/८१ मा ७० जना र चालु […]
पूर्वी नेपालका अर्थोपेडिक चिकित्सक संगठित : मेची च्याप्टरको अध्यक्षमा डाक्टर मैनाली
झापा । पूर्वी नेपालका अर्थोपेडिक चिकित्सक संगठित भएका छन् । शुक्रबारदेखि नेपाल अर्थोपेडिक एसोसिएसन मेची च्याप्टर औपचारिक रुपमा अस्तित्वमा आएको हो । च्याप्टरको अध्यक्षमा झापाका अनुभवी विशेषज्ञ चिकित्सक डाक्टर लक्ष्मीप्रसाद मैनाली चयन भएका छन् । […]
