Header 2 समाचार
मेचिनगरमा स्कारपिओको ठक्करबाट पैदल यात्रीको मृत्यु
झापा । झापाको मेचिनगर नगरपालिका–१२ सरेडाँगीस्थित मेची राजमार्गमा सवारी दुर्घटनामा परि एक अन्दाजी ४५–४६ वर्षीय पुरुषको मृत्यु भएको छ। ईलामबाट चारआलीतर्फ जाँदै गरेको सेतो रङको स्कारपिओले पैदल यात्रीलाई ठक्कर दिएको थियो। दुर्घटना आज साँझ ७:३० […]
बिर्तामोडमा क्लिकइट स्टुडियोको भव्य उद्घाटन
झापा । झापाको बिर्तामोडमा क्लिकइट स्टुडियो स्थापना गरिएको छ। बिर्तामोड नगरपालिका–५, कृषीथोकस्थित होटल डेनियल नजिक स्थापना गरिएको स्टुडियोको आज एक कार्यक्रमका बिच उद्घाटन गरिएको हो । झापाली युवा एलेक्स मैनालीले करिव ६० लाखको लागतमा सुरु […]
बिवादित जग्गाको सभामुखद्वारा अवलोकन
झापा । झापाको अर्जुनधारा–१ साधुटारस्थित त्रिपक्षीय जग्गा विवाद समाधानको प्रक्रिया तीव्र बन्दै गएको छ। सोही विवादित क्षेत्रको बुधबार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र भूमिसुधार, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले स्थलगत अवलोकन गर्नुभएको छ। नेपाली […]
समयमै पर्याप्त वर्षा नहुँदा किसानको बिजोक
झापा । गत वर्षको तुलनामा यतिबेला खेतमा धान हरियो फीर्नु पर्ने हो तर, वर्षा पर्याप्त वर्षा नहुँदा झापाका खेत बाँझै छन् । आकासे पानीको भरमा खेती हुने क्षेत्रमा अहिले मकैका ढोड ठाडै छन् । पैनीबाट […]
कोशीको बजेटमा कृषक
झापा । कोशी प्रदेश सरकारले कृषि र पूर्वाधारलाई प्राथमिकता दिँदै आगामी आर्थिक वर्ष २०८२/८३ का लागि आइतबार बजेट सार्वजनिक गरेको छ । कोशीको बजेटमा कृषक कोशी प्रदेश सरकारले ३५ अर्ब ८७ करोड १९ लाख रुपैयाँको […]
बिर्तामोड नगरपालिकाद्वारा ‘सिकाइ उपलब्धि सुधार अभियान- २०८१’ को प्रगति समीक्षा तथा शैक्षिक सत्र २०८२ का लागि कार्ययोजना निर्माण कार्यक्रम सम्पन्न
झापा । बिर्तामोड नगरपालिकाले ‘सिकाइ उपलब्धि सुधार अभियान- २०८१’ को प्रगति समीक्षा तथा शैक्षिक सत्र २०८२ का लागि कार्ययोजना निर्माण कार्यक्रम सम्पन्न गरेको छ। शुक्रबार आयोजित कार्यक्रममा शिक्षाको गुणस्तर सुधारका लागि आगामी योजना र प्रतिबद्धताहरू […]
हल्दिवारीका एक युवकको बिषालु सर्पले डस्दा मृत्यु
झापा। हल्दिवारीका एक युवकको बिषालु सर्पले डस्दा मृत्यु भएको छ । हल्दिबारी गाउँपालिका–२ घर भई हाल मोरङ रतुवामाई–९ का राम भट्टराईको ट्रयाक्टरमा काम गर्दै आएका २२ वर्षीय सुदीप यादव गएराति मृत अवस्थामा फेला परेका थिए […]
लघु उद्यम विकास कार्यक्रम अन्तर्गतका तालिमको अनुगमन
झापा । बिर्तामोडमा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गतका तालिमको अनुगमन गरिएको छ । वडा नम्बर १ र २ मा सञ्चालनमा रहेको ‘ब्याग बनाउने तथा सिलाई कटाई’ तालिमको अनुगमन गरिएको हो । नगर […]
एउटै रोग बल्झिरहने समस्याबाट पीडित बालबालिका अभिभावकहरुले एक पटक पढौँ
झापा । बालरोग तथा रोग प्रतिरक्षा विषेशज्ञ डाक्टर धर्मागत भट्टराई यसक्षेत्रका बालबालिकाको उपचार तथा परामर्शका लागि झापाको बिर्तामोडमा आउनुहुने भएको छ । उहाँबाट विशेषगरी बालबालिकालाई एउटै रोग बल्झिरहने समस्याका कारण पीडित अभिभावकहरुले बढी लाभ लिन […]
